प्रवासका फूलहरु (11-10-2014/2071-06-25) : Download

NepaliTalim | 2:45:00 PM | 0 comments
प्रवासका फूलहरु
(11-10-2014/2071-05-25)
प्रस्तोता : Laxman Sanjyal
हरेक शनिवार राती 9:15  
www.radiomaitri.com.np
Www.prabasionline.com 
Www.radiochahari.com 
In Katmamdu 99.4 MHz
kailali godawori fm 87.9 

नमस्कार साथीहरु,


आज मिति 2071 साल असोज 25 महिनाको  गते तदनुसार 11-October-2014 शनिबारका दिन प्रकाशका अक्षरहरु लिएर कार्यक्रम संचालक लक्ष्मण सँज्याल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Episode 74 - मुक्तक माला (12-10-2014/2070-06-26) : Download

NepaliTalim | 11:07:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(12-10-2014/2070-06-26) 
Facebook Page 



नमस्कार साथीहरु,

आज मिति 2071असोज 26 गते तदनुसार 12-Oct-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -55 : (09-10-2014/2071-06-23) : Download

NepaliTalim | 5:09:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 
(09-10-2014/2071-06-23)


नमस्कार साथीहरु,

आज मिति 2071 असोज 23 गते तदनुसार 09-October 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 55 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (11-10-2014/2071-06-25) : Download

NepaliTalim | 4:15:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(11-10-2014/2071-06-25) 


नमस्कार मित्रहरु,

आज मिति 2070- असोज 25 गते तदनुसार 11-October-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

मन चलउने “सरोबर”का ९ मुक्तकहरू (13-October -2014)

NepaliTalim | 4:10:00 PM | 0 comments
१. मुक्तक
नमेटिने यादहरु कि लियर जाऊ ।
तिम्रो याद भुलाउने कि तस्विर दियर जाऊ ।
तिमीले दियको त्यो विÈ पनि अमृत भयो ,
तिम्रो यादमा फाटेको मन कि सियर जाऊ ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

२. मुक्तक
म खास हुदाहुदै तिमीले अर्कै यार खोजेपछी ।
मेरो मायामा घातगरी तिमीले अर्कै प्यार खोजेपछी ।
पहिले नचाहने मान्छे अचेल चाहन्छ मलाई ,
ऊस्को यार भनाउदाले उस्लाई मार्ने अर्कै हतियार खोजेपछी ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

३. मुक्तक
काम गर्दा थाकेपछी सघाई दिनु तिमीले ।
चुरापोते सिरमा सिन्दुर लगाई दिनु तिमीले ।
तिमीले भन्दा मैले पहिला यो दु“निया छोडेपछी,
चितामा त्यो आगो पनि लगाई दिनु तिमीले ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

४. मुक्तक
बन्दअनी हडताल भएको छ अचेल ।
मेचीकाली सुस्ताउदै गयको छ अचेल ।
स“विधान आउ“छ भन्दै आसवासन दिनेहरु,
राजनिती नै चुपचाप रहेको छ अचेल ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

५. मुक्तक
गरीबलाई झुपडी बासको अभाब छ ।
त्यसैमाथी एकछाक गासको अभाब छ ।
धेरैछन पिडितहरु अन्नायमा मुछियका,
त्यसैले त पिडितलाई खासको अभाब छ ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

६. मुक्तक
ऊ मलाई दोधारमा पारेर गई ।
जिउदो मुर्दा बनाई आफु बसाई सारेर गई ।
आफु भन्दा धेरै विश्वास गर्थे र त उसलाई,
सम्झी अरुलाई नै आप्ःनो मलाई टारेर गई ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

७. मुक्तक
ओईलियको फुल जस्तै जिन्दगानी भएको छ ।
पिडाको मुल जस्तै जिन्दगानी भएको छ ।
हरदम दुखाउने हरपल जलाउने ,
के भनौ सुल जस्तै जिन्दगानी भएको छ ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

८. मुक्तक
नजरमा नजर जुधायौत के भोे ?
खुसी हुदै परेली रुझायौत के भो ?
माया अनि पिरतीका कुराहरु ग्रर्दा गर्दाै,
तिमो चिनो लैजाउ भनी बुझायौत के भो ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

९. मुक्तक
माया ग्रर्छे अरुलाई ऊ चाहान्छे मलाई मजवुर भएपछी ।
म चाहान्न उसलाई धोका दिने उसको सुर भएपछी ।
जाऊ तिमी म बाट भनि दिय मैले ,
अरे यार कोही त बोल,म के गरु“ ऊ आफै दुर भएपछी ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली
Note :-
Received by Mail

श्रृंखला 124 : वहकिने मन (2071-06-20/06-10-2014) : Download

NepaliTalim | 3:37:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-06-20/06-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 असोज 20 तदनुसार 06-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 124 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2071-06-23/09-10-2014) गजलकार डा. कृष्ण हरि बराल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 1:36:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :  (2071-06-23/09-10-2014)
Email : gajalbimba@gmail.com


गजलकार गजलकार डा. कृष्ण हरि बराल सँगको अन्तवार्ता बिशेष

नमस्कार साथीहरु,

आज मिति 2071 असोज 23 गते तदनुसार 09-October-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
Listen and Download

Download : Click Here to Download

Episode 73 - मुक्तक माला (05-10-2014/2070-06-19) दशै मुक्तक दोहोरी विशेष : Download

NepaliTalim | 12:24:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(05-10-2014/2070-06-19)
Facebook Page 


साहित्यिक ब्लग चुकुप्रकाश  ब्लगस्पोट द्वारा “आयोजित दशै विशेष” नवौं मुक्तक दोहोरी

नमस्कार साथीहरु,

आज मिति 2071असोज 19 गते तदनुसार 05-Oct-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Episode 35- Swarnim Prahar (12-10-2014/2070-06-26) : Download

NepaliTalim | 10:24:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय  
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date : (12-10-2014/2070-06-26) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 26 गते तदनुसार 12-October- 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

Episode 34- Swarnim Prahar (05-10-2014/2070-06-19) : Download

NepaliTalim | 10:20:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय  
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(05-10-2014/2070-06-19) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 19 गते तदनुसार 05-October- 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger