स्मृतिका पाना (2070-07-11/28-10-2013) : Download

NepaliTalim | 4:42:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel

फेसबुक : Facebook Page
(2070-07-04/21-10-2013) 


नमस्कार साथीह,
आज मिति 2070 कार्तिक महिलनाको 11 गते तदनुसार 28-October 2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you 

स्मृतिका पाना (2070-07-04/21-10-2013) राम शरण श्रेष्ठ सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:33:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 

साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी

प्रस्तोता : Psquare Prajwal Paudel

फेसबुक : Facebook Page
(2070-07-04/21-10-2013) 


नमस्कार साथीह,
आज मिति 2070 कार्तिक महिलनाको 04 गते तदनुसार 21 October 2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ । 
आज स्मृतिका पानामा चिसापानी ६ रामेछापका राम शरण श्रेष्ठ सँगको अन्तवार्ता बिशेष लिएर उपस्थित भएका छौं ।
कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

नयाँ बुलबुल -06 : (03-11-2013/2070-07-17) तिहार बिशेष : Download

NepaliTalim | 2:58:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 

NEW BULBUL EPISODE - 06
Host : Achyut Ghimire  
Date :  (03-11-2013/2070-07-17)
FB : Facebook Page

नयाँ बुलबुलको आइतवारिय श्रृंखलामा आज तिहार बिशेष गजलहरु बाचन हुनेछन्

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक 17 गते तदनुसा 03-ल्यख-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -06) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download :Click Here to Download

Thank you 

Gazal Sarobar (2070-07-13/30-10-2013) : Download

NepaliTalim | 2:16:00 PM | 0 comments

सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती 
कार्यक्रम : गजल सरोबर 
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती :  (2070-07-13/30-10-2013)

नमस्कार साथीह,

आज मिति 2070 कार्तिक 13 गते तदनुसार 30-October-2013 बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद । 
Listen  and Download

Download :Click Here to Download

गजल बिम्ब (2070-07-14/31-10-2013) गजलकार डि.पि. दोभान सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 12:05:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-07-14/31-10-2013)


नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 14 गते तदनुसार 31-10-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   

आज हामीले कैलालीका गजलकार डि.पि. दोभान सँगको अन्तवार्ता विशेष लिएर आएका छौं । उहाँ सुदुर पस्चिमाञ्चल गजल मंञ्चका महासचिव र पुष्परश साहित्यिक कुञ्जका सचिबको भुमिकामा रहेर साहित्यिक उत्थानमा निरन्तर लागिरहनुभएको छ । 

कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

Thank you 

चार लाईन मुक्तक (01-11-2013/2070-07-15) : Download

NepaliTalim | 12:02:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 

नमस्कार साथीहरु,


आज मिति 2070 कार्तिक 08 गते तदनुसार 25 Oct 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download :Click Here to Download

Thank you 

Episode 16 - स्वर्णिम साँझ : (31-10-2013/2070-07-14) : Download

NepaliTalim | 11:27:00 AM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (31-10-2013/2070-07-14) 


नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 14 गते तदनुसार 31-Oct-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 16

Thank you

मेरो रचना (2070-07-17/03-11-2013) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 कार्तिक 17 गते तदनुसार 03-Nov- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

गजलका फूलहरू -15 : (01-11-2013/2070-07-15) : Download

NepaliTalim | 11:06:00 AM | 0 comments
गजलका फूलहरु 

फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
 (01-11-2013/2070-07-15) 


नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 15 गते तदनुसार            01-Nov -2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम पन्ध्रौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Epiosde 15
Thank you 

मुक्तक सरोबर (01-11-2013/2070-07-15) - Download

NepaliTalim | 12:30:00 PM | 0 comments
MUKTAK SAROBAR   
कार्यक्रम : मुक्तक सरोबर  
Date :  (01-11-2013/2070-07-15) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 


आज मिति 2070 कार्तिक 15 तदनुसार 01-Nov-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger