अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरु विश्व साहित्य महासंघ साखा साउदि अरेवियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरु को श्रीङ्खला (! लिएर आज आएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
आज मिति 2069-04-31 तदनुसार 15-08-2012 मुक्तक विशेष कार्यक्रम पहिलो पल्ट लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobarwall मा।
( मुक्तक मधुरिमा ) Program : Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-04-32/16-08-2012
आज मिति 2069 श्रावण 32 गते तदनुसार 2012 Aug 16 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Pageजान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
04-Rajesh Prempidit मुक्तक मधुरिमाको नाममा
-बारम्बर फक्रिरहन्छ गुलाफ,फक्रेपछी लुक्या छैन्
आशुँ त मेरो बगिरा'छ,आज सम्म मुहान सुक्या छैन्।
पिडै पिडाले दिल मेरो, पत्थर जस्तै बनिसक्यौँ
भाला रोप तिर चलाऊ,साच्चै मलाई दुख्या छैन्॥
-राजेश प्रेमपिडीत
सुन्दर सुदुरपश्चिम डडेल्धुरा हाल दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली बि.एड तेस्रो बर्ष(अर्थशास्त्र ग्रुप)
05-Rajdeep Nath मुक्तक
मुटु भरि दिल भरि,तिम्रो माया भर्दैछु म
तिमिलाई नै सम्झिएर,प्रेम यात्रा गर्दैछु म।
सत्य सत्य धरोधर्म,छुट्ने मन छैन मलाई
तिमि नजिक आएकैले,मिठो मुस्कान छर्दैछु म॥
-राजेश नाथ
ध.न.पा.13चन्द्रटोल धनगढीँ कैलाली
06-Lb Sagar Sagar
आफ्नै छॉयाले पनि ,ठँगेको छ आज ।
जिन्दगीको यात्रा अधुरैमा ,डँगेको छ आज ।।
हजारै सपना हरु ,लाम मै थिए ।।
जिन्दगी नंयनको ऑशु सँगै ,बँगेको छ आज ।।
ऐल.बि.सागर ,फुलवारी,4.कैलाली ।हाल ~मलेशिया
07-Arun Poudel
Sitimiti yad haru bhulna garo hune...
Ovai aasu aakha haru khulna garo hune....
Bi6od ma dhukhdo rai6 maya garni mutuharu...
Dhukhda mutu haso haru hulna garo hune...
....Arun poudel gunjanagar-4,new line...chitwan
08-Rajkumar Shrestha
रहन्न बैंश सँधै सँधै,रहन्छ केवल पिरती
माया उस्तै सँधै सँधै,फेरिन्छ रूप रंग कती
देखिन्छ जती मनोहरी फूलेको फूल डालीमा
रहन्छ त्यही रंगत्,चुँडि झरे पनि धरती
-राजकुमार श्रेष्ठ
एस्७४,प्रीन्सेस् पार्क
ईन्डिया गेट्,नई दिल्ली
09-Sunil Neupane Marling
सुनिल न्यौपाने "मार्लिङ"
लौ न बाबु खोजेर ल्याउ।
असल नारी रोजेर ल्याउ॥
जिवन भरि साथ दिने
कस्ती रैछे सोधेर ल्याउ।॥
जुनियाँ ०२ गुल्मी
10-अतृप्त कमल
जातिको नाममा प्रदेश स्विकार्न सक्दैन
यो स्वर्गिय देशको टुक्रा पार्न सक्दैन
छैन मेरो कुनै जाति,धर्म अनि प्रदेश
स्व-स्वार्थका निम्ति जहर उमार्न सक्दैन
-अतृप्त कमल
बुटवल,रुपन्देही
11-Nirdoshi Pokhrel
हिजो आज मेरो नजिक आउन थालि छ।
वास्ता गर्दैनन् भनी गित गाउन थालि छ॥
दुनियाको रिती नै यस्तै रैछ भन्दै भन्दै॥
छुटेको सम्बन्धमा मलम लाउन थालि छ॥
12-ß-kash Neupane
सानु तिमी अरु लाइ चुन्ने तरखरमा छौ रे !
नया घरबार लाइ बुन्ने तरखरमा छौ रे !!
सुनेको छु तिम्रा आफ्नो आफन्त बाट हल्ला हरु,
आउने मंसिर मा माला उन्ने तरखरमा छौ रे !!
● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
13-टिकेश्वर नाथ मुक्तक
तिम्रो माङ् रंगाउने,मेरो केबल रहर भो
आफ्नो भन्ने केहि छैन्,दुस्मन सारा सहर भो।
सृष्टि गर्दा भगवानले,चोट मात्र लेखेछन् की
यो जीन्दगी आज मलाई,अफाप नै ठहर भो॥
-टिकेश्वर नाथ
गाङ्खेत9गैराबजार डडेल्धुरा
14-Lalu Gm
ती कोमल पाईला अनायासै अन्तै मोड्छु भन्यौ र त रोए।
गोरेटोमा भेटिएर दोबाटोमा छोड्छु भन्यौ र त रोए।।
कति माया दिएथे तिमीलाई अतितलाई फर्की हेर,
अरु कसैको दिलको बाग गोड्छु भन्यौ र त रोए।
लालु जि.एम
स्वर्गद्वारी प्यूठान हाल मलेसिया
15-Amrit Shrestha
तिमी बस्ने मन मुटु मरेपछी आयौ
घातै घात ले यो सरिर् गलेपछि आयौ
कहाँ बसिरथ्यौ यो हालत हेरेर मेरो
चिता माथि मेरो लास जलेपछी आयौ
(Amrit shrestha pokhara 12 kaski)
16-Rohit Rana "मुक्तक"
दुइ आत्मा चोखो प्रितमा हुन्छ रे
सफल भए'त झनै हितमा हुन्छ रे
अजम्बरी त्यो कहिल्यै नमर्ने गरि
पिउनु पर्ने प्याला अमृतमा हुन्छ रे
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
17-Anupa Wasti
फुलहरुको माली बन्ने तर्खरमा छौ रे
सोह्र पुगी सतरको भर्खरमा छौ रे
बेइमानी र बर्बादीको बाटोतिर लम्कीनलाई,
सुरुवाती पाइलाको त्यो लर्खरमा छौ रे
18-Ashish Danai
तिम्रो कर्के नजरले डराएको होइन
अझ राम्री भेट्टाएर हरायको होइन
सारा दुख भुलेर अङ्गालोमा बाद्दा तिमलाई
फुर्कीएर त्यसै म लरबरायको होइन
-आशिष दनाई
गाउँशहर- २, दनाईगाउँ, लमजुङ
Listen and download all episode of muktak madhurima(मुक्तक मधुरिमा) at www.ashishdanai.com.np
19-स्याङ्जाली रमेश muktak
सान्नानिको रात अनौठो
सुन्तलीको बात अनौठो
कसैलाई बिर्सिन्न म
सबैको त्यो साथ अनौठो
20-Pawan Gharti Magar Bibash मुक्तक
पहाड छाडी समथर तराई खोज्छौ प्रिय।
जैले पनी आफ्नै मात्र भलाई खोज्छौ प्रिय।
जति जल्नु जलिसके तिखो बोली बचनले,
बाँकी के छ जलाउन सलाई खोज्छौ प्रिय।
-पवन घर्ति मगर
हाडहाडे गुल्मी
हालः यू ए ई
21-Umesh Shrestha
रोज्न सम्म रोज्छौ तिमि
सुनमा सुगन्ध खोज्छौ तिमि
सारा प्रश्नको उत्तर नै तिमि
माया के हो मलाई सोध्छौ तिमि ???
-उमेश श्रेष्ठ
चिसापानी रामेछाप
हाल:- काठमाडौँ
22-Dipendra Chapagain
मेरो भर पर भनिन्
मलाई बिहे गर भनिन
झुटो मायाँ लाउछौ भने
नजर देखि पर सर भनिन्
-दिपेन्द्र चापाँगाई
हरीहरपुर १ कपिलवस्तु
हाल मुम्बई भारत
23-निस्चल प्रेमी कान्छा
लिन पनि सक्या छैन टक्कर जिन्दगीले
खाईरहन्छ बेला बखत ठक्कर जिन्दगीले
ऊनलाई पाऊने बहानामा आफ्नो सबै गुमेपछि
धाऊनुपर्छ कहिले काहि चक्कर जिन्दगीले
निस्चल प्रेमी कान्छा खर्ज्याङ ९गुल्मी
हाल मुम्बई भारत
24-Ijma Pokharel
aspataal ma huda pani malai vetna dhayenou ni,
aakha thake ruda ruda aasu pu6na aayenou ni...
teti komal mutuvitra kailedekhi kada ropyou,
hijo timi merai vanthou tara aaja chahenou ni...
ijma pokharel, parsa-chtwn.
25-तिलक निस्कर्ष
तिम्रो मुहार अगाडी त जुन फिक्का थियो
माया संग दाज्दा, त्यो सुन फिक्का थियो
तिम्रो आबाज सुनेर कोइली सिक्दै थियो गाउन,
त्यो आवाजको अघि त धुन फिक्का थियो
रत्ननगर ७
26-Ram Sharan Shrestha मुक्तक
लाग्छ छिट्टै सुरसार गर्नुभो हजुरले ।।
किन यति हतार.... गर्नुभो हजुरले ।। ...............................................
सोचेको थेँ मनको कुरा बताउँ भनेर
पहिलानै कतै प्यार गर्नुभो हजुरले ।।
चिसापानी गाविस बडा नं. ६,
रामेछाप
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपाल बाट सुन्न र डाउनलोड गर्न सकिन्छ । http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
27-Surya Chemjong
विश्वासको फूल दिएँ सक्थेँ जति दिनु
मैले मात्र एकोहोरो मायाँ कति दिनु
डुब्दैछु म घाम सँगै अन्तिम चाहना
तिमी आई चिता माथी दागबत्ती दिनु
28-श्रीकान्त बराल कहेराज
घुमेर होइन प्रधानमन्त्रि ज्यु,नि काश देउ देशलाई,
जनता धेरै जलिसके अब छिटै , आश देउ देशलाई ,
देशको छानो चुहिने भयो , छाउने बाटो देखायर,
अमन चयन रोजगारी गास अनि बाश देउ देशलाई.............
कृष्णमन्दिर चोक
29-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
जीबन भरी मेरो भर पर्ने को छ त्यो हूलमा
मेरो लागी सजिलै मर्ने को छ त्यो हूलमा
बिस नाघे सके उमेरले इन्द्रमान आत्मा
यही मंसीरमा बेहे गर्ने को छ त्यो हूलमा
30-Bikalpa Babu
हिसाब गर तिम्रो माया कति भयो
दुख्ने मात्र गर्छ अचेल अति भयो
खै कसले के-के यहाँ हासिल गरे
आफ्नो त प्रेममा जिवन खति भयो
बिकल्प बाबु
गीतानगर-1,चितवन
31-स्याङ्जाली रमेश muktak
चल्दै छ बिहानी बिस्तारै बिस्तारै
छल्दै छ निसानी बिस्तारै बिस्तारै
होसमा जोस राख्नुहोस सबैले
ढल्दै छ जवानी बिस्तारै बिस्तारै
-स्थाई घर..अर्जुनचौपारी
हाल .मरुभूमिको छातीबाट
32-Boz Raj ...
पीडाको गित अनि पासोको गित,
गुमाएको त्यो सबै नासोको गित,
नगाउ मेरो छेउ सारंगी, बाँसुरी,
सक्तैनौ गाउन भने मेरो चासोको गित!
33-रमाईलो मान्छे
पिरतीको खेलमा परि धेरै कुरा ढाटे
तिम्रै लागी भनेर भनसुन यन्त्र पनी साटे
ठिकै छ तिमी अर्कैको जिवन साथी भइछौ
त्यसैले त मैले पनी मंसीरमा विहे आटे
34-Nabodit Nabaraj
आँशुका भेल रोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
बासी खबुस टोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
पर्देशीको कथा ब्यथा कहाँ बुझ्छ हाम्रो सरकार ।
सिंगो मुलुक बोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
35-Dipak Gautam
एक चिम्टी सिन्दुर त्यो तिम्रो शिरमा भरेर मर्न देऊ,
आशु नै सहि एक मुठ्ठि माया छरेर मर्न देऊ,..........................,
रोएर हरदिन माग्दैछु माफी हुदैन नभन,
आँशुले पिर्ला बिन्ति छ माया गरेर मर्न देऊ,
36-प्रेम प्रसाद भट्ट
तिम्ले जस्तो माया अब मलाइ कसले गर्छ र ?
माया त अमर हुन्छ भंथियौ अनायासै मर्छ र ?
मान्छे हु म मेसिन होइन गल्ति त भैहाल्छ
सानो तिनो गल्तीमा नि रिसाउनु पर्छ र ?
ssmc
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल समय : हरेक मंगलबार ९.१५ देखि कार्यक्रम संयोजन : ललिजन रावल
गजलकार : गौरब श्रेष्ठ मनकुरा
रचयिता : गौरब श्रेष्ठ मनकुरा
स्वर : गौरब श्रेष्ठ मनकुरा
आदरणिय साथीहरु,
आज म तपाईहरुसामु मेरा परम मित्र साहित्यकार गजलकार गौरब श्रेष्ठ मनकुराका यौटा गजल र यौटा कविता लिएर हाँजिर भएको छु । आउनुहोस् हामी पनि सुनौ उहाँका गजल र कविताहरु उहाँकै आवाज बाट ।
१. गजल – यो मायाँमा ......
यो मायामा उनलाई, पत्यार ...भएन रे
मेरो आँशुको बिनय, अपार .....भएन रे
यो कस्तो अबगाल, माया गर्छु ....भन्दा
मेरो बानीमा असल, ब्यबहार ..भएन रे
गरिबको माया, के माया ....होईन र ?
मेरो चप्पलको सबारि, कार ...भएन रे
म उस्तै पागल, मायाले संसार....जीत्ने
मेरो खरको छानो, दरबार.......भएन रे
भएर माया पुग्दैन, यो संसार छ महंगो
मेरा रुपैया राख्ने, भन्डार........भएन रे
माया परख्ने उस्को, कला.......आनौठो
मेरो अनुहारको लाली, शानदार भएन रे
खोजेसि उस्ले, सरकारि जागीर...प्रेममा
म संग जीबनको, आधार........भएन रे
म कत्ती नजान्ने, चोर्न मील्ने कुरा पनी
मेरै मनको कुरा लेख्दानी, साभार भएन रे
गौरब श्रेष्ठ मनकुरा www.facebook.com/gazalkaphoolharu
माथिको गजल सुन्नको लागि
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 155
(15-Aug-2012/ 2069-04-31)
FB : Facebook Page (आज गजल तपाईहरुकै गजलहरु र सुमधुर हिन्दी गजल बिशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 31गते बुधवार तदनुसार 15-08-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको (BULBUL EPISODE - 155, 15th Aug- 2012) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
गजल प्रेमी साथीहरु नमस्कार । आजदेखी यौटा नयाँ रेडियो स्टेसन तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५ देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa at Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ । कार्यक्रमको फेसबुक पेज हो । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद । उपलब्ध भएसम्म यो कर्यक्र तपाईहरु सामु निरन्तर ल्याउने कोसिस गर्नेछु ।
EPISODE 38 - YO SANJH YO SUBASH
(14-08-2012 / 30-04-2069) यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट
======================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Web : http://ransimedia.com
यो साँझ यो सुबासको दोस्रो गजल प्रतियोगिता अहिले भईरहेको छ तसर्थ आफूलाई मन पर्ने गजललाई भोट दिनको लागि यो साँझ यो सुबासको फेसबुक पेज YSYS-FB मा पोष्ट गरिएको युटुब भिडियोलाई लाइक गरेर आफ्नो मत दिन सक्नुहुनेछ ।
यदि तपाईलाई मेरो गजल (राम शरण श्रेष्ठको) मन पर्छ भने मतदान गर्न को लागि यहाँ क्लिक गर्नुहोला र भिडियोमा लाईक गर्नुहोला : Like to Vote : Click Here to Vote me
or
त्यस्तै अन्य साथीहरुको लागि भोट दिनको लागि यो साँझ यो सुबासको पेज YSYS-FBमा जानुहोला .
आज मिति 2069 साल श्रावण महिनाको 30 गते तदनुसार 14th Aug 2012, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 39 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
१५. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
+ कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ।
आदि आदि ....
बजे प्रसारण हुन्छन् । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebookमा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै युटुबमा पनि YouTube : Yo Sanjh Yo Subash in YouTube and Web : http://ransimedia.comकार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ ।
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु
यो साँझ यो सुबासमा प्रसारण भएका २६ औं श्रीङ्खला देखि ३८ सम्म बाचन भएका गजलहरुको उत्कृष्ट २० गजलहरुलाई भोट दिनको लागि यो साँझ यो सुबासको पेजमा गएर युटुव सेयर गजलहरुमध्यो मन परेको गजललाई लाईक गरेर भोट दिन सक्नुहुनेछ ।
Contestant No: 1 - कृष्णपौड्या
Contestant No: 2 - मुकेश रेउले “अभागी”
Contestant No: 3 - गंगा ढकाल
Contestant No: 4- सुरज गुरुङ्
Contestant No: 5 -खेमराज श्रेष्ठ
Contestant No: 6 स्याङ्जाली रमेश
Contestant No: 7- राजन सुबेदी “रकी’
Contestant No: 8 - बिक्लप बाबु
Contestant No: 9 विमर्श कंडेल
Contestant No: 10 रोहित राना
Contestant No: 11- राम शरण श्रेष्ठ
Contestant No: 12- कल्पना राई
Contestant No: 13- अभागी कान्छा गाउँले
Contestant No: 14- विक्रम अर्पण
Contestant No: 15- कृष्ण के। श्रेष्ठ “काल्स”
Contestant No: 16- रोहित कुमार खत्री
Contestant No: 17- दिपेन्द्र भट्टराई
Contestant No: 18- भुवन निस्तेज
Contestant No: 19 दलबीर सिंह बराइली ‘घायल’
Contestant No: 20 -ज्ञान कार्की रमेश
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति13-08-2012 /2069-04-29 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं । Listen and Download
आज मिति २०६९ श्रावण 29 तदनुसार 13th Aug 2012 गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
यो कार्यक्रम देशका विभिन्न २३ एफ एम स्टेशनहरुमा प्रसारण हुनेछन् जुन यसप्रकार छन्
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल