नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल समय : हरेक मंगलबार ९.१५ देखि कार्यक्रम संयोजन : ललिजन रावल
गजलकार : गौरब श्रेष्ठ मनकुरा
रचयिता : गौरब श्रेष्ठ मनकुरा
स्वर : गौरब श्रेष्ठ मनकुरा
आदरणिय साथीहरु,
आज म तपाईहरुसामु मेरा परम मित्र साहित्यकार गजलकार गौरब श्रेष्ठ मनकुराका यौटा गजल र यौटा कविता लिएर हाँजिर भएको छु । आउनुहोस् हामी पनि सुनौ उहाँका गजल र कविताहरु उहाँकै आवाज बाट ।
१. गजल – यो मायाँमा ......
यो मायामा उनलाई, पत्यार ...भएन रे
मेरो आँशुको बिनय, अपार .....भएन रे
यो कस्तो अबगाल, माया गर्छु ....भन्दा
मेरो बानीमा असल, ब्यबहार ..भएन रे
गरिबको माया, के माया ....होईन र ?
मेरो चप्पलको सबारि, कार ...भएन रे
म उस्तै पागल, मायाले संसार....जीत्ने
मेरो खरको छानो, दरबार.......भएन रे
भएर माया पुग्दैन, यो संसार छ महंगो
मेरा रुपैया राख्ने, भन्डार........भएन रे
माया परख्ने उस्को, कला.......आनौठो
मेरो अनुहारको लाली, शानदार भएन रे
खोजेसि उस्ले, सरकारि जागीर...प्रेममा
म संग जीबनको, आधार........भएन रे
म कत्ती नजान्ने, चोर्न मील्ने कुरा पनी
मेरै मनको कुरा लेख्दानी, साभार भएन रे
गौरब श्रेष्ठ मनकुरा www.facebook.com/gazalkaphoolharu
माथिको गजल सुन्नको लागि
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 155
(15-Aug-2012/ 2069-04-31)
FB : Facebook Page (आज गजल तपाईहरुकै गजलहरु र सुमधुर हिन्दी गजल बिशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 31गते बुधवार तदनुसार 15-08-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको (BULBUL EPISODE - 155, 15th Aug- 2012) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
गजल प्रेमी साथीहरु नमस्कार । आजदेखी यौटा नयाँ रेडियो स्टेसन तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५ देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa at Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ । कार्यक्रमको फेसबुक पेज हो । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद । उपलब्ध भएसम्म यो कर्यक्र तपाईहरु सामु निरन्तर ल्याउने कोसिस गर्नेछु ।
EPISODE 38 - YO SANJH YO SUBASH
(14-08-2012 / 30-04-2069) यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट
======================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Web : http://ransimedia.com
यो साँझ यो सुबासको दोस्रो गजल प्रतियोगिता अहिले भईरहेको छ तसर्थ आफूलाई मन पर्ने गजललाई भोट दिनको लागि यो साँझ यो सुबासको फेसबुक पेज YSYS-FB मा पोष्ट गरिएको युटुब भिडियोलाई लाइक गरेर आफ्नो मत दिन सक्नुहुनेछ ।
यदि तपाईलाई मेरो गजल (राम शरण श्रेष्ठको) मन पर्छ भने मतदान गर्न को लागि यहाँ क्लिक गर्नुहोला र भिडियोमा लाईक गर्नुहोला : Like to Vote : Click Here to Vote me
or
त्यस्तै अन्य साथीहरुको लागि भोट दिनको लागि यो साँझ यो सुबासको पेज YSYS-FBमा जानुहोला .
आज मिति 2069 साल श्रावण महिनाको 30 गते तदनुसार 14th Aug 2012, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 39 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
१५. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
+ कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ।
आदि आदि ....
बजे प्रसारण हुन्छन् । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebookमा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै युटुबमा पनि YouTube : Yo Sanjh Yo Subash in YouTube and Web : http://ransimedia.comकार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ ।
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु
यो साँझ यो सुबासमा प्रसारण भएका २६ औं श्रीङ्खला देखि ३८ सम्म बाचन भएका गजलहरुको उत्कृष्ट २० गजलहरुलाई भोट दिनको लागि यो साँझ यो सुबासको पेजमा गएर युटुव सेयर गजलहरुमध्यो मन परेको गजललाई लाईक गरेर भोट दिन सक्नुहुनेछ ।
Contestant No: 1 - कृष्णपौड्या
Contestant No: 2 - मुकेश रेउले “अभागी”
Contestant No: 3 - गंगा ढकाल
Contestant No: 4- सुरज गुरुङ्
Contestant No: 5 -खेमराज श्रेष्ठ
Contestant No: 6 स्याङ्जाली रमेश
Contestant No: 7- राजन सुबेदी “रकी’
Contestant No: 8 - बिक्लप बाबु
Contestant No: 9 विमर्श कंडेल
Contestant No: 10 रोहित राना
Contestant No: 11- राम शरण श्रेष्ठ
Contestant No: 12- कल्पना राई
Contestant No: 13- अभागी कान्छा गाउँले
Contestant No: 14- विक्रम अर्पण
Contestant No: 15- कृष्ण के। श्रेष्ठ “काल्स”
Contestant No: 16- रोहित कुमार खत्री
Contestant No: 17- दिपेन्द्र भट्टराई
Contestant No: 18- भुवन निस्तेज
Contestant No: 19 दलबीर सिंह बराइली ‘घायल’
Contestant No: 20 -ज्ञान कार्की रमेश
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति13-08-2012 /2069-04-29 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं । Listen and Download
आज मिति २०६९ श्रावण 29 तदनुसार 13th Aug 2012 गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
यो कार्यक्रम देशका विभिन्न २३ एफ एम स्टेशनहरुमा प्रसारण हुनेछन् जुन यसप्रकार छन्
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY MONDAY, 9.15PM DATE : -(2069-04-29/13-08-2012) .............................................. कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : हरेक सोमबार बेलुका ९.१५बजे
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 29 तदनुसार मिति 13th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । हरेक महिनाको अन्तिम हप्ता हामी सवाल जवाफ विशेष प्रस्तुति लिएर आउँछौ । सदाझै आज पनि सवाज जवाफ विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
आज मिति २०६९ श्रावण 27 गते शनिवार तदनुसार 2012-Aug-11, तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । यहि सिलसिलामा आजको बसाईमा साहित्यकार श्रष्टा गोपाल पौडेल सँगको कुराकानी लिएर प्रस्तोता विजय राज अधिकारी साथमा प्रविधिक साथी राकेश गजल शरोवरमा उपस्थित भएका छौं । । आउनुस् हामी पनि सुनौ ।
Host : Suresh Bidari FB : Facebook Group
...............................................................
आज मिति 2069 श्रावण 27 गते (11 Aug 2012) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।