सिर्जनाको प्रतिबिम्बमा गजलकार पुरुशोत्तम रसुवा : Download

NepaliTalim | 4:53:00 PM | 0 comments
सिर्जनाको प्रतिबिम्बमा गजलकार पुरुशोत्तम रसुवा


Listen and Download


Download : Click Here to Download

श्रृंखला 118 : वहकिने मन (2071-05-09/25-08-2014) : Download

NepaliTalim | 4:17:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-05-09/25-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 भाद्र 09 तदनुसार 25-08 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 118 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

गजलका फूलहरू -50 : (25-08-2014/2071-05-09) : Download

NepaliTalim | 3:17:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(25-08-2014/2071-05-09)

हैसियत बृहत गजल संग्रह विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 09 गते तदनुसार 25-Aug 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 50 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

नयाँ बुलबुल - 48 : (23-08-2014/2071-05-07) विशिष्ट अतिथी चर्चित गजलकार शेखर अस्तित्व सँगको तेस्रो अन्तवर्ता विशेष :: Download

NepaliTalim | 2:31:00 PM | 0 comments
NEW BULBUL EPISODE - 48
Date : (23-08-2014/2071-05-07)


आजको शनिवारिय बुलबुलको श्रृंखलामा विशिष्ट अतिथी भारतको मुम्वइमा बसेर नेपाली गजल लेखने भारतिय चर्चित गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष रहनेछ 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 भाद्र 07  गते तदनुसा 23-Aug-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -48) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download
Listen at youtube

बिम्ब प्रतिबिम्ब (2071-05-09/25-08-2014) : Download

NepaliTalim | 1:57:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-05-09/25-08-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 भाद्र 09 तदनुसार  25 Aug 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Episode 67 - मुक्तक माला (24-08-2014/2070-05-08) : Download

NepaliTalim | 1:40:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(24-08-2014/2070-05-08)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 08 गते तदनुसार 24-August-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Episode : 109 (यो साँझ यो सुबाश-26-08-2014) - Download

NepaliTalim | 9:26:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(26-08-2014 /2071-05-10) 
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 भाद्र महिनाको 10 गते तदनुसार 26- August 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-109 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
Listen and Download

Download : Click Here to Download

Episode 28- Swarnim Prahar (24-08-2014/2070-05-08) : Download

NepaliTalim | 11:07:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(24-08-2014/2070-05-08)

नमस्कार साथीहरू,

आज मिति 2071 भाद्र  08 गते तदनुसार 24- Aug 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2071-05-05/21-08-2014) : Download

NepaliTalim | 2:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-05-05/21-08-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 05 गते तदनुसार 21-August-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

भिजन गुरागाईंका ५ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 1:25:00 PM | 0 comments
भिजन गुरागाईं
१.मुक्तक
यहाँ उपहार यस्तो आएकोछ फसाद हेर्नुहोस आज ।
उस्ले खाली दिल पठाएकोछ फसाद हेर्नुहोस आज ।
दोधारमा छु भरेर पठाऊ या रित्तो थाहा छैन मलाई ।
हिजो अर्कीसंग माया लगाएकोछ फसाद हेर्नुहोस आज ।
भिजन गुरागाईं

२.मुक्तक
छमछम चुरा बजाउदै कता हिड्या हो ?
अलिअलि लजाउदै कता हिड्या हो ?
घरको काम स्वामी लाई जिम्मा लाएर
ओठमा मुस्कान सजाउदै कता हिड्या हो ?
भिजन गुरागाईं

३.मुक्तक
दुनिया कति जाली रैछ आजै थाहा पाएँ
यो दिल पनि खाली रैछ आजै थाहा पाएँ
रम्न सम्म रमिएछ ब्यर्थ सुन्दरता मा
गोडमेल गर्ने माली रैछ आजै थाहा पाएँ
भिजन गुरागाईं


४.मुक्तक
छन् संसारमा धेरै-धेरै मित्र छन् ।
कोही बाहिर कोही मन भित्र छन् ।
हेर्दा त सबै उस्ता-उस्तै लाग्छन् !
ब्यबहारले यहाँ चित्र-विचित्र छन् ।
भिजन गुरागाईं


५.मुक्तक
हिड्नै पर्ने जिन्दगी को भिर खराब छ
आ-आफ्नै कथा व्यथा पिर खराब छ
खै अरु को त यहाँ के कुरा गर्नु र हजुर
सवै भन्दा ठुलो आफ्नै तक्दिर खराब छ
भिजन गुरागाई
शिवगंज १ झापा नेपाल

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger