गजलका फूलहरू -24 : (27-01-2014/2070-10-13) : Download

NepaliTalim | 12:02:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
 (27-01-2014/2070-10-13)


नमस्कार साथीहरु,

आज मिति 2070 माघ 13 गते तदनुसार 17-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम चौंबिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

श्रृंखला 88 - वहकिने मन (2070-10-13/27-01-2014) - Download

NepaliTalim | 11:42:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-10-13/27-01-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 माघ 13  तदनुसार 27-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 88 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (27-01-2014/2070-10-13) : Download

NepaliTalim | 10:44:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल






नमस्कार साथीहरु,

आज मिति 2070 माघ 13 गते तदनुसार शोमबारका दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा लघुकथाहरुको बाचन (24-01-2014/2070-10-10) :- Download

NepaliTalim | 4:54:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : सुलेख पत्रिका
विधा : लघुकथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० माघ १० शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ १० गते तदनुसार 24-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने सुलेखको बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । हामी यसै शुलेख साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुति शंबेगमा बाचन गर्नेछौं । आज १. सनत रेग्मीको राष्ट्रिय प्रतिभा २. भगत दास श्रेष्ठको कति हो साहित्यको मुल्य, ३. भाउ पन्थीको पेटभित्र ज्यूदो भ्यागुतो ४. राम चन्द्र खतिबडाको फर्ग ५.हरिहर खनालको ब्याकमेल ६. शुसिला खड्का असिमको मुर्गापो बनाएछ ७.ध्रुब मधुकर्मीको घर झगडा ८.अञ्जु पुरीको फेसबुक ९. कर्णाद महर्षीको भुलक्कड परिबेश १०. दिप किरण शर्माको चतना ११. इन्द्र कुमार श्रेष्ठको बिचारमा निष्ठावान १२. मेनका पोखरेल आचार्यको साहाष नहुँदा सम्म भन्ने शिर्षकका लघुकथाहरु बाचन हुनेछन् ।
Listen and Download 

Download : Click Here to Download

मेरो रचना (2070-10-12/26-01-2014) : Download

NepaliTalim | 2:57:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
 (2070-10-12/26-01-2014)

नमस्कार साथीहरू,

आज मिति 2070 माघ 12 गते तदनुसार 26-01-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-10-08/22-01-2014) : Download

NepaliTalim | 1:29:00 PM | 0 comments
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :  (2070-10-08/22-01-2014)

नमस्कार साथीहरु,

आज मिति 2070 साल माघ महिनाको 08 गते तदनुसार 22-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

कोही गर्दैछन्, खुब हमलाहरु

NepaliTalim | 10:43:00 AM | 0 comments
कोही गर्दैछन्, खुब हमलाहरु । 
भाँड्नलाइ सब यि एकताहरु ।  

केके चित्त बुझेन, आज आएर 
आन्दोलनमा देख्दैछु मोर्चाहरु । 

सरकारी हाकिमका, काला कर्तुत
हो छेकिदिन्छन्, मिलेर पर्दाहरु । 

देशका दुष्मन, नकाब लाएर 
बसेकाछन् जमाएर अखडाहरु ।

कहिल्यै बुझेनन् जनताका कुरा
बसिरहेछन् कुर्चिमा अन्धाहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
18-Aug-2013

रेडियो नेपालको गजल गंगा (2070-10-07/21-01-2014) - Download

NepaliTalim | 3:08:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 

Date : (2070-10-07/21-01-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 माघ 07 तदनुसार 21-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Thank you 

गजल बिम्ब (2070-10-09/23-01-2014) कैफियत संयुक्त गजल शंग्रह बिशेष : Download

NepaliTalim | 12:42:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-10-09/23-01-2014)
Email : gajalbimba@gmail.com

आज कैफियत संयुक्त गजल शंग्रह बिशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 माघ 09 गते तदनुसार 23-01-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा कथाहरुका बाचन (21-01-2014/2070-10-07) :- Download

NepaliTalim | 2:51:00 PM | 0 comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : अकवरी सुन र बेली 
लेखक : बद्री अधिकारी र निलम निहारीका
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० माघ ०३ शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ 07 गते तदनुसार 21-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । सुरूमा बद्री अधिकारीको कथा संग्रह अकवरी सुन कथा संग्रहबाट कैदि नं. ११ कथा बाचन हुनेछ जुन कथा गरिमा पत्रिकामा २०६६ सालमा प्रकाशन भएको थियो । त्यसपछी देस्रो चरणमा निलम कार्की निहारीकाको कथा संग्रह बेलीमा संग्रहित कथा जन्मीन नपाएका नानीहरु बाचन हुनेछन् ।
Listen and Download 

Download : Click Here to Download

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger