Muktak Madhurima (10-12-2015/2072-08-24) : Download

NepaliTalim | 4:25:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (10-12-2015/2072-08-24) 

आज मिति 2072 मंसिर 24 गते तदनुसार 10-Dec-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Episode 56- संगीत सरगम (10-12-2015/2072-08-24) : Download

NepaliTalim | 4:23:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (10-12-2015/2072-08-24) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 मंसिर 24 तदनुसार 10-Dec-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजल-आभास सम्म थिएन हतारको (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:14:00 PM | 0 comments
(राम शरण श्रेष्ठ)
आभास सम्म थिएन हतारको
कस्तो आदत यो इन्तजारको 
....
किन गाउँतिरका समस्याहरुमा
अँखा पुग्नै सकेन अखवारको
...
नराम्रो कुरा जतिनै लुकाएपनि
हल्ला हावा झैँ फैलिन्छ बजारको
....
बिरामी आजै मरिसकेको छन्
भोलि आउनेछ डाक्टर सरकारको
...
म जस्तै खुशी हुँदा दुखी हुँदा
पिउने बानी छ मेरो यारको
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

गजल सुधा (11-12-2015/2072-08-25) : Download

NepaliTalim | 4:10:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(11-12-2015/2072-08-25)

नमस्कार, 

आज मिति 2072 मंसिर 25 तदनुसार11-Dec-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
राम शरण श्रेष्ठ
आभास सम्म थिएन हतारको
कस्तो आदत यो इन्तजारको
....
किन गाउँतिरका समस्याहरुमा
अँखा पुग्नै सकेन अखवारको
...
नराम्रो कुरा जतिनै लुकाएपनि
हल्ला हावा झैँ फैलिन्छ बजारको
....
बिरामी आजै मरिसकेको छन्
भोलि आउनेछ डाक्टर सरकारको
...
म जस्तै खुशी हुँदा दुखी हुँदा
पिउने बानी छ मेरो यारको
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

गजल सुधा (04-12-2015/2072-08-18) गजलकार भिजन गुरागाई सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:57:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(04-12-2015/2072-08-18) 

नमस्कार, 

आज मिति 2072 मंसिर 18 तदनुसार 04-Dec-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा (27-11-2015/2072-08-11) गजलकार लक्ष्मी श्रेष्ठ सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:42:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(20-11-2015/2072-08-04)

गजलकार लक्ष्मी श्रेष्ठ सँगको अन्तर्वाता विशेष 
 
नमस्कार, 

आज मिति 2072 मंसिर 11 तदनुसार 27-Nov-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा (20-11-2015/2072-08-04) : Download

NepaliTalim | 3:34:00 PM | 0 comments

अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(20-11-2015/2072-08-04)

नमस्कार, 

आज मिति 2072 मंसिर 04 तदनुसार 20-Nov-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download

गजल सुधा (13-11-2015/2072-07-27) गजलकार जे. सागर सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 3:23:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(13-11-2015/2072-07-27)
Interview with J. Sagar

गजलकार जे सागर सँगको अन्तवार्ता विशेष 

नमस्कार, 

आज मिति 2072 कार्तिक 27 तदनुसार 13-Nov-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 44 : (05-12-2015/2072-08-19) कवि चन्द्र रानोहोछा : Download

NepaliTalim | 2:36:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 44
Date :- (05-12-2015/2072-08-19) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 मंसिर 19 गते तदनुसार 05-Dec-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 44आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि चन्द्र रानोहोछा  लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

Ekal Kabita Baachan 43 : (28-11-2015/2072-08-12) कवि अमित चाम्लिाङ्ग : Download

NepaliTalim | 2:22:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 43
Date :-   (21-11-2015/2072-08-05)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 मंसिर 12 गते तदनुसार 28-Nov-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 43आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि अमित चाम्लिाङ्ग लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger