घरबाटै लोकसेवा तयारी -विषयगत प्रश्नोत्तर - व्यावसायिक लेखा प्रणाली भनेको के हो ?
NepaliTalim | 4:12:00 PM | 0
comments
अभिलेख व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित आभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणली भनिन्छ । यसले सेवाभन्दा नाफा नोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफा नोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जसअनुसार नगद र बाँकी लेनदेन दुबै कारोबारको अभिलेख हुन्छ । यसले आर्थिक कारोबारमा मितव्ययिता, पारदर्शिता एबम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखा प्रणालिमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ । यस लेखाको नियन्त्रण व्यावसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यावसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ । व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र ब्यक्ति वा संस्थाबाट हुन्छ ।
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ
NepaliTalim | 3:03:00 PM | 0
comments
आजको श्रृंखलामा हामी कसरी निशूल्क वेबसाईट बनाउँछौ त्यसको बारेमा यो भिडियो रहनेछ । यसको लागि हामी डोमेन पनि निशूल्क फ्रिनम डटकमबाट र वेब होस्टिङ्ग पनि इनफिनिटीफ्रि डट नेट बाट प्रयोग गछौं । फ्रिहोस्टिङको सयाहताले हामी वर्डप्रेस डटकममा एक्सेस प्राप्त गर्नेछौं र हामी बर्डप्रेस ड्यासबोर्डबाट कन्ट्रोल प्यानल प्रयोग गरेर आफ्नो वेबसाईट बनाउनेछौं । सबै प्रकृया एक एक गरेर बुझ्नको लागि यो भिडियो अन्तसम्म हेरिदिनुहोला ।
For Free Domain : http://freenom.com/
For Free Hosting : https://infinityfree.net/
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ
Tutorial on YouTube
Muktak Mala मुक्तक माला -253 (2075-01-16/29-04-2018) मुक्तककार अरुणा श्रेष्ठ अनु संगको विशेष कुराकानि : Download
NepaliTalim | 2:50:00 PM | 0
comments
रेडियो भिजनको प्रस्तुती
मुक्तककार अरुणा श्रेष्ठ अनु संगको विशेष कुराकानि
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(2075-01-16/29-04-2018)
Facebook Page
मुक्तककार अरुणा श्रेष्ठ अनु संगको विशेष कुराकानि
नमस्कार साथीहरु, आज मिति 2075 बैशाख 16 गते तदनुसार 29-April-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Download : Click Here to Download
Create 100% Free Website
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ ।
Download : Click Here to Download
Create 100% Free Website
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ ।
Muktak Mala मुक्तक माला -252 (2075-01-09/22-04-2018) "मुक्तक महोत्सव २०७४ विशेष संगै दमदार मुक्तककारहरुको आवाज" : Download
NepaliTalim | 11:21:00 AM | 0
comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक महोत्सव २०७४ पोखरा विशेष- दमदार मुक्तक,दमदार मुक्तककारहरु"
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(2075-01-09/22-04-2018)
Facebook Page
मुक्तक महोत्सव २०७४ पोखरा विशेष- दमदार मुक्तक,दमदार मुक्तककारहरु"
नमस्कार साथीहरु, आज मिति 2075 बैशाख 09 गते तदनुसार 22-April-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download
Download : Click Here to Download
.............
Create 100% Free Website
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ ।
Listen and Download
Download : Click Here to Download
.............
Create 100% Free Website
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ ।
Muktak Mala मुक्तक माला -251 (2075-01-02/15-04-2018) मुक्तक महोत्सव २०७४ पोखरा विशेष- दमदार मुक्तक,दमदार मुक्तककारहरु" : Download
NepaliTalim | 3:53:00 PM | 0
comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक महोत्सव २०७४ पोखरा विशेष- दमदार मुक्तक,दमदार मुक्तककारहरु"
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(2074-12-25/08-04-2018)
Facebook Page
मुक्तक महोत्सव २०७४ पोखरा विशेष- दमदार मुक्तक,दमदार मुक्तककारहरु"
नमस्कार साथीहरु, आज मिति 2075 बैशाख 02 गते तदनुसार 15-April-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download
Listen and Download
Download : Click Here to Download
.............
Create 100% Free Website
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ ।
Gharbatai Loksewa Tayari 6-विषयगत प्रश्नोत्तर Subjective Question Answer from Gorkhapatra-2074-12-28
NepaliTalim | 12:31:00 PM | 0
comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Gharbatai Loksewa Tayari 6-विषयगत प्रश्नोत्तर Subjective Question Answer from Gorkhapatra-2074-12-28
In this video we brought to you the narration audio of 6 Subjective Question Answer from Gorkhapatra published on 2074 Chaitra 28 Wednesday. This video is really important who are preparing exam for Loksewa Aayog, Rastra Bank, Government corporation etc.
आजको श्रृंखलामा हामी २०७४ चैत्र २८ गते बुधबारका दिन गोरखापत्रमा ज्ञान सागर श्रृंखलामा प्रकाशन भएको ६ ओटा विषयगत प्रश्नोउत्तरको अडियो सविस्तार बाचन लिएर आएका छौं । तिनिहरु यसप्रकार छन् ।
१. आयकर बारे सङ्क्षेपमा उल्लेख गर्नुहोस् ।
२. निजामती सेवामा बृत्ति विकास भनेको के हो ?
३.कर्मचारी प्रशासनमा अवकाशका उद्देश्य के के हुन ? लेख्नुहोस ।
४. नेपालको संविधानले राजनीतिक तथा शासन ब्यवस्था सम्वन्धी के कस्तो नीति अङ्गीकार गरेको छ ?
५.नेपाल नागरिक उड्डयन प्राधिकरणको काम, कर्तब्य र अधिकारबारे लेख्नुहोस ?
६.सार्वजनिक नीति कार्यान्वयनमा प्रशासनको भुमिकाबारे चर्चा गर्नुहोस् ।
Training on YouTube

Gharbatai Loksewa Tayari 5-Specify Features of Value Added Tax-VAT in Details- विषयगत प्रश्नोत्तर -Audio Book
NepaliTalim | 12:27:00 PM | 0
comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
विषयगत प्रश्नोत्तर Subjective Question Answer
Gharbatai Loksewa Tayari 5-Specify Features of Value Added Tax-VAT in Details
घरबाटै लोकसेवा तयारी श्रृंखला ५ मा आज हामी २०७४ चैत्र २१ गते बुधबार गोरखापत्र लोकसेवा तयारी गरिराख्नुभएकाहरुको लागि विशेष श्रृंखला ज्ञान सागरमा विषयगत प्रश्नोउत्तरमा प्रकाशन भएको प्रश्न मुल्य अभिवृद्धि करका विशेषताहरु उल्लेख गर्नुहोस भन्ने प्रश्नको उत्तर जस्ताको तस्तै लिएर आएका छौं ।
Helpful for Kharidar, Nasu, Adhikrit
Training Video on YouTube विषयगत प्रश्नोत्तर Subjective Question Answer
Gharbatai Loksewa Tayari 5-Specify Features of Value Added Tax-VAT in Details
घरबाटै लोकसेवा तयारी श्रृंखला ५ मा आज हामी २०७४ चैत्र २१ गते बुधबार गोरखापत्र लोकसेवा तयारी गरिराख्नुभएकाहरुको लागि विशेष श्रृंखला ज्ञान सागरमा विषयगत प्रश्नोउत्तरमा प्रकाशन भएको प्रश्न मुल्य अभिवृद्धि करका विशेषताहरु उल्लेख गर्नुहोस भन्ने प्रश्नको उत्तर जस्ताको तस्तै लिएर आएका छौं ।
Helpful for Kharidar, Nasu, Adhikrit
Gharbatai Loksewa Tayari 4- पाँच विषयवस्तु संग सम्वन्धीत खरिदार विशेष सामान्यज्ञान प्रश्नोउत्तरहरु : Audio Book
NepaliTalim | 12:24:00 PM | 0
comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Gharbatai Loksewa Tayari 4- Gharidar Special Loksewa Aayog Preparation General Knowledge
पाँच विषयवस्तु संग सम्वन्धीत खरिदार विशेष सामान्यज्ञान प्रश्नोउत्तरहरु
१.नेपालको सबैभन्दा उचाईमा भएका
२.प्रमुख बौद्ध तिर्थस्थलहरु
३.राजाको उपनामहरु
४. बिभिन्न ग्रहहरुका उपग्रहरु संख्या
५.नेपालको पहिलो
Training Video On YouTube

Gharbatai Loksewa Tayari 3- समसामयिक सामान्यज्ञानका १०० प्रश्नोउत्तरहरू 100 General Knowledge
NepaliTalim | 12:20:00 PM | 0
comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
खरिदार तथा नासुको लागि अति उपयोगी १०० समसामयिक सामान्यज्ञान प्रश्नोउत्तर लिएर आजको घरबाटै लोकसेवा श्रृंखला तयारी ३ मा उपस्थित भएका छौं ।
Gharbatai Loksewa Tayari 3-
घरबाटै लोकसेवा तयारी श्रृंखला ३
यस श्रृंखलामा समसामयिक सामान्यज्ञानका १०० प्रश्नोउत्तरहरू रहेका छन् ।
100 General Knowledge Questions and Answers for 100 Intelligent Test Question Answer -IQ Test as Online Loksewa Tayari Class conducted by Nepali Talim as Loksewa Tayari Online Class
Training Videos on YouTube
Subscribe to:
Posts (Atom)