Home » » श्रुति शंबेग श्रृङ्खलामा लघुकथाहरुको बाचन (24-01-2014/2070-10-10) :- Download

श्रुति शंबेग श्रृङ्खलामा लघुकथाहरुको बाचन (24-01-2014/2070-10-10) :- Download

NepaliTalim | 4:54:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : सुलेख पत्रिका
विधा : लघुकथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० माघ १० शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ १० गते तदनुसार 24-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने सुलेखको बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । हामी यसै शुलेख साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुति शंबेगमा बाचन गर्नेछौं । आज १. सनत रेग्मीको राष्ट्रिय प्रतिभा २. भगत दास श्रेष्ठको कति हो साहित्यको मुल्य, ३. भाउ पन्थीको पेटभित्र ज्यूदो भ्यागुतो ४. राम चन्द्र खतिबडाको फर्ग ५.हरिहर खनालको ब्याकमेल ६. शुसिला खड्का असिमको मुर्गापो बनाएछ ७.ध्रुब मधुकर्मीको घर झगडा ८.अञ्जु पुरीको फेसबुक ९. कर्णाद महर्षीको भुलक्कड परिबेश १०. दिप किरण शर्माको चतना ११. इन्द्र कुमार श्रेष्ठको बिचारमा निष्ठावान १२. मेनका पोखरेल आचार्यको साहाष नहुँदा सम्म भन्ने शिर्षकका लघुकथाहरु बाचन हुनेछन् ।
Listen and Download 

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger