आँखा हुँदैमा, देख्दैनन् सबैले ।
पूरा आत्मा यो, बुझ्दैनन् सबैले ।
उस्को मुटुमा, अर्कौ पो रहेछ
मान्छे चाहेको, भेट्दैनन् सबैले ।
मान्छे ढुङ्गाको,बनेर केगर्नु
यहाँ देउता, पुज्दैनन् सबैले ।
ज्यान कसैले, बेचेर गएछ
बस्तु खराब, किन्दैनन् सबैले ।
'राम' जपेर, चल्दैन गुजारा
लाश जिन्दगी, बाँच्दैनन् सबैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
नभज्योति एफ एमको गजल बिम्बमा बाचन भएको गजल
पूरा आत्मा यो, बुझ्दैनन् सबैले ।
उस्को मुटुमा, अर्कौ पो रहेछ
मान्छे चाहेको, भेट्दैनन् सबैले ।
मान्छे ढुङ्गाको,बनेर केगर्नु
यहाँ देउता, पुज्दैनन् सबैले ।
ज्यान कसैले, बेचेर गएछ
बस्तु खराब, किन्दैनन् सबैले ।
'राम' जपेर, चल्दैन गुजारा
लाश जिन्दगी, बाँच्दैनन् सबैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
नभज्योति एफ एमको गजल बिम्बमा बाचन भएको गजल
0 comments:
Post a Comment