श्रुति शंवेगबाट माधब प्याकुरेलको उपन्यास "गुलरको फूल-Novel Gularko Phool": Download

NepaliTalim | 11:57:00 AM | 2comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : "गुलरको फूल-Novel Gularko Phool" 
लेखक : माधब प्याकुरेल Madhav Pyakurel
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 असोज 22 गते तदनुसार 09-October-2015 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुति शंबेग श्रृङ्खलामा माधब प्याकुरेलको उपन्यास "गुलरको फूल-Novel Gularko Phool" बाचन लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह र सुझाद दिनको लागि shrutisambeg@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download (Right Click and Save As)
Episode 1 : (09-10-2015/2072-06-22)

Download : Click Here to Download Episode 1
Episode 2 : (16-10-2015/2072-06-29)

Download : Click Here to Download Episode 2
Episode 3 : (23-10-2015/2072-07-06)

Download : Click Here to Download Episode 3
Episode 4 : (30-10-2015/2072-07-13)

Download : Click Here to Download Episode 4
Episode 5 : (06-11-2015/2072-07-20)

Download : Click Here to Download Episode 5
Episode 6 : (13-11-2015/2072-07-27)

Download : Click Here to Download Episode 6
Episode 7 : (20-11-2015/2072-08-04)

Download : Click Here to Download Episode 7
Episode 8 : (27-11-2015/2072-08-11)

Download : Click Here to Download Episode 8
Episode 9 : (04-12-2015/2072-08-18)

Download : Click Here to Download Episode 9
Episode 10 : (11-12-2015/2072-08-25)

Download : Click Here to Download Episode 10
Episode 11 : (18-12-2015/2072-09-03)

Download : Click Here to Download Episode 11
Episode 12 : (25-12-2015/2072-09-10)

Download : Click Here to Download Episode 12
Episode 13 : (08-01-2016/2072-09-17)

Download : Click Here to Download Episode 13 
Episode 14 : (15-01-2016/2072-10-01)

Download : Click Here to Download Episode 14
Episode 15 : (22-01-2016/2072-10-08)

Download : Click Here to Download Episode 15
Episode 16 : (29-01-2016/2072-10-15)-Final 

Download : Click Here to Download Episode 16-Final
Listen at YouTube (8 Hours 53 Minutes)

Muktak Madhurima मुक्तक मधुरिमा (11-02-2016/2072-10-28) : Download

NepaliTalim | 9:57:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(11-02-2016/2072-10-28) 

आज मिति 2072 माघ 28 गते तदनुसार 11-February-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Episode 63- संगीत सरगम (11-02-2016/2072-10-28) प्रेम दिवस विशेष : Download

NepaliTalim | 9:46:00 AM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(11-02-2016/2072-10-28)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 माघ  28 तदनुसार 11-Feb-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 335 (10-02-2016/2072-10-27) : Download

NepaliTalim | 9:16:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 335
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 माघ 27 गते तदनुसार 
10-Feb-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 335) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at YouTube

Ekal Kabita Baachan 52 : (06-02-2016/2072-10-23) कवि शून्य प्रकाश : Download

NepaliTalim | 9:39:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 52
Date  : (06-02-2016/2072-10-23) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 माघ 23 गते तदनुसार 06-February-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 52आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  सर्लाहिका कवि शून्य प्रकाश लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download
Listen at YouTube

Muktak Madhurima (04-02-2016/2072-10-21) : Download

NepaliTalim | 5:57:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(04-02-2016/2072-10-21)

आज मिति 2072 माघ 21 गते तदनुसार 04-February-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Downlaod : Click Here to Download

श्रृंखला 190 : वहकिने मन Bahakine Man (08-02-2016/2072-10-25) : Download

NepaliTalim | 5:11:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -190
DATE-   (08-02-2016/2072-10-25) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2072 माघ 25 तदनुसार  08-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 189 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

रेडियो नेपालको गजल गंगा (02-02-2016/2072-10-19) : Download

NepaliTalim | 4:04:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(02-02-2016/2072-10-19)
नमस्ते साथीहरु,
आज मिति  2072 माघ 19 तदनुसार 02-February-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -143 (07-02-2016/2072-10-24) मुक्तककार रश्मि रोदन सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 3:10:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(07-02-2016/2072-10-24)
Facebook Page 


नलाङ धादिङका मुक्तककार रश्मि रोदन सँगको अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2072 माघ 24 गते तदनुसार 07-February-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube


Rashmi Rodan

गजलकार राजन पोखरेलको ५ पाँच गजलहरू -08-02-2016

NepaliTalim | 12:58:00 PM | 0 comments
१.गजल
हिसाब  गर घाटै घाटा को जिन्दगी यो 
यात्रा गर बाटै बाटा को जिन्दगी यो 

कसलाई भन्नु  यहाँ  एक पछी  अर्को  कथा  
सम्झिनै गह्रो हुने पाटै पाटाको जिन्दगी यो

यो सहर  देखेर छक्क  लाग्छ मलाई 
बुझाउनै लाज लाग्ने लाटै लाटाको जिन्दगी यो

बयान कसरी गरु ! तेराे मेराे भन्नेहरू हो 
भोलि  माटै माटाको हुन्छ यो जिन्दगी यो
राजन पोखरेल 
हरैचा  मोरङ 

२.गजल
आज भोलि तिम्ले मलाई जति माया मारे पनि
भेट हुन्छ भनी तिम्ले अन्तै बसाई सारे पनि।

तर्किएर किन हिडछौ अनायासै किन तिमि?
मैले भन्दा माया दिने अर्कै जालमा पारे पनि।

झुटो रै छ वाचा कसम झुटेेेै रै छ माया पनि
शिखर चढनु  उनी संगै  मलाई मैदान झारे पनि।

हासी रहु खुशी  देखु !जस्तो हिजो भएपनी 
उनलाइ संधै जिताउनु मैले खेल हारे पनि।
राजन पोखरेल 
हरैचा  मोरङ 

३.गजल
माया अमर हुन्छ भन्दा बसे हजुर दीप बाली 
भुल्या छैन धरो धर्म आउँछ याद तिम्रै काली

कसरी म भुल्न सक्छु सम्बन्ध को गहिराई त्यो
हाम्रो मिलन हुन्दा फेरि बजेका थे हजार ताली

सपनामा तिम्रै याद छ बिपनामा तिम्रै झल्को 
एक दिन आउछु भेट्न् लगायेर बस्नु लाली

तिम्रै याद मा कहिँ कतै हराउन गा को छैन
चाडै आई कान्छी तिम्लाइ बनाउछु घरकि माली 
राजन पोखरेल 
हरैचा  मोरङ 

४.गजल
तिम्रै यादमा अब प्रिये रुन सकिएन
तिम्ले भने जस्तो मान्छे हुन सकिएन।

गगनको शुन्यतामा पनि यात्रा थालेकै थे
तर पनि आकाशको जुनलाई छुन सकिएन।।

उमंगको रंग रोज बसन्तको यात्रा खोज 
जूनमा लायेउ कालो दाग धुन सकिएन ।

धेरै लामो यात्रा गर्नु मनहरु न टुक्रियाउनु
टुक्राएको मनलाई दीप बाल्न पुनः सकिएन।।
राजन पोखरेल 
हरैचा  मोरङ 

५.गजल
तिम्लाई साथी बनाएर ब्यर्थै मुटु दुखाएछु
निर्दोशि यी नयनबाट ब्यर्थै आशु सुकाएछु।

आफन्तले प्रश्न गर्दा गाउँ भरी हल्ला चल्दा 
सबै सामु बोल्न मैले ब्यर्थै किन चुकाएछु।

न त मेरो गल्ती थियो न त कुनै दोष मेरो
सगरमाथा जस्तो शिर ब्यर्थै किन झुकाएछु।

पिए पछि लाग्छ भन्थे न पिएरै लाग्यो बिष
आफनै शिर काटि मैले ब्यर्थै किन छुपाएछु।

सक्छौ भने कोहि भन गल्ती थियोे मेरो भनी ?
उसको गल्ती आफ्नै सम्झी ब्यर्थै किन लुकाएछु।।
राजन पोखरेल 
हरैचा  मोरङ 

Note :
All Copyright of above gazals are belongs to writer

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger