Episode 33- Swarnim Prahar (28-09-2014/2070-06-12) : Download

NepaliTalim | 11:19:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय  
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(21-09-2014/2070-06-05) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 12 गते तदनुसार 28-Sep 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

Episode 32- Swarnim Prahar (21-09-2014/2070-06-05) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय 
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(21-09-2014/2070-06-05) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 05 गते तदनुसार 21-Sep 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

अम्बिका प्रसाद बन्जाराको ५ मुक्तकहरू (29-Sep-2014)

NepaliTalim | 10:52:00 AM | 0 comments
१.मुक्तक
शब्द संग खेल्नेको गज्जब बन्छ मुक्तक ||
दुख, कष्ट झेल्नेको गज्जब बन्छ मुक्तक ||
खेलाई,खेलाई शब्दहरु फनफनी घुमाएर ,,
शब्द, शब्द जेल्नेको गज्जब बन्छ मुक्तक ||

२.मुक्तक
राष्टियता जगाउने मुक्तक कोर्नुछ ||
नेता झक्झक्याउने मुक्तक कोर्नुछ ||
मायाँ प्रेमका कुरा ,,पछि गर्दै गरौंला ,,
पैले असमानता  हटाउने मुक्तक कोर्नुछ ||
अम्बिका प्रसाद बन्जारा

३.मुक्तक
मुक्तक रस पिउन त्यति सजिलो हुन्न ||
नपच्नेलाइ मुक्तक त्यति अडिलो हुन्न ||
शब्दका छोंका लगाउनु पर्छ मुक्तकमा ,,
हैन भने मुक्तक त्यति गतिलो हुन्न ||
अम्बिका प्रसाद बन्जारा

४.मुक्तक
सुस्त शासन ढल्नु पर्छ अनि बन्छ देश ||
प्रतिगामी गल्नु पर्छ अनि बन्छ देश ||
सुस्ताएको बिकास गति तिब्र बनाउन ,,
युबा शासन चल्नु पर्छ अनि बन्छ देश ||
अम्बिका प्रसाद बन्जारा

५.मुक्तक
रैछौ तिमि पट्ट मुर्ख कुरै नबुझ्ने |
भित्रि कुराको जिली गाँठी चुरै नबुझ्ने |
रामायण अध्यन गरि भन्छौ सिता हनुमानको ,,
रैछौ तिमि छेउ टुप्पो पुरै नबुझ्ने ||
अम्बिका प्रसाद बन्जारा
महुली मोहनपुर सप्तरी
हाल :--कृषि बिकास बैंक बिरगंज 

Muktak Madhurima (2071-06-09/25-09-2014) - Download

NepaliTalim | 4:53:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :(2071-06-09/25-09-2014) 


आज मिति 2071 असोज 09  गते तदनुसार 25-Sep 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

मुक्तक दोहोरिले मुक्तक विस्तारमा ठुलो टेवा पुर्याएको छ (समालोचक : अरुण रेग्मी अवि )

NepaliTalim | 12:35:00 PM | 0 comments
अरुण रेग्मी 
- अरुण रेग्मी (आश्विन ८ ) 
विगत केहि महिना देखि फेसबुकका भित्ताहरु, विभिन्न एफ.एम तथा रेडियोका कार्यक्रममा साहित्यको एउटा विधा “मुक्तक” निकै फस्टाएको देखिन्छ, विभिन्न साहित्यक ब्लगहरु पनि मुक्तक भरिदै गएको छ | नेपाली समाजमा  साहित्य प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ| पुराना सर्जक साथै नब-सर्जकहरुको जमातले निकै तताएको छ अहिलेको साहित्यिक माहोललाई | 
मुक्तक के हो? यसको संरचना कस्तो हो? भन्ने  जस्ता विभिन्न प्रश्न, विचार, विमर्श, बहस मुक्तकमा  बढ्दै गईरहेका छ | नेपाली साहित्यको मुक्तक विधामा लामो समय बिताउनु भएका ब्यतिहरुले मुक्तक बारेको नियमहरु  औल्याईदिनु भएकाले नि मुक्तक बारेको भ्रममा केहि मात्रामा कमि आएको देखिन्छ तर सबै नब-आगान्तुक सर्जकहरुले यसबारेको ज्ञान पाउन सकेको अवस्था छैन | किताबका पानामा सिमित रहेका नियमहरु देश-बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण सर्जक समक्ष पुग्न सकेको अबस्था छैन |


यहि अबस्थालाई मध्य-नजर गर्दै बिगत केहि महिना देखि मुक्तकको बिकासको लागि चुकुप्रकाश डट साहित्यिक ब्लग (www.chukuprakash.blogsport.com) ले गर्दै आएको कार्य निकै सह्रानीय छ| चुकुप्रकाश डट साहित्यिक ब्लग ले हरेक महिना मुक्तक दोहोरि संचालन गर्दै आईरहेको छ | मुक्तकको सिंगो विकासको लागि गरिएको यो कार्यमा पुराना तथा नव सर्जकहरुको बाक्लै उपस्थिति रहको छ | यसले के फाइदा पुगेको देखिन्छ भने पुराना सर्जकहरुबाट नव-सर्जक हरुले पनि नजानेको कुराहरु सिक्ने अवसर पाएका छन् | आफ्ना गल्ति कमजोरी कहाँ छ भन्ने स्वाध्ययन नव-सर्जकले गर्न सकेका छन् | चुकुप्रकाश डट साहित्यिक ब्लग ले छरिएर रहेका मुक्तक मनहरुलाई जोड्ने साँघुको रुपमा काम गरेको छ | प्रत्येक पल्ट विभिन्न श्रष्टाहरुलाई मुख्य भूमिकामा राखिन्छ भने  उहाँहरु संग नजिकिँदै मुक्तक सिक्ने अवसर नव श्रष्टा पाएका छन्  |

प्रकाश अर्याल 'चुकुप्रकाश'
प्रकाश अर्याल 'चुकुप्रकाश'
ब्लगले आयोजना गरेको मुक्तक दोहोरीमा धेरै भन्दा धेरै सर्जकले आफ्ना मुक्तक प्रस्तुत गर्नु भएको देख्दा नेपाली साहित्य पनि फराकिलो हुदै गएको महसुस गर्न सकिन्छ | केहि सिमित ब्यतिहरुमा निहित रहेको मुक्तकले आज  निकै ठुलो फड्को मारेको छ | यहि खाडल कम गर्न लागि परेको चुकुप्रकाश डट साहित्यक ब्लग आज मुक्तकलाई मन पराउने जमातहरू बीच निकै रुचाईएको एउटा साहित्याकि ब्लगको रुपमा आफुलाई चिनाएको छ|
ब्लगले संचालन गरेको मुक्तक दोहोरि आज ९ औ भाग सम्म आईपुगेको छ | बिगत ९ महिना देखि सुरु भएको मुक्तक दोहिरिलाई फर्केर हेर्ने हो भने मुक्तक विधा खासै रुचाइएको देखिदैन थियो तर आज समय परिबर्तन भएको छ ९ महिनाको यो अवधिलाई मात्रै हेर्ने हो भने पनि मुक्तक बारे जान्न चाहने अनि आफु पनि मुक्तक लेख्ने जमातमा निक्कै बढेको देखिन्छ 

|
मुक्तक दोहोरि को अवधारणा सिर्जना गरेर मुक्तक बिकासमा बलियो मेरुदण्डको रुपमा चिनिनु भएको छ ब्लग का एडमिन तथा कार्यक्रम  संचालक प्रकाश अर्याल ‘चुकुप्रकाश’ | यति छिटो समयमा मुक्तक दोहोरीको प्रभाव सम्पूर्ण साहित्य पारखीमा परेको छ | ऐले फेस्बुकका भितामा मुक्तक दोहोरि , दुइ स्रस्टाबीच मेसेजमा मुक्तक दोहोरि हुन थालेको छ | चुकुप्रकाशको यो कार्य प्रसंशा योग्य छ | मुक्तक दोहोरिले  अझै प्रगतिका खुड्किला उक्लिदै जावोस् सम्पूर्ण टिमलाई मेरो सुभकामना ! जय मुक्तक !! जय साहित्य !!

-अरुण रेग्मी ‘अवि अविरल’ 

गजल बिम्ब (2071-06-10/25-09-2014) गजलकार शितल कादम्बिनी सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :  (2071-06-10/25-09-2014) 
Email : gajalbimba@gmail.com

गजलकार शितल कादम्बिनी सँगको अन्तवार्ता बिशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 असोज 10 गते तदनुसार 25-Sep-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

BULBUL 264 : (24-09-2014/2071-06-09) गजलकार माधव खतिवडा सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:05:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 264
Date : (24-09-2014/2071-06-09) 

आजको बुधवारीयमा बुलबुलमा गजलकार माधव खतिवडा सँगको अन्तवार्ता बिशेष  रहनेछ

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 असोज 09 गते तदनुसार -2014-Sep-24 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 264) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा शरु पोखरेलको कथा संग्रह 'चिसो घाम' बाट कथाहरु (23-09-2014/2071-06-07) : Download

NepaliTalim | 3:30:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)   
कृति :   'चिसो घाम' कथा संग्रह
कथाकार :  शरु पोखरेल
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल 
स्रोत : उज्यालो ९० मेगाहर्ज 
(23-09-2014/2071-06-07) 


नमस्कार साथीहरू,


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 असोज 07 गते तदनुसार 23-September-2014 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज शरु पोखरेलको कथा संग्रह 'चिसो घाम' बाट "कथाहरु" सुन्नेछौं । चिसो घाम कथा संग्रहमा कुल १९ वटा विविध बिषयमा लेखिएका कथाहरु समेटिएका छन । यसअघि कथाकारको अर्को कथासंग्रह प्रकाशित भैसकेको छ । आज चिसो घामबाट सुरूमा प्रतिरूप कथा र पराइ आमा कथाहरू बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा तेज प्रसाद सिटौलाका कथाहरु कथाहरू (22-08-2014/2071-05-06) :- Download

NepaliTalim | 2:53:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   तेज प्रसाद सिटौलाका कथाहरु
कथाकार :  तेज प्रसाद सिटौला
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ जेठ २७
(22-08-2014/2071-05-06)


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 भाद्र 06 गते तदनुसार 22-June-2014 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार तेज प्रसाद सिटौलाका कथाहरु बाट हामी कथाहरु बुढो कुसुमको रुख र सानी, दुरी र आवाज कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Episode 71 - मुक्तक माला (21-09-2014/2070-06-05) : Download

NepaliTalim | 11:16:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(21-09-2014/2070-06-05)
Facebook Page 

नमस्कार साथीहरु,

आज मिति 2071असोज 05 गते तदनुसार 21-Sep-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger