रेडियो बाचन (RADIO BACHAN)
कृति : "पुन्स्चली" Novel Punschali
लेखक : शिव अधिकारी
विधा : उपन्यास
रेडियो : एच वि सी
बाचक :अच्युत घिमिरे बुलबुल
Email : shrutisambeg@unn.com.np
नमस्कार,
एच वि सी 94 एफ एम बाट रेडियो बाचन बाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
पोस्चली बुद्ध समाजको एउटा आदिवासी नारीको कथा मा आधारीत छ पुन्स्चलीको अर्थ यस कथाकी नायिकालाई गरिएको गम्भिर गाली पनि हो । अव सुनौ पोन्स्चली अच्युत घिमिरेको आवाजमा ।
The Novel Punshcali (Poschali) is related to the girl from Buddhist community that explains the how she faced difficulties in the entire her life, The Novel is written by Shiva Adhikari and Narrated by Achyut Ghimire Bulbul in Radio Bachan Program of HBC FM 94 Mhz.
Listen and Download All Episodes
Episode 1 (One)
Download : Click Here to Download
Episode 3 (Three)
Download : Click Here to Download
Episode 4 (Four)-Final
Download :Click Here to Download
Listen All in Youtube
0 comments:
Post a Comment