आज मिति 2074 बैशाख 24 गते तदनुसार 07-05-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
नमस्कार,
आज मिति 2074 बैशाख 25 तदनुसार 8th-May-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 255 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
नमस्कार,
आज मिति 2074 बैशाख 18 तदनुसार 1st-May-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 254 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
नमस्कार,
आज मिति 2074 बैशाख 11 तदनुसार 24th April-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 253 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
Camtasia Studio - Best Screen Recording Software including Video Editing-Complete Tutorial in Nepali :
In this video, We Learn how to use Camtasia Studio Software to Record our Screen and How to Edit the video after recording in detailed. I think Camtasia Studio is the best software to Screen Record for Quality Video.
आजको यस भिडियोमा हामी क्याम्ट्यासिया स्टुडियो बाट कसरी आफ्नो कम्प्युटरको स्किृन रेकर्ड गर्न सक्छौ सिक्नेछौं त्यस्तै स्किृन रेकर्ड भएको भिडियोलाई पनि हामी कसरी भिडियो एडिटिङ्ग गछौं त्यो पनि एक एक गरेर सिक्नेछौं । हाम्रो तालिम मन पर्छ फाईदाजनक छ भने हाम्रो च्यानल सब्सक्राईब गर्न नभुल्नुहोला ।
Watch Tutorial Video how to Use Camtasia Life Time, Learn Trick
-----------------
Subscribe Nepali Talim YouTube Channel
Keywords to Search this Video
Camtasia Studio 8
camtasia, camtasia 8,
camtasia studio,
camtasia studio 8 tutorial,
tutorial video camtasia,
how to edit with camtasia,
camtasia 8 studio video tutorial,
camtasia 8 overview,
camtasia 8 studio demo,
how to use camtasia,
how to use studio camtasia,
techsmith,
tech smith,
how to video camtasia,
getting started with camtasia studio 8,
Nepali Talim,
Nepali Training,
Nepali Talim-Nepali Training
Camtasia Studio Training in Nepali
Best Screen Recording Software Training,
Nepali YouTube Training
Screen Recorder
Best Screen Recorder
camtasia Studio -Screen Recorder
Camtasia Studio-Video Editor
Welcome to Nepali Training Blog, We brought here a very special software that is very helpful to You Tubers. It is amazing software to keyword planning for YouTube Video. It helps you to find out top ranked tags for YouTube Video. It gives you very high ranked high rated keyword to your video which bring your video in top rank. Here given below the link to download Tube Rank Jeet 2
How to Make Money on YouTube-Nepali Complete YouTube Training Tutorial Course
How to Earn Money on YouTube-Nepali Complete YouTube Training Tutorial Course
How to Make and Earn Money on YouTube in Nepali
tuberank jeet, युट्रयुबबाट कसरी पैसा कमाउने, How to Rank and Optimize YouTube Video with Tube Rank Jeet, tuberank jeet review, How to Higher Rank your video with TUbe Rank Jeet, how to high rank youtube videos, how to rank youtube videos higher, tube rank jeet reviews, How to Make Easy Money Online in Nepal, work online in Nepal, Earn money online in Nepal, how to make money on youtube, earn money on youtube, make money on youtube, Nepali Talim, Nepali Training, Online Earning,
YouTube Video with Tube Rank Jeet
Episode 12- How to Use Tube Rank Jeet and How to Rank Higher and Optimize Your YouTube Video with the help of Tube Rank Jeet.
Tube Rank jeet is fantastic YouTube Helper which analyse YouTube Key words and suggest you best keywords, tags
युट्युबबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने श्रृंखलाको आज १२ औं श्रृंखलामा हामी ट्युब र्याङ्क जितको बारेमा तालिम प्रदान गर्नेछौं । यसले तपाईको युट्युब भिडियोलाई कसरी हाई र्याङ्क गर्ने र भिजिटर बढाउने विषयमा सहयोग गर्दछ। यसले तपाईले युटुवमा राख्न खोजेको भिडियोमा प्रयोग गर्नको लागि उपयुक्र्त ट्याग र शिर्षक छान्न पत्तालगाउन सहयोग गर्दछ । अव हामी भिडियो बाट कसरी यो प्रयोग गछौं हेर्नेछौ ।
यो सफ्टवेर प्राप्त गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
आज मिति 2074 बैशाख 17 गते तदनुसार 30-04-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
१.गजल सपना देखेथे सपनै बनेर गयो रहरहरुले तँ मेरो हैन भनेर गयो वाधाको पर्खाल सघर्षले भत्काउदा बारम्बार तगारोको पैह्रो म नेर गयो सुरक्षित मौज्दातमा राख्न खोज्दा मन अतितका यादहरुले खनेर गयो गुहार माग्दा मृत्युसंग बिना निर्णय पालो मिच्न हुन्न भन्दै गनेर गयो सुनामी कोसिस बिर्तामोड -3 झापा २.गजल यो कदापी पनि अमर हुनै सक्दैन भगवान हो मन पत्थर हुनै सक्दैन जसरी सोच्यो त्यसरी कहाँ रंग फेर्छ अरे यार गाउँ हो यो शहर हुनै सक्दैन जमिनमा छ मान्छे जमिनकै छ औकात आसमानमा उस्को सफर हुनै सक्दैन डाक्टरले मृत घोषणा गरेर भन्यो जुगौ पैले मर्या हो उ भर्खर हुनै सक्दैन सुनामी कोसिस बिर्तामोड -3 झापा ३.गजल सानोलाई ठूलोबाट खतरा छ अचेल बाबूलाई छोराबाटै हमला छ अचेल सिहंदरबार निदाको छ संसद भवन उस्तै जनताको यहि विचार जहाँ छ अचेल दुश्मन खोज्नु छ भने कमाउनु होस थोरै अरे मेहनतमा पनि यो कुण्ठा छ अचेल हे भगवान यो कस्तो जमाना आउदैछ रासनको लाइनमा नि कोटा छ अचेल एउटा हुदा त जनतालाई यो विधि सास्ती छ झन गाउँ गाउँमा सिहंदरबार चर्चा छ अचेल सुनामी कोसिस बिर्तामोड -3 झापा ४.गजल वेदलाई तुलना गरिन्छ बिज्ञानसंग मन्दिरका पत्थर दाँजिन्छ भगवानसंग उ महान हो ममता कि खानी यसै भनिन्छ तर बेचिन्छे नारी बजारका समानसंग समावेशी देशमा भूगोल भाग गरिदैछ कसैलाई वास्ता छैन आफ्नो पहिचानसंग जस्को पतन निश्चित छ थोरै समय पछि मात्र उहीँ शशंकित छ मतदानसंग निरन्तर सत्तामा छन जनताकै मान्छे समृद्धि खुबै रछ आदरणीय महानसंग सुनामी कोसिस बिर्तामोड -3 झापा ५.गजल अखण्ड यो देश अब कस्तो हुन्छ होला इतिहास पुर्खाको नि सस्तो हुन्छ होला जनतालाइ एकजुट हुन नदिएर आयातित राजनीति पस्तो हुन्छ होला सोचेन कसैले यो सिङ्गो देश हो भन्ने सार्बभौम देशको सान खस्तो हुन्छ होला न त झुक्यो न त चुक्यो वीरहरुको शिर जंङे किल्ला अब चुरे पस्तो हुन्छ होला स्वाभिमान गिरे पछि देश भक्त मान्छे वैराग्येर अमरसिङ जस्तो हुन्छ होला सुनामी कोसिस बिर्तामोड -3 झापा
आज मिति 2074 बैशाख 10 गते तदनुसार 24-04-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download