मिति : (2069-06-06/22-09-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९
आज हामी तपाई सामु मिति 2069 असोज 06 तदनुसार 22 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर कार्यक्रम प्रस्तोता अशोक गौतम क्षितिज उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि यो बसाईलाई साथ दिउँ । कार्यक्रमका यो भाग उपलब्ध गराईदिनुहुने साथी अशोक गौतमलाई धेरै धेरै धन्यवाद ।
कृति: चपाईएका अनुहार(Chapaiyeka Anuhar) लेखिका :दौलत विक्रम विष्ट (Daulat B. Bista) विधा : उपन्यास (Novel)
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
=====================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रीङ्खलामा हामी दौलत विक्रम विष्टको उपन्यास चपाईएका अनुहारलिएर आएका छौं । यो उपन्यास पहिलो पल्ट २०३० सालमा प्रकाशन भएको थियो हाल २०६७ साल सम्म आईगुग्दा ८ औ संस्करण सम्म प्रकाशन भईसकेको छ । आउनुस् हामी पनि सुनौं ।
A NOVEL CHAPAIYEKO ANUHAR WRITTEN BY DAULAT BIKRAM BISTA FROM SHRUTISAMBEG
प्रस्तोता : गजल प्रेमी इन्द्रमान समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu
आज मिति 2069-06-06 तदनुसार 22-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharuमा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम Listen and Download
कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 4th श्रीङ्खला लिएर आज मिति 2069 असोज 06 गते तदनुसार 22 सेप्टेम्बर 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
आज मिति 2069 असोज 06 गते (22 SEP-2012) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । आजको श्रीङ्खलामा प्रिय दर्षिनिको गजल संग्रह चित्र जिन्दगीका बारेमा केहि चर्चा साथै गजलहरु र युगिन साहित्य समाज देवदह रुपन्देहीका श्रष्टाहरुले बाचन गरेको गजलहरु उहाँहरुकै आवाजमा लिएर आएका छौं ।
( मुक्तक मधुरिमा ) Program : Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-06-01/20-09-2012)
आज मिति 2069 असोज 04 गते तदनुसार 30th Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Pageजान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
२०६९-०६-०४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Gobinda Acharya Maya तिमी आयौ जिन्दगीमा लाग्यो वहार आए जस्तो जिउँने रहर वढ्दै थियो सहयात्री पाए जस्तो कोपिलामै झर्नु रैछ विश्वासका यि थुंगाहरु पाइला मोड्यौ निष्ठूरी भाछ मुटू खाए जस्तो -गोबिन्द आचार्य माया बिरेन्द्रनगर -७,चितवन हाल: साउदी अरब, अल खोबर
02-न्यौपाने माइला यती राम्री छौ कि जुन सँग दाज्न सक्दिन ! संगीत का सबै धुन्,सँग दाज्न सक्दिन !! जुगौ जुग बचाउने छ मलाई त्यो माया ले अनि, अमृत को त्यो गुण्,सँग दाज्न सक्दिन !! -न्यौपाने माइला डुमरवाना, बारा हाल UAE अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ.... https://www.facebook.com/piratikodori
03-Mohan Bihani 'छेस्का' नजरको बाण हानेकै हो, स्वरुपले तिम्रो तानेकै हो, हजारौको भिड बिचमा पनि, तिमीलाई मैले छानेकै हो। Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही -- http://mohanbihani.blogspot.com/
04-Rai Munkmen Ramesh मुक्तक कोहि आउने र कोहि जानेले जिन्दगी छेकिन्न मन परेको कुनै पनि चिज को मूल्य लेखिन्न स्वर्ग जान ईच्छा हुने मर्नु भन्दा पछि हट्ने मरण भन्दा पहिलै नै त पक्कै स्वर्ग देखिन्न -राई"मुक्मेन"रमेश हाल-साउदी:
05-Khadga G Magar प्रदेशि चेलिको पिडा (मुक्तक) यसपालिको तिजमा पनि, आउन पाईन आमा रातो सारि चुरा पोते, लाउन पाईन आमा // प्रदेशका दुःख पिडा, मनै भरि सांची बेदनाक स्वरहरु, गाउन पाईन आमा // खद्ग जी.एम. कतार बाट
06-Arjun Chaudhary धुजा धुजा भएको मुटु सिलाई देलन प्रिर्या, धन छाडि मन सँगै मिलाई देउन प्रिर्या, तिमी उता म एता तडपिएर बस्नु भन्दा, स्वीकार्य छ बिष घोली पिलाई देउन प्रिर्या.... ARJUN CHAUDHARY,PADAMPUR 6@
07-श्रीकान्त बराल कहेराज आऊ नेपालि देश लाइ बचाउनु पर्ने भाछ देश सारै बिमार भो जचाउनु पर्ने भाछ परदेशको पसिनाको ट्याक्स पनि खान्छन नेता , आऊ इ नेता लाइ जमिनमा पचाउनु पर्ने भाछ .... कृष्ण मन्दिर चोक
09-Nirdoshi Pokhrel तिजमा दिदि खुसियाली छाउन पाईन। साथमै बसी गित मैले गाउन पाईन॥ भेट भएन भनी दु:खी नहुनु होला। बाबालाई भन्छु म लिन आउन पाईन॥ lokbahadurpokhrel(nirdoshi) benimadipur~7 devi nagar tadi nawalpresi.... Hall~mumbai..india
10-अभागी कान्छा गाउले >>>>> माया गर्छु भनेर, तन सारेर जानेलाई ! चोट हजार दिई, मन मारेर जानेलाई !! ठेस नलागोस, हरेक पाइला पाइलामा देखावटी मलाई, आशु झारेर जानेलाई !! -अभागी कान्छा गाउँले तोपगाछी, झापा <<<<<
11-Bus Anta राती राती सुटुक्क आउन प्यारी मलाई भेट्न, धेरै दिन भाईसक्यो आउन प्यारी प्यस मेट्न। घरी घरी नतडपाउन बाँच्न मलाई गाह्रो भयो. चोखो माया गरिसके, नखोज प्यारी मुटु रेट्न। -from basanta bhattarai.... chabahil ktm
12-Baral Suryamani खुशि तिम्रो घटेको देख्नु नपरोस् जिन्दगीमा। दुःखको कुनै कहानी तिम्रो लेख्नु नपरोस् जिन्दगीमा। सँधैभरी हाँसि राख्नु माया प्रेम गाँसि राख्नु, फूलै फूल होस्बाटोभरी काँडा टेक्नु नपरोस् जिन्दगीमा।। -घट्टेकुलो काठमाण्डौ
13-अर्जेल मायाको शागर अर्जेल "हाँसी हाँसी बिताईरहेछु दुख का पलहरु! मनमै लुकाएर राखेको छु आँशु का भलहरु अझै पनी संघर्ष म गरिरहे को छु मिल्छकी भन्दै यहाँ परीश्रम का फलहरु
14-Saroj Dhital बिष रैछ जिवन यहा जिउँदा जिउँदै मरे.. मात रैछ जिवन यहाँ पिउँदा पिउँदै मरे.. उद्रिएछन् लक्षहरु च्यातिदै छ जिवन पनि.. च्यातिएको मेरो जिवन सिँउदा सिँउदै मरे.. -डाँछी 3 काठमाडौ
15-Nabaraj Kharel खडेरीमा एक थोपा, पानि खोज्दै आँए म त । अब पानि पिलाउने, नानी खोज्दै आँए म त ।। सुख दुःख हास्दा रुदा जिन्दगीमा साथ दिने, माया गर्ने मायालुको, खानी खोज्दै आँए म त Nabaraj kharel danchhi 9,ktm Mero fan banna chahane haruko lagi mero mobile no.9841232064
16-Ram Sharan Shrestha उस्ले चाहेकै पार्टी सरकारमा छ ।। त्यसैलेत जागिर पनि भन्सारमा छ ।। मौका यहि हो केहि गर्नेपर्छ भन्दै बेर्फुसदी उ अति हतारमा छ ।। राम शरण श्रेष्ठ चिसापानी ६ , रामेछाप । मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima लगइन गर्नुहोला ।
17-Raag Gazmer Raz तिर्दैछु दस्तुर जिन्दगीको के थियो कसुर जिन्दगीको के थाहा यो चोला यति महँगो होला आँशु भो जरुर जिन्दगीको
18-Amrit Shrestha दिल भित्र उस्को तस्वीर थमाउनु बेकार थियो उसै सँग केही बेर रमाउनु बेकार थियो छाडी जाने धोकेवाजलाई भन्नु के छ र ? जुनि सगै काट्छु भनि हात समाउनु बेकार थियो (Amrit shrestha pokhara 12 kaski)
19-Gyan Tramu Magar <मुक्तक> एकअर्का विना पनि जिऊनु सक्नुपर्छ। प्रलय आए जहर पिऊनु सक्नुपर्छ॥ भन्ने गर्ने शब्दहरु भर्खर जस्तो लाग्छ। तिम्रो पालो अब मुटु सिऊनु सक्नुपर्छ॥ -ज्ञान तरामु <सेतु> ठुलोलुम्पेक चार कसिंन्थला गुल्मी हाल (दृष्टि-वाटिका साहित्य समाज) मुम्बई भारत
20-Ashish Danai मुक्तक गरिबलाई झुपडीकै बास नेपालमा कसको गर्ने गरिबले आश नेपालमा राजतन्त्र मेटिएर गणतन्त्र आयो तर गरिबलाई कहिल्यै हुन्न खास नेपालमा -आशीष दनाई बेसिशहर, लमजुङ Click to Listen And Download Muktak Madhurima--- www.ashishdanai.com.np
21-Krishna Prasad Simkhada पहिलो पटक मन पराय तिम्रो रुप हेरे दोस्रो पटक माया लाग्यो तिमीलाई खुब हेरे तेस्रो पटक परिचय भयो नाम थाहा पाय तिम्रो चौथो पटक लुकी लुकी तिम्रो फेसबूक हेरे -कृष्ण प्रसाद सिम्खडा -गितनगर्-४
22-Jyoti Khatiwada Anischit यो मुटु अहिले चस्कँदो छ बेसरी सम्झनामा तिमी नआईदेउन घरिघरी याद तिम्रो भुलाउन जहर नै पिउँ कि तिमीलाई भुल्न सकिन मैले कसैगरी । -ज्योति खतिवडा अनिश्चित सुरुङ्गा २ झापा हाल त्रि चन्द्र वहुमुखी क्याम्पस ।
23-निस्चल प्रेमी कान्छा मन तिम्रो खाली भए आऊन पृत लाईदिन्छु भन्छौ भने तिम्रो निम्ती चितवन तिर धाईदिन्छु संगीनीको खोजी गर्दै निस्चल मन समालेर जुनीभरी हासी खुसी जिन्दगीम सजाईदिन्छु ।। निस्चल प्रेमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि - वाटिका साहित्य समाज मुम्बई भारत
24-Mahesh Jung Thapa भन्दै हिड्छे रे उ, उसले मलाइ छाडि रे। मेरो छायाँ पर्दा सामु, उसले आँखा माडि रे।। पुणिमाको रात पनि औँसि लाग्न थाल्यो अचेल, मलाइ भन्थि उसको माया, अर्कै संग बाडि रे।। -महेश जंग थापा कुशादेवी-4, काभ्रे हाल ;बसुन्धारा, काठमाण्डौ
25-Lalu Gm सकिन नी तिम्रो दिलमा, डेरा जमाई बस्न सानु। चोखो पिरतीको नाता, जुनी भरीलाई कस्न सानु।। झुटो मायामा लठ्याएर, अर्कैसंग रमायौ तिमी। बाध्यछु आज तिम्रो दिलको गहिराइमा फस्न सानु।। -लालु जि.एम स्वर्गद्वारी प्यूठान हाल मलेसिया
26-Thapa Kale Magar कोइली भन्छ नरौं तिमी मेरोनी उस्तै कथा छ। जिन्दगीले थगेपछि बिरक्तीएको ब्यथा छ।। न्याउली भन्छ जाऊ कही एकान्तको बस्ती तिर। गरिब मारी ढुकुटी भर्ने देश्को यस्तो प्रथा छ।।।। -मनु थापा ठूलो लुम्पेक एक गुल्मी हाल प्रदेशी भूमी मुम्बई भारत।।।
27-Surya Chemjong तिमी नै भन त के म त्यो संग रिसाऊँ? तिमीलाई चाहने जो-जो संग रिसाऊँ ! सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने तिमी संग नरिसाए,को संग रिसाऊँ ??
28-Dipak Karakheti मुक्तक दियो जतै बल्दैछ, यो बिरनो मुलुकमा साझामा सधैं जल्दैछ, यो बिरनो मुलुकमा // जता हेर्यो उस्तैछ , यो पैसाको माहुलो असल साथी भुल्दैछ, यो बिरनो मुलुकमा // -दीपक काराखेती हाल:- अबुधाबी(UAE)
30-Dipendra Chapagain आइदिन्छ सम्झना घात दिने निष्ठुरीको तड्पाई तड्पाई रात दिने निष्ठुरीको माया गाँसिनु र छुटिनु त रित भएछ घातक एक नजरले मात दिने निष्ठुरीको ।। दिपेन्द्र चापागाँई, कपिलवस्तु । हाल मुम्बई
32-Umesh Shrestha बादलहरु जिस्काऊँछन् तिम्रै ईशारा मा घरि घरि मुस्कुराऊँछन् तिम्रै ईशारा मा सम्झी तिमीलाई मुस्कुराऊँछु फेरी मन उस्तै हावा पनि सुम्सुम्याऊँछन् तिम्रै ईशारा मा (उमेश श्रेष्ठ "गुम्सिएका मन को बहार" ) चिसापानी-४ रामेछाप
33-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा को छ म संगै बाँच्ने अनी म संगै मर्ने ? मेरो हातको चुरापोते अनी सिन्दुर भर्ने कोही छ भने आऊ तीजको मेलामा भेट्न हामी त्यहि तीजको मौकामा भागेर बे'गर्ने hetauda makawanpur hal doha qatar
34-तिलक निस्कर्ष तिमि थियौ माया गर्ने, पिडा पनि दियौ तिम्ले मेरा सपनाको केन्द्र हरु नछोडेर लियौ तिम्ले म पनि त तिमि बाट धेरै टाढा पुगी सके , गुनासो केहि छैन बाकि, पराइ संग जियौ तिम्ले रत्ननगर ७
35-अविरल भण्डारी कसैले नदेख्ने अदृश्य साश हैन अविरल शोसक र सामन्तीको दाश हैन अविरल यो धर्तीमा जन्मे पछी केहि गरेर छाड्छ छाड्छ देश को निम्ति जिउदै मर्या लाश हैन अविरल कुमरोज ३ गबई
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु , Live- radio chitwan 94.6 www.radiochitwan.com.np Download - www.facebook.com/radiochitwan www.facebook.com/muktakmadhurima http://chisapaninepal.blogspot.com/ http://mohanbihani.blogspot.com/ www.ashishdanai.com.np www.facebook.com/piratikodori धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु ....... कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६ लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६ राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
आज मिति 2069-06-03 तदनुसार 19-09-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobarwall मा।