Ekal Kabita Baachan 30 : (15-08-2015/2072-04-30) कवयत्री स्मीथा श्रेष्ठ : Download

NepaliTalim | 3:44:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 30
Date -(15-08-2015/2072-04-30
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 श्रावणा 30 गते तदनुसार 15-Aug-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 25आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवयत्री स्मीथा श्रेष्ठ लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at You-Tube

रेडियो नेपालको गजल गंगा (11-08-2015/2072-04-26) : Download

NepaliTalim | 2:48:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (11-08-2015/2072-04-26)


नमस्ते साथीहरु,
आज मिति  2072 श्रावण 26  तदनुसार 11-August-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रुप नारायण शिंहको उपन्यास "भ्रमर"- Download

NepaliTalim | 10:35:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : भ्रमर (Bhramar Novel)
लेखिका : रुप नारायण शिंह
विधा :  उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


 उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज १२ गते तदनुसार २८ सेप्टेम्वर २०१२ शुक्रवार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।रुप नारायण शिंहको उपन्यास "भ्रमर" अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।यो उपन्यास त्रिभुवन विश्वविद्यालय मानविकि तथा शिक्षा संकाय अन्र्तगतको एम ए प्रथम दोस्रो वर्षको  नयाँ पाठ्यक्रममा पनि समाबेस गरिएको छ । आउनुस् हामि पनि सुनौ उपन्यास भ्रमण ।
Listen and Download BHRAMAN NOVEL by Rup Narayan Shingh
Episode 1 (One) -2069-06-12/28-09-2012
Download : Click Here to Download 1        
Episode 2 (Two) -2069-06-19/05-10-2012 
Download : Click Here to Download 2        
Episode 3 (Three) -2069-06-26/12-10-2012
     
Download : Click Here to Download 3      
Episode 4 (Four) -2069-07-04/19-10-2012
Download : Click Here to Download 4    
Episode 5 (Five) -2069-07-10/26-10-2012
Download : Click Here to Download 5    
Episode 6 (Six) -2069-07-17/02-11-2012
Download : Click Here to Download 6
आज २०६९ कार्तिक २४ गते शुक्रबारका दिन हामी रुप नारायण शिहको भ्रमर उपन्यासको अन्तिम श्रृङ्खला लिएर उपस्थित भएको छु । अव सुनौ यो उपन्यासको अन्तिम भाग श्रुति शंबेगबाट ।
Episode 7 (Seven) -2069-24/09-11-2012 - FINAL
Download : Click Here to Download -Final
Listen at youtube 

Episode 45- संगीत सरगम (13-08-2015/2072-04-13) : Download

NepaliTalim | 4:04:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(13-08-2015/2072-04-13) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 28 तदनुसार 13-08-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (13-08-2015/2072-04-28) - Download

NepaliTalim | 3:53:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(12-08-2015/2072-04-28) 

आज मिति 2072 श्रावण 28 गते तदनुसार 13-08-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

श्रुतिशंबेगमा सुनित्रा न्यौपानेको कथा संग्रह "आँखा र आँखाहरु" बाट कथाहरु (04-08-2015/2072-04-19) : Download

NepaliTalim | 11:30:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   "आँखा र आँखाहरु" 
कथाकार :  सुनित्रा न्यौपाने
विधा : कथा संग्रह   
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 साउन 19 गते तदनुसार 04-August-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज सुनित्रा न्यौपानेको कथा संग्रह "आँखा र आँखाहरु" बाट कथाहरु "सपना र पलाँसहरु/फैसला  सुन्नेछौं  ।।
Listen and Download

Download :Click Here to Download
Listen at Youtube

गजलको कार्यक्रम बुलबुल BULBUL 309 (12-08-2015/2072-04-27) : Download

NepaliTalim | 10:12:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 309
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 श्रावण 27 गते तदनुसार 
12 August 2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 309) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at Youtube

मुक्तक माला -117 (09-08-2015/2072-04-24) : Download

NepaliTalim | 1:34:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(09-08-2015/2072-04-24)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 24 गते तदनुसार 09-August-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 29 : (08-08-2015/2072-04-23) कवि जगन्नथ देबकोटा : Download

NepaliTalim | 6:47:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 29
Date -(08-08-2015/2072-04-23) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 श्रावणा 23  गते तदनुसार 08-Aug-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 25आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि जगन्नथ देबकोटा  लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

त्रिवेणी TRIBENI (04-08-2015/2072-04-19) गजलकार क्षितिज समपर्ण सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:33:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (04-08-2015/2072-04-19)


नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 19 गते तदनुसार 04-Aug-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger