Muktak Mala मुक्तक माला -166 (24-07-2016/2073-04-09) : Download

NepaliTalim | 12:38:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (24-07-2016/2073-04-09)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 साउन 09 गते तदनुसार 24-July-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 217 : वहकिने मन Bahakine Man (15-08-2016/2073-04-31) : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -217
Thaha Sanchar Network Presents 

DATE : (15-08-2016/2073-04-31)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 साउन 31 तदनुसार 15-August-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 217 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

श्रुति शंबेग श्रृङ्खलामा र्मिला खड्का दाहालको कथा सुकन्या उर्फ निलिमा

NepaliTalim | 3:14:00 PM | 0 comments












श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कथा :  सुकन्या उर्फ निलिमा
कथाकार : शर्मिला खड्का दाहाल
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
(06-03-2012/2068-10-23)
Listen on YouTube

श्रुतिशंबेग श्रृंखलामा शर्मिला खड्का दाहालको कथा आयामिक जिवनमा प्रेमको परिभाषा

NepaliTalim | 2:10:00 PM | 0 comments












श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कथा :  आयामिक जिवनमा प्रेमको परिभाषा
कथाकार : शर्मिला खड्का दाहाल
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
(06-03-2012/2068-10-23)
Listen on YouTube

श्रुतिशंबेग श्रृंखलामा शर्मिला खड्का (दाहाल)का कथाहरु (06-03-2012/2068-10-23) - Download

NepaliTalim | 1:16:00 PM | 0 comments
शर्मिला खड्का (दाहाल)
इटहरी, सुनसरी
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कथाकार : शर्मिला खड्का
कथाहरूको बाचन 
रेडियो :उज्यालो ९० मेगाहर्ज
(06-03-2012/2068-10-23)

  
नमस्कार,उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

 आज मिति २०६८ साल फाल्गुन २३ गते तदनुसार २०१२ मार्च ६ मंगलबार , आजको स्रुतिशंबेगमा शर्मिला खड्का दाहालका कथा संग्रह समयको क्यानभासबाट बाट २ कथाहरु सुकन्या उर्फ निलिमा र आयामिक जिवनमा प्रेमको परिभाषा कथा बाचन हुनेछन् ।
Listen and Download

Listen On YouTube
कथा :  आयामिक जिवनमा प्रेमको परिभाषा


कथा :  आयामिक जिवनमा प्रेमको परिभाषा

गजल-कहिले हुरी कहिले बतास यस्तै छ जिन्दगानी (गणेश प्रसाद पौडेल " बहुरुपी ")

NepaliTalim | 12:13:00 PM | 0 comments
कहिले हुरी कहिले बतास यस्तै छ जिन्दगानी ,
बोकि ल्याउँछ उनकै सुवास यस्तै छ जिन्दगानी ।
,,,
काउकुती लाग्छ अचेल् कतै उनले छोइन जस्तो ,
कहिले साथ कहिले आभास यस्तै छ जिन्दगानी ।
,,,
मुस्कुराउँछ उनकै तस्बिर सिरानीमुनितिर ,
सपनाभरि छरेर  मिठास यस्तै छ जिन्दगानी ।
,,,
प्रदेशमा यो प्रदेशि तड्पिएर उनकै यादमा ,
खोज्दैछ जोड्न जमिन आकाश यस्तै छ जिन्दगानी ।
,,,
 बादल फाटि  घाम लाएन गरिबको तक्दिरमा ,
जहिले पनि दुख र निराश यस्तै छ जिन्दगानी ।
,,,
धन खोज्नु कि माया रोज्नु दोबाटोमा दोधारे मन ,
सोच्दा सोच्दा बल बुद्धि बिनाश यस्तै छ जिन्दगानी ।
,,,
हाँसो र खुसी सुख र दुख छैन कतै एकनास
कहिले गुलाफ् कहिले पँलास यस्तै छ जिन्दगानी ।
,,,
दुख पिडा कहाँ भाग्छ साथी  लामाधामि गरेपनि ,
कहिले भुत कहिले पिचास यस्तै छ जिन्दगानी ।
,,,
कहाँ प्राण खुस्किएला त्यसै मिलन नभएसम्म ,
भन्छ पागल बनेर यो सास यस्तै छ जिन्दगानी ।

- गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७

सङ्ग्रह "गजल इन्द्रेणी" दोस्रो अङ्कको लागि गजल अाह्वान २०७३ भाद्र १५ भित्र पठाइसक्नु पर्ने - के कस्ता प्रकृया छन् यता हेर्नुस

NepaliTalim | 12:08:00 PM | 0 comments
यहि आगामी भाद्र १५ गतेलाई अन्तिम मितिको समय सीमा निर्धारण गरेर प्रकाशोन्मुख कृति गजल इन्द्रेणी दुई  ले गजल सँकलन सुरू गरिसकेको कुरा यसै स्टाटस मार्फत जानकारी गराउन चाहन्छौँ।तपाईं पनि आफ्ना आठ बहरे वा लयात्मक गजल पठाएर गजल इन्द्रेणीको दोस्रो अँकमा सहभागी हुन सक्नुहुनेछ।याद राख्नुस गजल इन्द्रेणीमा गजल पठाए/छपाए बापत कुनै शुल्क तिर्न पर्ने छैन,हजुरको सहयोगको कृतज्ञता स्वरूप धेरै/थोरै पारिश्रमिकको व्यवस्था हामी गर्नेछौ। गजल "गजल इन्द्रेणी" को फेसबूक पेजको म्यासेज बक्समा वा gazalindrani@gmail.com मा पठाउन सक्नुहुनेछ।
धन्यवाद
गजल इन्द्रेणी परिवार
...............
नेपाली भाषा साहित्यमा गजल विधाको संरक्षण र सम्बर्द्धनमा कटिवद्ध समूह गजल इन्द्रेणी आफ्नो दोस्रो अङ्क प्रकाशनको तयारीमा रहेको सहर्ष जानकारी गराउँदछौ । नेपाली गजलमा साधनारत साधकहरूको संयुक्त कृतिको रूपमा प्रकाशनको तयारीमा रहेको सङ्ग्रह "गजल इन्द्रेणी"मा सहयात्राको निम्ति सम्पूर्ण गजलानुरागी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ ।
१) गजल पूर्णतया गजलकारको मौलिक हुनुपर्नेछ।
२) कसैको गजल चोरिएको, तोडमोड गरिएको, कुनै छापा माध्यमबाट पूर्व प्रकाशित पुष्टि भएमा स्वतः रद्द हुनेछ । पुस्तक प्रकाशन पश्चात् यो कुरा जानकारीमा आएमा गजलकार स्वयं जवाफदेही हुनुपर्नेछ ।
३) एकजना गजलकारले ८ ओटा गजल पठाउनु पर्नेछ र तिनीहरूबाट छनौट भएका ५ गजल मात्र सङ्ग्रहमा छापिनेछन् ।
४) बहरवद्धता प्राथमिकतामा रहनेछ ।
५) गजलले कसैको व्यक्तिगत जीवनी, भाषा, धर्म, संस्कारप्रति प्रश्न उठाएको हुनुहुने छैन।
६) गजलकार र गजल छनौट समितिको बारेमा जानकारी गोप्य रहनेछ ।
७) गजल यही भाद्र १५ गते सम्म आई पुग्नुपर्नेछ।
८) गजल हामीले उपलब्ध गराएको ठेगाना बाहेक अन्त आएमा वा निर्धारित समय अवधि भन्दा पछाडि आएमा छनौटमा सहभागी गराइने छैन।
९) गजल देवानगरी लिपिमा लेखिएको नेपाली भाषामा हुनुपर्नेछ ।
१०) गजलकारले गजल छापिए बापत कुनै शुल्क तिर्नुपर्ने छैन, बरू गजल पठाएर/छपाएर सहयोग गरे बापत धेरै थोरै पारिश्रमिकको व्यवस्था गर्नेछौँ ।
११) गजल इन्द्रेणीको पहिलो अङ्कमा गजल छापिएका गजलकारहरूको गजललाई छनौटमा सहभागी गराइने छैन ।
१२) प्रकाशकले पनि गजल पठाउन सकिने छ ।
१३) गजल छनौट सम्बन्धी सर्वाधिकार छनौट समितिमा रहनेछ ।
१४) गजलको सम्पादन आवश्यक देखिएमा गजलकारसित छलफल गरेर सम्पादन गरिनेछ ।
१५) गजल कम्तीमा ५ शेर र बढीमा ७ शेरको हुनुपर्नेछ । ………………… गजल यसै गजल इन्द्रेणी पृष्ठमा सन्देश (message) को रूपमा पठाउनुहोला ।
https://www.facebook.com/indreniseries

धन्यवाद
नेपाली गजल

श्रुतिशंबेगबाट कथा "रोमियो र जुलिएट" (Story Romeo & Juliet) -(09-11-2010/2067-07-23): Download

NepaliTalim | 5:49:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "रोमियो र जुलिएट"
लेखक : विलियम सेक्स्पेयर 
अनुबादक : मधुसुदन पौडेल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2067 कार्तिक 23 गते तदनुसार 9th-Nov-2010 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको  कार्यक्रम श्रुतिशंबगेमा विश्व चर्चित साहित्यकार विलियम सेक्सपियरको कथा रोमियो र जुटिएट लिएर प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । यो पुस्तक लाइ मधुसुदन पौडेलले अनुवाद गर्नुभएको हो । The popular story of Romeo and Juliet by William Shakespeare which is translated into Nepal by Mr. Madhusudhan Paudel is broad casted in Shrutisambeg. The program is narrated by Achyut Ghimire Bulbul on air of Ujyalo 90 Network.
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रुति शंबेग श्रृङ्खला "प्रतिक ढकालको नियात्रा संग्रह परिक्रमा अन्नपूर्ण बाट केही नियात्राहरु" 27-Sep-2013 :- Download

NepaliTalim | 12:51:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :  
परिक्रमा अन्नपूर्ण
लेखक : प्रतिक ढकाल 
विधा : 
नियात्रा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 

मिति : २०७० असोज ११ शुक्रवार

नमस्कार साथीहरू,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० असोज ११ गते तदनुसार 27-Sep-2013 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "नियात्राहरु" सुन्नेछौं । आज हामी प्रतिक ढकालको नियात्रा संग्रह परिक्रमा अन्नपूर्ण बाट केही नियात्राहरु सुन्नेछौं । आज सोहि नियात्रा संग्रह बाट २ नियात्राहरु चुचुरोका देवतालाई नमस्कार छ र आकाश बाटै पदयात्रा सुन्नेछौं ।
Listen and Download

Download :Click Here to Download
Listen on YouTube


Thank you 

श्रुतिशंबेगमा अमर न्यौपानेको आख्यान पानिको घामबाट आख्यान साटिएका फूलको बाचन (28-08-2015/2072-05-11): Download

NepaliTalim | 10:34:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  पानिको घाम
लेखक : अमर न्यौपाने
विधा : आख्यान 
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2070-भाद्र-11 गते तदनुसार 28-August-2015 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा  साहित्यकार अमर न्यौपानेको आख्यान पानिको घामबाट आख्यान साटिएका फूलको बाचन लिएर अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । (The Novel Paniko Gham is written by Amar Neupane and broad The Story Satiyeka Phool casted in Shrutisambeg . Program Narrator is Achyut Ghimire Bulbul.
Listen an Download (Right click and Save As)

Download : Click Here to Download
Listen at You-Tube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger