नमस्कार साथीहरु, आज मिति 2075 असोज 07 गते तदनुसार 23-September-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Dear Friends, Through this video we learn complete process of setup new Google Adsense Account for Your YouTube Channel. You will see each step of creating google adsense account through YouTube. When you sign up google adsense account from YouTube You will able to create Hosted Google Adsense account. This video is very helpful and guide you the complete process of creating Google Adsense Account in Nepal for YouTube 2018. You will see the complete tutorial of how to create google adsense account for your YouTube Channel from YouTube. Please, watch until end. I have explained each and every steps and important think that to be considered when you create google adsense account. This video is so long but we tried to cover all important things that to be remembered and we need to respect for good standing. If you have any queries and questions you can post your comment in comment section we will try to response you as soon as possible. Let's start the Tutorial Video of Complete Setup Process of How to Create Google Adsense Account in Nepal for YouTube 2018.
साथीहरु,आजको यस श्रृंखला युट्युब बाट पैसा कमाउन चाहानुहुनेहरुको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । यस श्रृंखलामा हामी युट्युब बाट गुगल एडसेन्स अकाउन्ट कसरी बनाउँछौं र कसरी युट्युब च्यानलमा सेटअप गछौं एक एक गरेर हरेक स्टेपहरु हेर्नेछौं । युट्युब बाट बनाएको गुगल एडसेन्ड होस्टेड गुगल एडसेन्स हुन्छ । होस्टेड गुगल एडसेन्सले केवल युट्युबको लागि मात्र काम गर्छ । एक ब्यक्तिले केवल एक मात्र एडसेन्स खाता खोल्न मिल्छ र १८ वर्ष भईसकेपछी मात्र गुगल एडसेन्स खाता बनाउन मिल्छ । यस्तै महत्वपूर्ण कुराहरु जसलाई हामीले सदैब ख्याल राख्नुपर्ने हुन्छ ति कुराहरु पनि भिडियोमा बताईनेछ । यस भिडियोमा गुगल एडसेन्सको लागि विवरण भरिसकेपछी के के हुन्छ , खाता अप्रुभ भएपछि हामी कसरी ठेगाना भेरिफाई गर्नुपर्छ कसरी आफ्नो कमाई जम्मा हुन्छ कसरी भुक्तानी हुन्छ ति कुराहरु पनि वताएको छु । भिडियो लामो भएपनि ध्यान दिएर हेर्नुहोला र केही नवुझेका कुराहरु छन् भने यसै भिडियोको तल कमेन्टमा आफ्नो प्रश्नहरु राख्नुहोला ।
नमस्कार साथीहरु, आज मिति 2075 भाद्र 24 गते तदनुसार 09-September-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
आजको यस श्रृंखलामा जया शर्माको छोटो कथा पैसा र विष्णु तिवरी उषाको छोटो कथा बदनियत लिएर उपस्थित भएका छौं । दुबै कथा हामीले पल्लब डटकम डट एन पि बाट लिएका छौं ।
नमस्कार साथीहरु, आज मिति 2075 भाद्र 10 गते तदनुसार 28-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
आजको यस भिडियोमा घर बहाल कर सम्वन्धि रहेका सम्पूर्ण जिज्ञासाहरुको समाधान लिएर आएको छु । आजको यस श्रृंखलामा विशेषत घरबहाल कर क कस्ले तिर्नुपर्छ ? घरबहाल कर कहाँ कहाँ तिर्ने ? घरबहाल कर कति प्रतिशतले तिर्ने ? घर बहाल कर स्थानिय निकायको वडामा तिर्ने कि आन्तरिक राजश्व विभागमा तिर्ने ? अहिले सम्म घरबहाल कर नतिर्नेलाई कहिले सम्मको समय दिईएको छ ? घर बहाल कर सम्वन्धि नेपाल रजपत्रमा प्रकाशन भएको सुचना के थियो ? संघिय बहाल कर के हो र स्थानिय बहाल कर के हो ? घर बहाल कर कस्ले काट्ने र कस्ले तिर्ने ? घर बहाल कर कति दिन भित्र बुझाउने ? घर बहाल कर ब्यत्तिले लिएको बहालमा कति लाग्छ या कस्ले बहाल कर तिर्नुपर्छ ? कार्यालय प्रयोजनको लागि लिईएको घर या कोठाभाडामा कति कर लाग्छ र कर कस्ले कट्टा गर्ने आदि घर बहाल सम्वन्धि सम्पूर्ण जानकारी यास भिडियोबाट पाउनुहुनेछ ।
Nepali Talim, Nepali Training, House Rent Tax in Nepal, House Rent Tax in Nepal 2075-2076, House Rent Tax in Nepal 2018-2019, Office Rent Tax in Nepal 2075, Rules and Laws of House Rental in Nepal, Rental Tax in Nepal, Taxation in Nepal, Online Free Training of Taxation in Nepal, घर बहाल करको जानकारी, House Rent Tax Issues in Nepal, House Rent tax Rates in Nepal, House Rent Tax for Local Level in Nepal, House Rent Tax in Nepal in Detailed, घर बहाल कर सम्विन्धी सम्पूर्ण जानकारी
नमस्कार साथीहरु, आज मिति 2075 भाद्र 10 गते तदनुसार 28-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
How to Calculate Taxable Salary and Salary Tax in Nepal for FY 2075-2076 आ.ब. २०७५।२०७६ मा पारिश्रमिक आयमा कर योग्य आयको गणना र पारिश्रमिक आयमा कर कसरी निकाल्ने ?
How to Calculate Taxable Income and Tax Liability in Nepal 2075-2076 (2017-2018)
Through this video you will learn how to develop the annual salary sheet which helps you to calculate Taxable Income from Employment for the financial year 2075-2076 (Ad Fiscal Year 2018-2019) and Calculate Tax Liability for Single and Couple. It gives you the idea of formatting Taxable Income for Employment in Nepal that how to calculate gross assessable income, How to calculate gross and net Adjusted Taxable Income and How to calculate net taxable income for staff. In one way you will learn complete lesion of Taxable Income Calculation for Financial Year 2018-2019 in Nepal and able to calculate Tax Liability for Single or couple resident person. This video also give the knowledge of new amended personal tax rates of Nepal for FY 2075-2076.
यस भिडियोमा पारिश्रमिक आयकरको करयोग्य आय गणना र कती कर लाग्छ त्यसको गणना देखाइएको छ । नेपाल सरकारले हरेक वर्ष आर्थिक वर्षलाई आधार मानेर आयकरका दरहरु र प्रावधानहरु परिवर्तन गर्छ । यो भिडियो आर्थिक वर्ष २०७५।२०७६ लाई आधार मानेर तयार गरिएको छ ।
आब २०७५।०७६ मा करयोग्य पारिश्रमिक आय कसरी निकाल्ने?
आब २०७५।०७६ मा पारिश्रमिक आयकर कसरी निकाल्ने?
आब २०७५।७६ मा पारिश्रमिक आयकर कति लाग्छ?
आब २०७५।०७६ मा पारिश्रमिक आयकरका दरहरु कति कति छन् ?
आजको यस भिडियो मार्फत हामी जो कोहिको पनि वार्षिक तलबमा कति कर योग्य तलब हो र कति तलबमा कर लाग्दैन भनेर जान्न सक्नेछौं । यस भिडियोले कर्मचारिको तलबमा कति प्रतिशत कर लाग्छ र तलबमा करको गणना कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी प्रदान गर्नेछ । यदि तपाई कुनै संस्था, कम्पनि या जुनसुकै ठाउँमा काम गरेर पारिश्रमिक आय कमाउनुहुन्छ भने तपाईले सरकारलाई आफ्नो कमाईको केहि प्रतिशत सरकारलाई कर बुझाउनुपर्ने हुन्छ । आज हामी हामीले काम गरेर कमाएको तलबमा करयोग्य तलब या पारिश्रमिक आय कति हुन्छ भनि निकाल्ने छौं । यस भिडियो मार्फत कुन कुन शिर्षकका पारिश्रमिक आयहरु कर योग्य आय गणना गर्दा जोड्नुपर्छ र निवृतिभरण या रिटायरमेन्टको लागि जम्मा गरेको संचयकोष तथा नागरिक लगानि कोष र निर्वतिभरणमा जम्मा गरेको कति रकममा कर लाग्दैन या कर छुट दिएको छ साथसाथै जिवन विमा गर्दा कति छुट मिल्छ र हुम्ला जुम्ला जस्ता सरकारले छु्ट्याएको दुर्गम जिल्लाहरुमा काम गर्दा कमाएको आयमा कति कर छुट हुन्छ त्यसको विषयमा विस्तृत जानकारी दिनेछौं ।
सुरुमा हामी कर योग्य आयको गणना गर्नेछौं त्यसपछि कसरी करको गणना गर्ने या करयोग्य आयको आधारमा कति कति प्रतिशतले कर लाग्छ या कर तिर्नुपर्छ बृस्तृतमा जानकारी लिनेछौं ।
Online Training of Taxation in Nepal ।। Free Online Talim of Taxation in Nepal
For more details -Inland Revenue Department of Nepal
नमस्कार साथीहरु, आज मिति 2075 श्रावण 27 गते तदनुसार 12-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
नमस्कार साथीहरु, आज मिति 2075 श्रावण 20 गते तदनुसार 05-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari. Listen and Download