गजलको कार्यक्रम बुलबुल BULBUL (15-02-2023/2079-11-03) गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष : Listen and Download

Ram | 1:43:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    Nepali Ghazal Program Bulbul   गजलको कार्यक्रम बुलबुल Host : Achyut Ghimire Bulbul   Date  : (15-02-2023/2079-11-03) FB : Facebook PageSource :www.ujyaaloonline.comFollow Us at TwitterFollow Us at FacebookInterview with Shekhar Basnet at Bulbulगजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष गजलको कार्यक्रम बुलबुल नमस्कार,शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या,...

प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)

NepaliTalim | 12:40:00 PM | 0 comments
१) मुक्तक-सरुभक्तप्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराखप्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराखसभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाएप्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।-२) मुक्तक-सरुभक्तबदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छधर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छमान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छतर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।-३) मुक्तक-सरुभक्तनसोध मलाई कि म तिमीलाई कति माया गर्छुहृदयको फाँट-गरामा...

खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..

Ram | 12:15:00 PM | 0 comments
मतदाले पनि सबथोक जानाजान गरे ।निशूल्क पाए अनि अलकत्रा पान गरे ।.............ज्यूँदाहरुले देशमा केही गर्छन् भनेरठाउँठाउँमा मरेकाहरुले मतदान गरे । ...........जनमत लगेर रुखमा झुन्ड्याउनेहरुलेसमाजसेवा गर्छु भनेर जमान गरे । .........मान्छेले बाँदरलाई अमुल्य भोट दिएत्यसपछी बाँदरले कुर्सी तानातान गरे ।.........शेखरले ज–जस्लाई गर्घन काटेर दियोतिनीहरु सबैले मासुको दोकान गरे ।शेखर बस्नेतखिजिदिम्बा ओखलढुंगा, नेपाल । (सर्बाधिकार लेखकमा निह...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger