"म हिंडेको बाटो " - सीताजी (सीता देवी पोखरेल)-Full Novel- Ma Hideko Bato (Shrutisambeg)

NepaliTalim | 5:54:00 PM | 3comments
"म हिंडेको बाटो " - सीताजी (सीता देवी पोखरेल) 



आज तपाईहरुको लागि स्व.सीता देवि पोखरेल (सीता जी)को उपन्यास म हिँडेको बाटो लिएर उपस्थित भएको छु । उपन्यासकी लेखिका अहिले हामी सामु हुनुहुन्न । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । सिता देवि पोखरेल चर्चित उपन्यासकार कृष्ण धाराबासीकी धर्मपत्नी हुनुहुन्थ्यो । यो उपन्यास स्रुतिसंबेगको मंगलबारको श्रीन्खलामा बाचन भएको थियो । प्रस्तोता अच्युत घिमिरे जी हुनुहुन्छ ।



Downloads & Listen online:

Episode - 01

Click Here to Download

Episode - 02

Click Here to Download

Episode - 03

Click Here to Download

Episode - 04

Click Here to Download

Episode 05

Click Here to Download

Episode - 06

Click Here to Download


स्रोत : अच्युत घिमिरेको स्विकृतिमा
स्रुति संबेग ब्लगबाट

श्रृंखला 207 : वहकिने मन Bahakine Man (06-06-2016/2073-02-24) : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -207
Thaha Sanchar Network Presents
DATE : (06-06-2016/2073-02-24) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 24 तदनुसार 06-June-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 207 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of May 2016) : Download

NepaliTalim | 6:22:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू  


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक हप्ताको आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : May 2016
Episodes Previous Month : April 2016
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 263 : Date :- (01-05-2016)

Download : Click Here to Download
Episode 264 : Date :- (02-05-2016)

Download : Click Here to Download
Episode 265 : Date :- (05-05-2016)

Download : Click Here to Download
Episode 266 : Date :- (05-05-2016)

Download : Click Here to Download
Episode 267 : Date :- (09-05-2016)

Download : Click Here to Download
Episode 268 : Date :- (12-05-2016)

Download : Click Here to Download
Episode 269 : Date :- (15-05-2016)

Download : Click Here to Download
Episode 270 : Date :- (16-05-2016)

Download : Click Here to Download
Episode 271 : Date :- (19-05-2016)

Download : Click Here to Download
Episode 272 : Date :- (22-05-2016)

Download : Click Here to Download
Episode 273 : Date :- (23-05-2016)

Download : Click Here to Download
Episode 274 : Date :- (26-05-2016)

Download : Click Here to Download
Episode 275 : Date :- (29-05-2016)

Download : Click Here to Download
Episode 276 : Date :- (30-05-2016)

Download : Click Here to Download

Click Here for All Episode of June 2016 : Click Here 

Episode 4 : How to Make Money on YouTube in Nepali (युट्युबबाट कसरी पैसा कमाउने) - Upload Default on YouTube Channel Setting

NepaliTalim | 5:50:00 PM | 0 comments


नेपालीमा कम्प्युटर इन्टरनेट र प्रविधी सम्वन्धी युट्युबबाट भिडियोमा तालिमकाे लागि । 

नमस्कार साथीहरु, 

चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं । 

आजको श्रृंखलामा हामी युट्युब डिफल्ट अपलोड केहो त्यसको बारेमा सिक्नेछौं । तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ । 
Episode 4- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training)  YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;

In this Episode we will learn some feature of YouTube Channel Setting. We learn defaults Upload feature of Channel today. Default upload is advance setting of Channel before upload which always help to keep defaults description, tags and other setting once you set. Once You set, you don't need to put that information to every uploads, Simply it comes automatically in every upload by default.  

श्रृंखला ४-युट्युब बाट कसरी पैसा कमाउने -Default Upload on Channel Setting 

YouTube Training Episode 4

गीतकार राजन पोखरेलका दुर्इ २ गीतहरू -06-06-2016

NepaliTalim | 5:35:00 PM | 0 comments
१.गीत
घाम जूनको बिचमा राम्रो फुल्दा रै छन फूल हजार चोखो माया लाउनेहरले गर्दा रै छन भुल हजार ।। माया मीठो,मीठो हुन्छ टाढा टाढा हुँदा खेरी दुई मुटु एकै होला जब तिम्ले छुदा खेरी।। घाम जुनको नाता सरि चलिरहोस हाम्रो प्रीत मुना मदन जस्तै गुन्जोस युगौ युग हाम्रो गीत।। चोखो माया के हो भनी दुनियाँलाई देखाउनु छ कथा बनाई युगौ युग इतिहास लेखाउनु छ।। शुन्यतामा पनि एउटा नयाँ बस्ती बसाउ हामी पिइ साह्रा दुख पीडा दुनियाँलाई हसाउ हामी ।। राजन पोखरेल राज कुन्ज मोरङ

२. गीत
उनले जस्तो मैले माया लाको भए हुन्थियो होला सार्न पाए यो दिल त्यता बल्ल उनलाई छुन्थियो होला। खुकुरीलाई थाहा हुन्न कति दुख्छन घाउहरु आधी आउँदा छाल सगै कति डुब्छन नाउँहरु घाम छाया जस्तै जीवन ताराहरु झरिरहन्छन चोखो माया लाउने मदन सधैं यहाँ मरिरहन्छन उनले जस्तै मैले पनि यो मन सधैं फेर्न पाए धन्य हुन्थियो होला जीवन उनको खुशी हेर्न पाए भेट्ने भए उनलाई भन्दिनु है मेरो हाल तिम्रै लागी बिताउछ रे महिना अनि अझै साल।। राजन पोखरेल राजकुन्ज मोरङ

How to Make "Say Thanks" Video on Facebook -Free (फेसबुकबाट से थ्याक्स भिडियो कसरी बनार्इ साथीलार्इ धन्यवाद दिने)

NepaliTalim | 5:05:00 PM | 0 comments


नेपालीमा कम्प्युटर इन्टरनेट र प्रविधी सम्वन्धी युट्युबबाट भिडियोमा तालिमकाे लागि । 

नमस्कार साथीहरु, 

चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं । 

आजको श्रृंखलामा हामी फेसबुमा साथीहरूलर्इ कसरी धन्यवाद ज्ञापन गर्न निशुल्क भिडियो बनाउन सकिन्छ भनेर सिकन्छेछाैं । फेसबुकका साथीहरूर्इ बनाउन मिल्ने यस्तो भिडियो जम्म ४८ सेकेन्डको हुन्छ जसमा हामी पुराना साथी, परिवार र नयाँ साथीहरूलाइ यसरी भिडियो बनाएर धन्यवाद निन सक्नेछाैं  । 
In this Training session, We will learn  how to say thanks to our friend with video on Facebook. We can create 48 second long video on face book to give special thanks to our friends and family members. For this we should go type in internet browser www.facebook.com/thanks  . Then you will see the option to create video. Please, don't forget to subscribe Nepali Talim YouTube Channel and it's Facebook Fan Page to get more interesting Training. 
Let's Learn through Nepali Talim YouTube Channel Video 

सुविन भट्टराईको चर्चित उपन्यास 'साया' Full Novel- SAYA - Narrated by Dinesh Shapkota : Listen and Download

NepaliTalim | 4:35:00 PM | 0 comments
उपन्यास साया 
बाचक - दिनेश सापकोटा 
प्रविधी संयोजन-दिपेन्द्र आचार्य
मिडिया सेन्टर कुडुले बाग्लुङ
Novel Sequel of Summer Love 
Novel : Saya
Written By : Subin Bhattrai
Narrated By : Dinesh Sapkota
Technical Assistant : Dipendra Acharya
Media Center Kudunge Baglung

नमस्कार साथीहरु,

सुविन भट्टराईको अत्यन्त चर्चित रुचाईएको उपन्यास समर लभ पछि सिक्वेलको रुपमा आएको उपन्यास साया युटुवमा मिडिया सेन्टर कुडुले बाग्लुंक द्धारा उत्पादित दिपेन्द्र आचार्यको प्राविधिक संयोजनमा दिनेश सापकोटाको बाचनमा उपलब्ध भएको छ । सोही भागहरुलाई संयुक्त रुपमा तपाईहरुसामु एकै ठाउँमा लिएर आएको छु । The Novel Summer Love written by Subin Bhattrai is most popular in Nepali literature world. Now, the sequel of Summer Love name " Saya" also become popular. A lots of people requested us to publish in audio version in blog. I got the full version from Dipesh Sapkota that is going to present to you all. Here, the novel Saya is written by Subin Bhattrai, Narrated by Dipesh Sapkota, Technical assistant by Dipendra Acharya. Please, have a listen and make a feed back to us regarding this full novel.
Full Novel-Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Episode 3 : How to Make Money on YouTube in Nepali (युट्युबबाट कसरी पैसा कमाउने) - How to Upload Video to YouTube

NepaliTalim | 2:31:00 PM | 0 comments


नेपालीमा कम्प्युटर इन्टरनेट र प्रविधी सम्वन्धी युट्युबबाट भिडियोमा तालिमकाे लागि । 

नमस्कार साथीहरु, 

चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं । 

आजको श्रृंखलामा हामी युट्युबमा कसरी भिडियो अपलोड गर्ने भन्ने बारेमा सिक्नेछौं । तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ । 
Episode 2- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training)  YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;

In this Episode we will learn how to upload our videos to our channel. It helps you to understant how to properly upload your videos to YouTube. Let's watch the Training Videos. Please, Don't forget to Subscribe the channel, Like and Share and Comment the Videos

श्रृंखला ३-युट्युब बाट कसरी पैसा कमाउने -How to Upload Video to YouTube In Nepali

YouTube Training Episode 3

गजलको कार्यक्रम बुलबुल BULBUL 350 (01-06-2016/2073-02-19) : Download

NepaliTalim | 1:17:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE - 350
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 जेठ 19 गते तदनुसार 
01-June-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 350) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

Episode 26 : Muktak Diary मुक्तक डायरी (01-06-2016/2073-02-19) : Download

NepaliTalim | 12:16:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(01-06-2016/2073-02-19)


नमस्कार साथीहरु, 
आज मिति 2073 जेठ 19 गते तदनुसार 01-June-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger