
RADIO LALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 2012-05-24
आज तपाईहरु सँग कालिका एफ एमबाट प्रसारण हुने गजल शरोबर लिएर आएको छु । आउनुस् हामी पनि सुनौ ।
Note :
कार्यक्रम म पनि आज पहिलो पल्ट डाउनलोड गरेर सुन्दै थिए अचानक आफ्नै गजल कसैले बाचन गर्दैथियो । पहिला त मलाई विश्वास गर्नै गाह्रो भयो । सुर्खेत बाट तिर्थ राज शाहि भन्नेले मेरो गजल आफ्नो भन्दै गजल शरोबरमा बाचन गरिरहेको थियो । यो गजल मैले २०१० जुन १३ गते नेपाली गजल डटकममा राखेको...