Muktak Mala मुक्तक माला -194 (05-02-2017/2073-10-23) : Download

NepaliTalim | 5:40:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(05-02-2017/2073-10-23) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 माघ 23 गते तदनुसार 05-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 242 : वहकिने मन Bahakine Man (06-02-2017/2073-10-24) गजलकार तथा गीतकार विपिन किरण सँगको भलाकुसारी विशेष : Download

NepaliTalim | 5:23:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -242
DATE  -
(06-02-2017/2073-10-24)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

प्रेम र जीवनप्रतिको भोगाइ र दृष्टिकोण
"न बिर्सेँ तिमीलाइ न पाएँ तिमीलाइ" गीतका लेखक विपिन किरणसँगको 'बहकिने मन'

नमस्कार,

आज मिति 2073 माघ 24 तदनुसार 06-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 242 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Download श्रृंखला 241 : वहकिने मन Bahakine Man (30-01-2017/2073-10-17) : Download

NepaliTalim | 1:43:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -241
DATE  -
(30-01-2017/2073-10-17)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 माघ 17 तदनुसार 30-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 241 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Download श्रृंखला 240 : वहकिने मन Bahakine Man (23-01-2017/2073-10-10) : Download

NepaliTalim | 1:41:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -240
DATE  - 
 (23-01-2017/2073-10-10)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 माघ 10 तदनुसार 23-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 240 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YOuTube

Muktak Mala मुक्तक माला -192 (22-01-2017/2073-10-09) : Download

NepaliTalim | 5:35:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(22-01-2017/2073-10-09) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 माघ 09 गते तदनुसार 22-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 239 : वहकिने मन Bahakine Man (16-01-2017/2073-10-03) : Download

NepaliTalim | 1:52:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -239
DATE  - 
(16-01-2017/2073-10-03)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 माघ 03 तदनुसार 16-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 239 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -191 (15-01-2017/2073-10-02) : Download

NepaliTalim | 5:31:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (15-01-2017/2073-10-02)
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 माघ 02 गते तदनुसार 15-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -190 (08-01-2017/2073-09-24) : Download

NepaliTalim | 2:33:00 PM | 1comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (08-01-2017/2073-09-24) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 
पौष 24 गते तदनुसार 09-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 238 : वहकिने मन Bahakine Man (09-01-2017/2073-09-25) : Download

NepaliTalim | 2:56:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -237
DATE  - 
(09-01-2017/2073-09-25)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

गायक यम बराल सँगको कुराकानी बिशेष

नमस्कार,

आज मिति 2073 पाैष 25 तदनुसार 09-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 238 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

गजलकार सुदिप डल्लाकोटीका ५ गजलहरू (5 Ghazals by Sudip Dallakoti)-09-01-2017

NepaliTalim | 1:14:00 PM | 0 comments
१.गजल
अरे यार समयले मलाई नाना थरी बनायो!!
कहिले रुने कहिले हास्ने घरी घरी बनायो!!

म यसरी चाडै नै बदलिने मान्छे हुँदै होईन!! 
एउटा प्रेम रोगले मलाई मन परि बनायो!!!

लाग्छ मेरा आँखामा अतितहरु मडारिदै छ!
बिना मौसम आँखा बाट झर्ने झरी बनायो!!

सबै कुरा भुल्न सक्छु,सकिन तिम्रा यादहरु!
भुल्नै पर्ने अतितहरु यार अजम्बरी बनायो!!

प्रेम ठानेर मैले सबै कुरा सुम्पिदै गए पछि!!
अरे यार मलाई घर न घाटको यसरी बनायो
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

२.गजल
चल्न त समय आफ्नै रफ्तारमा चलेको छ!!
कोहि बिस्वासमा कोहि प्यारमा चलेको छ!!

जुन दिन देखि मैले जिन्दगी जिउन नै बिर्से!!
तेहि दिन बाट जीवन अन्धकारमा चलेको छ!

आत्मा हत्या गर्न धेरै चोटि प्रयास गरेकै हो!
सकिएन मर्न, जीवन उपहारमा चलेको छ!!

भाबिले बिर्से छैटौ दिन जिन्दगी लेख्नलाई!!
भाग्य बिहिन यो खाली निधारमा चलेको छ!
सुदिप डल्लाकोटि
भन्डारा,चितवन

३.गजल
प्रेम गर्ने मैले तेस्तो कुनै आधार भेटिन!!
अरे यार आफ्नै सुहाउदो संसार भेटिन!

प्रेम गर्नु भन्दा पासो लगाउन ठिक बरु!
जीवन जिउन पर्ने खास बिचार भेटिन!!

अरे जिन्दगी जिउन तेहि दिन देखि बिर्से!
खोज्दा खोज्दै जिन्दगीको किनार भेटिन!

जस्को लागि मैले आफ्नो बा आमा भुले!
उसैको मनमा थोरै भए पनि प्यार भेटिन!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

४.गजल
मन भित्र पीडा भए पनि मुस्काउन पर्ने!!
अरे यार जिन्दगी यसरि नै चलाउन पर्ने!!

यो मनमा के छ, कसैले बुझिदिएन पनि!!
आफू रोएर भएनी अरुलाई हसाउन पर्ने!

बिगत छ म सग, म कसरी भुल्न सक्छु!!
पराईलाई नै आफ्नो भनी सजाउन पर्ने!!

यादहरु खोइ किन हो,अझै पनि आउँछ!
अरे बिगत लिएर सधै सधै निदाउन पर्ने!!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

५.गजल
जब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ!
तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ!

मानिसको मन बदलिन समय लाग्दैन पनि!
त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ!

तिमी छौ र म छु भरोसा यहि एउटा लाग्छ!
अरे यार धर्ती रहुन्जेल आकाश रहिरहन्छ!

म मर्न सक्छु होला तर मेरो मन मर्दैन पनि!
तिमिले दिएको चोटको आभास रहिरहन्छ!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

Note : Copyright Owned by Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger