Home » » Episode : 147 (यो साँझ यो सुबाश-09-06-2015) : Download

Episode : 147 (यो साँझ यो सुबाश-09-06-2015) : Download

NepaliTalim | 11:33:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(09-06-2015 /2072-02-26)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 जेठ 26 गते तदनुसार 09-June-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-147 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३५ भन्दा बढी रेडियोहरुबाट एकै साथ:

1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
जिन्दगीयो जिम्मा दिनु हुँदैनथ्यो
उपहारमा आँखा दिनु हुदैनथ्यो 
..
आफू मरेँ भनी अनाथालय लाई
पाल्नु भनी बच्चा दिनु हुदैनथ्यो
..
कामै नगरेर जनतालाई ढाँट्ने
सभासद लाई भत्ता दिनु हुदैनथ्यो
...
समाज स्वच्छ राख्न मिलि सबैसबै
गर्न अनैतिक धन्दा दिनु हुदैनथ्यो
...
बुझ्दै नबुझेर एक तर्फी मात्रै
गरि माया पक्का दिनु हुदैनथ्यो
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger