गजल सुधा (05-06-2015/2072-02-22) : Download

NepaliTalim | 3:53:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(05-06-2015/2072-02-22)
नमस्कार, 

आज मिति 2072 जेठ 22 गते तदनुसार 05-June-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

मुक्तक माला -108 (07-06-2015/2072-02-24) : Download

NepaliTalim | 3:29:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(07-06-2015/2072-02-24)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 24 गते तदनुसार 07-June2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 155 : वहकिने मन (08-06-2015/2072-02-25) : Download

NepaliTalim | 3:07:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (08-06-2015/2072-02-25)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 जेठ  25 तदनुसार 08-June-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 155 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode : 147 (यो साँझ यो सुबाश-09-06-2015) : Download

NepaliTalim | 11:33:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(09-06-2015 /2072-02-26)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 जेठ 26 गते तदनुसार 09-June-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-147 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३५ भन्दा बढी रेडियोहरुबाट एकै साथ:

1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
जिन्दगीयो जिम्मा दिनु हुँदैनथ्यो
उपहारमा आँखा दिनु हुदैनथ्यो 
..
आफू मरेँ भनी अनाथालय लाई
पाल्नु भनी बच्चा दिनु हुदैनथ्यो
..
कामै नगरेर जनतालाई ढाँट्ने
सभासद लाई भत्ता दिनु हुदैनथ्यो
...
समाज स्वच्छ राख्न मिलि सबैसबै
गर्न अनैतिक धन्दा दिनु हुदैनथ्यो
...
बुझ्दै नबुझेर एक तर्फी मात्रै
गरि माया पक्का दिनु हुदैनथ्यो
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

Muktak Madhurima (04-06-2015/2072-02-21) - Download

NepaliTalim | 6:17:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (04-06-2015/2072-02-21)

आज मिति 2072 जेठ 21 गते तदनुसार 04-June-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल पुञ्जका सबै श्रृंखलाहरू (All Episodes of Gazal Punja) : Download

NepaliTalim | 5:54:00 PM | 0 comments
गजल पुञ्ज 
Program: GazalPunja 
कार्यक्रम : गजल पुञ्ज
रेडियो : रेडियो देउखुरी १०५.८
समय :शुक्रबार राती ९.१५
प्रस्तोता  : एस पि माथवर


नमस्कार साथीहरू, 
हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल spmathawor@gmail.com मा सम्पर्क गर्नुहोला ।
All Episodes : Listen and Download 
Episode 1 (06-03-2015)
                                Download : Click Here to Download
Episode 2 (13-03-2015)
                                  Download : Click Here to Download
Episode 3 (20-03-2015)
                                  Download : Click Here to Download
Episode 4 (27-03-2015)
                                      Download : Click Here to Download
Episode 5 (04-04-2015)
                                      Download : Click Here to Download
Episode 6 (10-04-2015)
                                      Download : Click Here to Download
Episode 7 (17-04-2015)
                          Download : Click Here to Download
Episode 8 (24-04-2015)
                                      Download : Click Here to Download
Episode 9 (01-05-2015)
                                    Download : Click Here to Download
Episode 10 (08-05-2015)
                                  Download : Click Here to Download
Episode 11 (15-05-2015)
                                      Download : Click Here to Download
Episode 12 (22-05-2015)
                                      Download : Click Here to Download
Episode 13 (29-05-2015)
                                      Download : Click Here to Download
Episode 14 (05-06-2015)

Download : Click Here to Download
Episode 15 (12-06-2015)
Waiting..

श्रुति शंबेगबाट कृष्ण धराबासीको उपन्यास "राधा" : Download

NepaliTalim | 4:37:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "राधा" Radha
लेखक :  कृष्ण धराबासी 
विधा : उपन्यास  
रेडियो :उज्यालो ९० मेगाहर्ज
Email : shrutisambeg@unn.com.np 

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकारश्रुति शंबेगबाट मदन पुरस्कार प्राप्त गर्न सफल कृष्ण धराबासीको उपन्यास "राधा"  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । Madan Prize Winner Novel "Radha" which is based on historical epic of Lord Krishna and Radha, written by Krishna Dharabasi, and Narrated by Achyut Ghimire Bulbul in Shrutisambeg Program of Ujyalo 90 Network.
Listen and Download All Episodes
Episode 1 (One)

Download : Click Here to Download
Episode 2 (Two)

Download : Click Here to Download
Episode 3 (Three)

Download : Click Here to Download
Episode 4 (Four)

Download : Click Here to Download
Episode 5 (Five)

Download : Click Here to Download
Episode 6 (Six)

Download : Click Here to Download
Episode 7 (Seven)

Download : Click Here to Download
Episode 8 (Eight)

Download :Click Here to Download
Episode 9 (Nine)

Download :Click Here to Download
Episode 10 (Ten)

Download : Click Here to Download
Episode 11 (Eleven)

Download : Click Here to Download
Episode 12 (Twelve)

Download : Click Here to Download
Episode 13 (Thirteen)

Download : Click Here to Download
Episode 14 (Fourteen)

Download : Click Here to Download
Episode 15 (Fifteen)

Download : Click Here to Download
Episode 16 (Sixteen)-Final

Download : Click Here to Download
Listen All in One at youtube

Thank you
Chisapani Nepal
It's been two years since Krishna Dharabasi wrote Radha, an extraordinary novel, and yet, the novel is still relatively unknown among litterateurs and the general public. Radha is a strong example of a novelist challenging traditional mores by presenting mythical texts in a different light. Inspired by Jacques Derrida's Theory of Deconstruction, he has completely changed the characters of Radha and Krishna as we have come to know them. Ved Vyas' and the Mahabharat's Radha is a minor character, whose only purpose seems to be Krishna's plaything. But Dharabasi's Radha is brave, dignified and can also be seen as a revolutionary. He keeps focusing on the importance of women, which too can be seen as a challenge to formal traditions.

पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।

रेडियो बाचनबाट शिव अधिकारीको उपन्यास "पुन्स्चली" Novel Punschali : Download

NepaliTalim | 4:35:00 PM | 0 comments
रेडियो बाचन (RADIO BACHAN)
कृति :  "पुन्स्चली" Novel Punschali 
लेखक : शिव अधिकारी
विधा : उपन्यास   
रेडियो : एच वि सी
Email : shrutisambeg@unn.com.np 

नमस्कार,

एच वि सी 94 एफ एम बाट रेडियो बाचन बाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

पोस्चली बुद्ध समाजको एउटा आदिवासी नारीको कथा मा आधारीत छ पुन्स्चलीको अर्थ यस कथाकी नायिकालाई गरिएको गम्भिर गाली पनि हो । अव सुनौ पोन्स्चली अच्युत घिमिरेको आवाजमा । 
The Novel Punshcali (Poschali) is related to the girl from Buddhist community that explains the how she faced difficulties in the entire her life, The Novel is written by Shiva Adhikari and Narrated by Achyut Ghimire Bulbul in Radio Bachan Program of HBC FM 94 Mhz. 
Listen and Download All Episodes
Episode 1 (One)

Download : Click Here to Download
Episode 2 (Two)

Download : Click Here to Download
Episode 3 (Three)

Download : Click Here to Download
Episode 4 (Four)-Final

Download :Click Here to Download
Listen All in Youtube

कारागार(Karagar)–डा.बानिरा गिरी Dr. Banira Giri

NepaliTalim | 3:08:00 PM | 0 comments


आज तपाईहरुको लागि नेपाली साहित्यमा प्रथम पल्ट पि.एच.डि. गर्ने महिला साहित्यकार वानिरा गिरीको उपन्यास कारागार लिएर रेडियो बाचनका प्राविधिक सहयोगी दिल्लिप कुमार ज्योति र अत्युत घिमिरेका साथमा उपस्थित भएको छु ।





रेडियो बाचन
उपन्यास – कारागार
लेखिका – डा. बानिरा गिरी
बाचक – अच्युत घिमिरे
"Karagar"- Dr. Banira Giri

DOWNLOADS
1. Episode 1 - Click Here to Download Episode 1

2. Episode 2 - Click Here to Download Episode 2

3. Episode 3 -Click Here to Download Episode 3

4. Episode 4 -Click Here to Download Episode 4

5. Episode 5- Click Here to Download Episode 5

6- Episode 6 (Last) :- Click Here to download Episode 6 (Last)

Listen :

Ram Sharan Shrestha
Chisapani-6, Ramechhap
Nepal

कृष्ण धराबासी को उपन्यास "पाण्डुलिपी" - Download

NepaliTalim | 1:41:00 PM | 13comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
लेखक :कृष्ण धराबासी
उपन्यास :"पाण्डुलिपी "  
कार्यक्रम :स्रुति संबेग 
रेडियो : उज्याले ९० मेगाहर्ज
 
Novel : Pandulipi by Krishna Dharabasi

LISTEN AND DOWNLOAD PANDULIPI BY KRISHNA DHARABASI
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
 
आज मिति २०६९ बैशाख १२ गते तदनुसार २०१२ जनवरी २४ मंगलबार, आजदेखि   हामी कृष्ण धराबासी को उपन्यास पाण्डुलिपी हरेक मंगलबार बाचन हुनेछ । आउनुस् तपाई हामी सबै अनलाईन वा डाउनलोड गरेर सुनौ यो उपन्यास । The Novel Pandulipi written by Krishna Dharabasi is narrated by Achyut Ghimire Bulbul in Shrutisambeg Program from Ujyalo 90 Network.

Listen & Download All Episodes
Episode 1 - ( 2012-04-24/2069-01-12)
Episode 2 -( 2012-05-01/2069-01-19)
Episode 3 -( 2012-05-08/2069-01-26)
Episode 4 ( 2012-05-15/2069-02-02)
Episode 5 - (2012-05-22/2069-02-09)

Download Link : Click Here to Download Episode 5
Episode 6 - (2012-05-29/2069-02-16)

Download Link : Click Here to Download Episode 6
Episode 7 - (2012-06-05 /2069-02-23)

Download Link : Click Here to Download Episode 7
Episode 8 - (2012-06-12 /2069-02-28)

Download Link : Click Here to Download Episode 8
Episode 9 - (2012-06-19 /2069-03-05)

Download Link : Click Here to Download Episode 9
Episode 10 - (2012-06-26 /2069-03-12)

Download Link : Click Here to Download Episode 10
Episode 11 - (2012-07-03 /2069-03-19)

Download Link : Click Here to Download Episode 11
विगतका ११ हप्तासम्म निरन्तर बाचन भएको पाण्डुलिपीको बाचन आज बाट समाप्त भएको छ । तपाईहरुको प्रतिकृयाको लागि मा मेल गर्नुहोला , यतिन्जेल साथ दिनुहुने सम्पूर्ण श्रोताहरुलाई पनि धेरै धेरै धन्यवाद ।

Episode 12 - (2012-07-10 /2069-03-26)

Download Link :  Click Here to Download -12 (Last)
All In One

 

Thank you,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger