Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episode of November 2014) : Listen and Download

NepaliTalim | 12:14:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 
info@unn.com.np


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । 

Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Listen and Download 
Date : 2014-11-02

Download : Click Here to Download
Date : 2014-11-03

Download : Click Here to Download
Date : 2014-11-06

Download : Click Here to Download
Date : 2014-11-09

Download : Click Here to Download
Date : 2014-11-10

Download : Click Here to Download
Date : 2014-11-13

Download : Click Here to Download
Date : 2014-11-16th and 17th

Download : Click Here to Download 16-11-2014
Download : Click Here to Download 17-11-2014
Date : 2014-11-20

Download: Click Here to Download
Date : 2014-11-23

Download : Click Here to Download
Date : 2014-11-24

Download : Click Here to Download
Date : 2014-11-27

Download : Click Here to Download
Date : 2014-11-30

Download : Click Here to Download

Thank you Ujalo 90 Network and Prakash Sayami

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episode of October 2014) : Listen and Download

NepaliTalim | 11:44:00 AM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 
info@unn.com.np


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । 

Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Listen and Download 
Date : 2014-10-02

Download : Click Here to Download
Date : 2014-10-05

Download : Click Here to Download
Date : 2014-10-06

Download : Click Here to Download
Date : 2014-10-09

Download : Click Here to Download
Date : 2014-10-12

Download : Click Here to Download
Date : 2014-10-13

Download : Click Here to Download
Date : 2014-10-16

Download : Click Here to Download
Date : 2014-10-19

Download : Click Here to Download
Date : 2014-10-20

Download : Click Here to Download
Date : 2014-10-23

Download :  Click Here to Download
Date : 2014-10-26

Download : Click Here to Download
Date : 2014-10-27

Download : Click Here to Download
Date : 2014-10-30

Download :  Click Here to Download

Thank you - Ajar Amar Geetharu

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episode of September 2014) : Listen and Download

NepaliTalim | 11:06:00 AM | 0 comments

Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 



नमस्कार साथीहरु,

उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । अजर अमर गीतहरुको पहिलो श्रृंखला ३१ अगष्ट २०१४ मा पहिलो श्रृंखला प्रसारण भएको थियो तर पहिलो श्रृंखला कतै भेटाउन सकिएन जसको लागि क्षमा चाहान्छु 

Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Listen and Download 
Episode 2- Date : 2014-09-01

Download : Click Here to Download
Episode 3- Date : 2014-09-04

Download : Click Here to Download
Episode 4- Date : 2014-09-07

Download : Click Here to Download
Episode 5-Date : 2014-09-08

Download : Click Here to Download
Episode 6-Date : 2014-09-11

Download : Click Here to Download
Episode 7- Episode Date : 2014-09-14

Download : Click Here to Download
Episode 8-Date : 2014-09-15

Download : Click Here to Download
Episode 9-Date : 2014-09-17

Download :Click Here to Download
Episode 10-Date : 2014-09-22

Download : Click Here to Download
Episode 11- Date : 2014-09-25

Download : Click Here to Download
Episode 12-Date : 2014-09-28

Download : Click Here to Download
Episode 13-Date : 2014-09-29

Download : Click Here to Download
अजर अमर गीतहरुको पहिलो श्रृंखला ३१ अगष्ट २०१४ मा पहिलो श्रृंखला प्रसारण भएको थियो तर पहिलो श्रृंखला कतै भेटाउन सकिएन जसको लागि क्षमा चाहान्छु 

तपाईकै भाई छोरो साथि एस पि माथवरका ५ गजलहरू : 21-01-2015

NepaliTalim | 10:44:00 AM | 0 comments
१.गजल 
सुनसान छ हाम्रो घर हजुर गएदेखि।। 
साझ परेसि लाग्छ डर हजुर गएदेखि।।

बाचिछु घिटिघिटि नआउदा फोन र चिठी।
पाकि छैन केही खबर हजुर गएदेखि ।।

हेर्नुन्थ्यो बारबार मैले गर्थे सोर्ह शृङ्गार।
अचेल केही छैन रहर हजुर गएदेखि ।।

दियोमा तेल थप्दै हजुरको नाम जप्दै।
काँपिरन्छन् मेरा अधर हजुर गएदेखि।।

मुटु पारि धुजा धुजा एक्लै भइ यता पुजा।
निष्ठुरी मेरा माथवर हजुर गएदेखि ।।
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

२.गजल
द्रौपतिका पनि थिए पाँच वटा पोइ सबैलाई थाहा छ।
मर्ने बेलामा आफ्न्त  हुदैनन कोइ सबैलाई थाहा छ।

यहा बिश्वास कस्को रह्यो अब र न रावणको न रामको।
सिताले अयोध्या छाडिथिन रोइ रोइ सबैलाई थाहा छ ।

बार्ह बर्ष सम्म कतिको काँख कतिको सिउदो उजाडेर ।
पाप पखाल्दै छौ रे अचेल मुर्ति छोइ सबैलाई थाहा छ ।।

इतिहास पल्टाइ हेर्नुहोस साथ कसरी छोड्छन नत्र।
कृष्ण मर्दा सोर्ह हजार गोपिनि खोइ सबैलाई थाहा छ ।।

एउटा फ्रि मै सुचना घरबार कसरी सुध्रिन्छ बिग्रिन्छ।
जब घरमा पर्दर्छिन गतिलि जोई सबैलाई थाहा छ ?
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

३.गजल
शिर देखि पाउ सम्म सजाएर तिमिलाई ।।
ल्याएको हु पञ्चे बाजा बजाएर तिमिलाई ।।

लागेको थ्यो नकचरि रैछौ तिमी साच्चै परी
हेरे  जब अरु  सँग  दजाएर  तिमिलाई ।।

बसेकि थियो नबोलि घुम्टो सम्म नि नखोलि।।
तेहि रात हेरेको थिए  लजाएर तिमिलाई ।।

लागेमा भोकप्यास बालि हाल चुलो ग्यास।।
बसि बसि खान पुग्छ रजाएर तिमिलाई ।।

छुट्टेको छु  रुदै रुदै  महिना दिन नहुदै ।।
घरबार काम काज कजाएर तिमिलाई ।।
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

४.गजल
देश छोड्नु पर्दा धरधरि रोए।।
उन्को आशु झर्दा धरधरि रोए।।

शान्तिको दिप बोकि हिडेका बुद्ध ।।
अकालमै  मर्दा  धरधरि   रोए।।

राहदानी दिई रोजगारी दियो ।
देश्ले यसो गर्दा धरधरि रोए ।।

भालेको डाको सँगै एका बिहानै ।।
राप्ती  नदि तर्दा  धरधरि रोए ।।

भाडा नदिई कोही दिल्मा बसेथ्यो ।
आज  डेरा सर्दा  धरधरि  रोए ।।
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

५.गजल
मुना भन्छिन ,मदनको भरै लाग्न छाड्यो ।
चोखो पिरति ,बन्धनको भरै लाग्न छाड्यो ॥

नौनि जस्तै न ,हो बग्ने मन बगिरहन्छ ।
बगि रहने ,योमनको भरै लाग्न छाड्यो ॥

उन्को यादमा ,हरेक पल धड्किरहन्छ ।
बन्द हुन्छ कि ,धड्कनको भरै लाग्न छाड्यो ॥

स्वाहाग रात ,अगाडि टुट्छन सक्छ प्यार।
अग्नि साँचेको ,लगनको भरै लाग्न छाड्यो ॥

अचेल एस ,पि ले यस्तो भन्दै हिड्छ किन ॥
भर नभाको ,जिबनको भरै लाग्न छाड्यो ॥
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

तपाई कै भाई छोरो साथी एस पि माथवर 
दाङ देउखुरी हाल दोहा कतार

Episode : 129 (यो साँझ यो सुबाश-20-01-2015) - Download

NepaliTalim | 9:16:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(20-01-2015 /2071-10-06)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 माघ 06 गते तदनुसार 20-Jan-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-129 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 139 : वहकिने मन (2071-10-05/19-01-2015) : Download

NepaliTalim | 9:06:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-10-05/19-01-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 माघ 05 तदनुसार 19-Jan-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 139 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Ekal Kabita Baachan 8 : (17-01-2015/2071-10-03) कवि मुरारी सिग्देल : Download

NepaliTalim | 6:02:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 8  
Date :(17-01-2015/2071-10-03)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति 2071 माघ 03 गते तदनुसार 17-01-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 8आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा मुरारी सिग्देल कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

BULBUL 280 (14-01-2015/2071-09-30) : Download

NepaliTalim | 4:10:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 280
Host : Achyut Ghimire Bulbul  
Date :(14-01-2015/2071-09-30)


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 पौष 30 गते तदनुसार 14-Jan-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 280) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (13-01-2015/29-09-2071) : Download

NepaliTalim | 3:35:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (13-01-2015/29-09-2071)


नमस्ते साथीहरु,

आज मिति  2071 पुष 29 तदनुसार 13-Jan-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजल गुञ्जन (2071-09-30/14-01-2015) गायक खेम थापा सँगको गजल गायन विशेष : Download

NepaliTalim | 3:26:00 PM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :(2070-11-05/19-05-2014) 

गायक खेम थापा सँगको गजल गायन विशेष साथमा तबला -आकर्षण गुरुङ्ग, हार्मोनियम-खेम थापा आफैं

नमस्कार साथीहरु,
आज मिति 2071 पुष 30 तदनुसार 14-January 2015 बुधवार, साहित्य जिवनका लागि खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

तबला -आकर्षण गुरुङ्ग
हार्मोनियम-खेम थापा
गजल गायक- खेम थापा।
खेम थापाले गाउने गजलका गजलकारहरु:
-समर प्रकाश
-नकुल पौडेल
-समीर सायर
-अवि तिवारी
प्रस्तोता-युवराज लामिछाने
रेकडिङ्ग-विनिता शिरीष
ईडिट-मुकेश ज्ञवाली

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger