गजल- शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं

NepaliTalim | 10:51:00 AM | 0 comments
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।

25-Sep-2011
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
करिब २ वर्ष पुरानो
.................................
विजया दशमिको पावन अवसरमा हाम्रो ब्यक्तिगत तर्फबाट र चिसापानी नेपाल ब्लगको तर्फाबाट हामीलाई मायाँ गर्ने हजारौं साथीहरु साथसाथै सम्पूर्ण स्वदेश दशै मनाउँदै गर्नुहुने दाजुभाई, दिनीवहिनी ,आमा बुबा लगायत सबै नेपाली परिवार तथा विदेस रहनुभएका हाम्रा साथीहरु, सुभचिन्तक, रचनाकार, गजलकार सबै सबै लाई
नेपाली गजलका साथीहरुको तर्फबाट शुःख, शान्ति, सुस्वाथ्य, दिर्घायु र हर्षोउल्लसको मंगलमय शुभकामना ब्यक्त गर्दर्छौं ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

मेरो रचना (2070-06-13/29-09-2013) : Download

NepaliTalim | 10:49:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  

रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 असोज 13 गते तदनुसार 29-Sep- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

कार्यक्रम 'मेरो रचना' (2070-06-/02-10-2013) : Download

NepaliTalim | 10:38:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 

कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :  (2070-06-/02-10-2013)



नमस्कार साथीहरु,
आज मिति 2070 साल असोज महिनाको 16 गते तदनुसार 02-Oct-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download


Thank you

स्मृतिका पाना (2070-06-14/30-09-2013) : Download

NepaliTalim | 10:45:00 AM | 0 comments

रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 

साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page





नमस्कार साथीह,
आज मिति २०७० असोज महिलनाको १४ गते तदनुसार २० सेप्टेम्बर २०१३ सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you 

स्मृतिका पानाहरूका केहि श्रृंखलाहरू : Download

NepaliTalim | 4:28:00 PM | 0 comments


रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel
Email : prajwal.smritikapana@yahoo.com
http://radioramechhap.blogspot.com/
फेसबुक https://www.facebook.com/radioramechhap

Listen and Download
Date : 2070-04-07

Download : Click Here to Download
Date : 2070-04-14

Download :Click Here to Download
Date : 2070-03-24

Download :Click Here to Download
Date : 2070-05-31


Download :Click Here to Download

Thank you 

स्मृतिका पाना (2070-03-24) : Download

NepaliTalim | 4:13:00 PM | 0 comments


रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
प्रस्तोता : Psquare Prajwal
मिति :
http://radioramechhap.blogspot.com/
Listen and Download

Download :Click Here to Download

Thank you 

6.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 3:42:00 PM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू  


►कार्ल मार्क्सद्वारा प्रतिपादित विश्वविख्यात सिद्धान्त कुन हो ?--b. द्वन्द्वात्मक भौतिकबाट
► मोटर गाडीका आविष्कारक को हुन् ?--कार्ल ब्येज
► चियापत्तीका आविष्कारक को हुन् ?--थोमस सुलीभ्यान
► थाहा हुने जतीले बिश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ लेख्नुहोला नहुनेले चै लाइक गर्नुहोला है त सथिहरू ?--८,८४८ मिटर
► विषमता को महादेस भनेर कुन महादेस लाइ चिनिन्छ ?-- एसिया
► किन्नेले राख्दैन, पाउनेले किन्दैन, के हो ?--उपहार
► एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ?--म्यागासेसे
► सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?--सेल रोटी पकाको
► २० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?-- १६
► ३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?--५
► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जाँ हेनरी ड्यूना
► राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?--१६.१६%
► नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?-- बाग्लुङ
► भ्यागुताको बैज्ञानिक नाम के हो ?--राना टिग्रिना
► नेपालमा सिँहदरबारमा आगलागी हुदाँ प्रधानमन्त्रि को थियो ?-- किर्तिनिधि बिष्ट
► काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम सापकोटा
► तपाइको मामाको दाइको भिनाजुको एक मात्र छोराको सासुको छोरीको छोरालाइ तपाइले के भन्नु पर्ला ?--छोरा
► बच्चा जन्मीने बितिक्कै एक बर्षको मान्ने देश कुन हो ?--क: जापान
► पृथ्वीनारायण शाह कहिले गोरखाका राजा भए? -बि.सं.१७९९ मा
► बुढिगण्डकि जलविद्युत आयोजनाको क्षमता कति हो ?--६०० किवा

  • पृथ्वीनारायण शाह कहिले गोरखाका राजा भए? Ans-वि.सं. १७९९ 
  • नेपालको सर्वप्रथम आरोहण गर्न स्वीकृति दिइएको हिमाल कुन हो? Ans- अन्नपूर्ण 
  • नेपालको पहिलो दैनिक पत्रिका "आवाज" का प्रधान सम्पादक को थिए ? Ans- सिद्धिचरण श्रेष्ठ
  • जनकपुर चुरोट कारखाना कुन मित्रराष्ट्रको सहयोगमा निर्माण भएको हो? Ans-रुस
  • पशुपतिनाथका प्रमुखमध्ये उत्तरतिरको मुखको नाम के हो? Ans-वामन
  • पशुपतिनाथमा महास्नान गर्ने चलन कसले चलाए? Ans-अभय मल्ल 
  •  म.ले.प.फा. नं ४५ले के जनाउँछ? Ans-खरिद आदेश 

१ नेपालको सबैभन्दा पुरानो राष्ट्रीय खेलकुद संघ कुन हो?
--नेपाल क्रीकेट संघ
२तेक्वान्दो क्वीन कसको उपनाम हो?
--संगीना बैध
३नेपाल ले सर्बप्रथम कहहीले ओलम्पीकमा सहभागीता जनायो?
--सन १९६४
४पुण्यमान कर्माचार्य कुन खेल संग सम्बन्धीत खेलाडी हुन?
--बुद्धीचाल
५प्रथम राष्ट्रीय खेलकुद प्तीयो गीताको प्रतीक चीन्ह के थीयो?
--डाँफे
६प्रथम राष्ट्रीय खेलकुद प्रतीयोगीता काठमान्डौमा भएको थीयो भने छैटौ राष्ट्रीय खेलकुद प्रतीयो गीता कहा भएको थीयो?
--कञ्चनपुरको महेन्द्नगर
७नेपाल ले फीपाको सदस्यता प्राप्त कहीले गर्यो?
--सन १९७१
८ नेपाललाई सर्बप्रथम स्वर्ण पदक दीलाउने खेलाडी बैकुन्ठ मानन्धर हुन भने महीला तर्फको हुन?
--प्रमीला थापा
९.ICCको पुरा रुप के हो?
--inter national cricket council
१०नेपाल फुटवल संघका संस्थापक को हुन?
--नर समसेर

१ कमीलाको टोकाईमा कुन एसीडको कारण पोल्छ?
--थीमेईक
२ प्रकाशको तीब्रता नाप्ने यन्त्रलाई के भनीन्छ?
--फोटोमीटर
३डी एन ए प्रबीधीलाई अर्को के नाम ले चीनीन्छ?
--जेनेटीक ईन्जीनीयरीङ
४कुनै बस्तुलाई उमाली त्यसमा भएका कीटाणु नस्ट गर्ने बीधीलाई के भनीन्छ?
--पास्चराईजेसन
५यन्त्र युगका पीता भनेर कसलाई चीनीन्छ?
--लीयोनार्दो दा भीन्ची
६लाउड स्पीकरका आबीस्कारक को हुन?
--थोमस एल्बा एडीसन
७ एल पी जी ग्यासमा कुन ग्यास प्रयोग गरीएको हुन्छ?
--बुटेन
८तापको परीमाण नाप्ने यन्त्रलाई के भनीन्छ?
--क्यालोरी मीटर
९म्याडम क्युरीको मृत्यु कुन रोगको कारण भएको हो?
--क्यान्सर
१०हामीले प्रयोग गर्ने कलमको रीफीलको टुप्पोमा रहेको गेडी कुन धातुले बनेको हुन्छ?
--ईरीडम र ओस्मीयम को मीश्रण
भगवान रामचन्द्रका मितको नाम केहो? Ans-सुग्रिव 
विश्वमा भू परिवेष्ठित राष्ट्रहरू जम्मा कतिवटा छन्? Ans-४७ 
लार्के भन्ज्याङ कुन जिल्लामा पर्छ ?Ans-गोरखा
कठमाण्डौ उपत्यकामा दिनको मध्यान्ह १२ बजे तोप पड्काउने चलन कहिले अन्त गरियो? Ans-वि.सं.२०४४बैसाख १ 
माल्दिभ्सको राष्ट्र भाषाको नाम के हो? Ans-दिवेहि 
गौतम बुद्ध कुन बंसका थिए? Ans-शाक्य 
नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन्? Ans-बैकुण्ठ मानन्धर 
रूपैयाँ मुद्रा सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Ans-लिथोलोजी 
Blue Planet Award कुन क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार हो ? Ans- वातावरण 
विश्वको उच्च स्थानमा रहेको जलविद्युत आयोजना कुन हो? Ans-थामे जलविद्युत आयोजना
► संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ?--डेथ भ्याली *पहिले अजीबिय लिबिया अनी पाकिस्तानको चकवाबाद थियो ।
► 15 जनाले 18 दिन लाग्ने काम 45 जनालाई कति दिन लाग्छ ?--६ दिन
► मानिसको तौलअनुसार चलचित्रको टिकटको पैसा तिर्नु पर्ने देश कुन हो ?--ब्राजिल
► १ देखि १००सम्म कति वटा १हुन्छन् ?--२१
► लुकिछिपी मदिरा पिउने आईमाईलाई के भनिन्छ ?-किचेन ड्रिंकर
► What is the fullform of AFC ?--Asian football council
► Divine comedy पुस्तकका लेखक को हुन?-- Daate
►आखाले सोझै हेर्न नसकीने बस्तुलाई हेर्न प्रयोग गरीने यन्त्रलाई के भनीन्छ?--माइक्रोस्कोप
►प्राथमीक रङ भन्नाले कुन कुन रङलाई बुझीन्छ?--रातो ,पहेलो र हरियो
► गोवर ग्यासमा कुन ग्यास हुन्छ?--मिथेन
► बिस्वोको सबैभन्दा होचो उपत्यका कहाँ पर्दछ ?--नेपाल अरूण उपत्यका हो
► रेडियो नेपालको प्रथम समाचार बाचक को हुन् ?--तारणी प्रसाद कोइराला
► माल्दिभ्सको राष्ट्र भाषाको नाम के हो ?--दिवेही
► कठमाण्डौ उपत्यकामा दिनको मध्यान्ह १२ बजे तोप पड्काउने चलन कहिले अन्त
गरियो ?--बि.सं.२०४५/०१/०१
► विश्वमा भू परिवेष्ठित राष्ट्रहरू जम्मा कतिवटा छन्?--४८ वटा 
► रूपैयाँ मुद्रा सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?--
► Blue Planet Award कुन क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार हो ?--बातावरण
► गौतम बुद्ध कुन बंसका थिए? --शाक्य
► भगवान रामचन्द्रका मितको नाम के हो? --शुग्रिव
► नेपाल को सबैभन्दा अग्लो झरना कुन हो र यो कुन जिल्ला मा पर्छ?--ह्यातुङ तेह्रथुममा
► प्रकासको गति पत्ता लगाउने को थिए ?--रोम्रर
► राष्ट्र बैँकका डेप्युटी गभर्नरको कार्यकाल कति वर्षको हुन्छ?--क.5 वर्ष
१.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
उत्तर-चीन
२.दाह्री पाल्ने चलन कुन देशबाट आएको हो?
उत्तर-इजिप्ट
३.कुन देशमा २वटा राष्ट्रपतिले शाशन गर्दछन्‌?
उत्तर-सानमारिनो
४.कुन देशमा बच्चा जन्मने बित्तिकै १बर्षको मान्ने चलन छ?
उत्तर-जापान
५.एउटा यस्तो देश छ,जुन ३ अक्षरले बनेको छ,बीचको अक्षर निकाल्दा हामीले दैनिक प्रयोग गर्ने वस्तुको नाम आउन्छ?
उत्तर-भारत
६.चित्रकलालाई अर्को के नामले चिनिन्छ?
उत्तर:-महाकला
७.विश्वमा सबैभन्दा बढि ऋण लिने देश कुन हो?
उत्तर-:ब्राजील
८.विश्वमा जन्मदर सुन्य भएको देश कुन हो?
उत्तर:-भ्याटिकन सिटी
९.चामलको पानी=चौलानी भए झैँ बाङ्गो छिटो=???
उत्तर-:बाछिट्टो
१०.रेडियोका आविष्कारक को हुन्‌?
उत्तर-:मार्कोनी
११.हिजो कुन दिवश थियो?
उत्तर:-विश्व मुटु दिवश
११.भगवान्‌ रामचन्द्रका गुरु को थिए?
उत्तर:-बिश्वामित्र
१२.लेखाशास्त्रमा प्रयोग हुने ROSEको पूरा रुप के हो?
Ans: return on shareholder equity
१३.सिरिष गुरुङ कुन खेलसँग सम्बन्धित छन्‌?
उत्तर:-पौडी
१४.चार खुट्टा भएर पनि दुई खुट्टाले मात्र हिड्न सक्ने जीव कुन हो?
उत्तर:-खरायो
१५.सबैभन्दा बढि यौन शक्ति भएको जीव कुन हो?
उत्तर:-खरायो
१६."Miss W0rld 2013" को उपाधि कुन देशकी सुन्दरीले जितिन ?
उत्तर:-3) फिलिपिन्स
१८.मह मदानीका आविष्कारक को हुन्‌?
--मेजर हुरस्का
१९.मोही पार्ने मदानीमा बेरिएको रसि वा धागोलाई के भनिन्छ?
उत्तर:-नेती
२०.If,
101 = 202
102 = 505
103 = 10010
then,
105 = ??
ans:-26026
२१.Which dynasty was the last ruling dynasty of the Kingdom of Nepal ?
Ans:-c) Shah dynasty
२२."प्रकृतिले हाम्रो लागि चित्र कोरिदिएको हुन्छ,जुन दिन प्रतिदिन अद्वितीय सौन्दर्यको देखा पर्छ।"यो भनाई कसको हो?
Ans-जोन रस्किन
२३.नेपालको मानचित्रमा मध्य भागमा अवस्थित शहर कुन हो?
Ans-पोखरा
२४.ब्याक्टेरियाबाट हुने रोगमा तलको कुन रोग पर्दैन ?
क) ठेउला
ख) हैजा
ग) क्षयरोग
घ) रगतमासि
उत्तर-:क)ठेउला
२५.अप्टिकल फाईबर तलको कुन क्षेत्रसँग सम्बन्धित छ ?
क) चलचित्र र मनोरन्जन
ख) स्वास्थ्य
ग) दुरसञ्चार र सम्प्रेषण
घ) आर्थिक जगत
उत्तर-ग
२६.Which is the central bank in India ?
Ans:-3 Reserve Bank of India
२७.नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर कुन जिल्लामा पर्दछ?
उत्तर-सप्तरी
२८.नेपालको NSभए झैँ भारतको के?
-ISI
२९.तलका मध्यै कुन देशमा पुरुषभन्दा महिला बढि साक्षर छन्‌?
उत्तर-:हङ्गेरी
३०.तलका मध्ये कुन चाहिँ मिल्दैन्‌?
-नेपाल
-चीन
-भूटान
-ब्राजिल
उत्तर:-ब्राजिल
३१.इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र बादलपारी हो भने इन्टरनेटमा राखिएको पहिलो पत्रिका कुन हो?
उत्तर-: जन्मभूमि साप्ताहिक
३२.बङ्गलादेशको राष्ट्रिय गान 'अमार सोनार बंगला' कसले रचना गरेका हुन ??
उत्तर:- रबिन्द्रनाथ टैगोर
३३.अन्तरिक्षमा पहिलो पटक पठाईएको कुकुरको नाम के हो ?
उत्तर:-लाईका
३४.DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
उत्तर:- राजिव गान्धी
३५.मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी जित्ने पहिलो मिस नेपाल को हुन्‌?
उत्तर-:इशानी श्रेष्ठ
३६.मेट्रिक प्रणाली कुन देशबाट सुरु भएको हो?
उत्तर:-फ्रान्स
३७."गोर्खा टोल"कुन देशमा पर्दछ?
उत्तर:-फ्रान्स
३८.प्रशान्त तामाङ इन्डियन आइडलको कति औँ संस्करणका बिजेता हुन्‌?
उत्तर-तृतीय संस्करण
३९.> ACC T20क्रिकेट प्रतियोगिता-२०१३मा नेपाल कुन देशसँग पराजित भएको थियो?(जुन काठमाण्डौँमा वि.सं२०६९-१२-१३गते देखि सञ्चालित थियो)
उत्तर- अफगानिस्थान
४०.1 GB = ??
Ans:-C] 1024 MB
1. पृथ्वी कताबाट कता घुम्छ ?
Ans = पश्चिमबाट पूर्व (त्यसैले सुर्य
पुर्वबाट उदाउछ )
2. हरियो ग्रह भन्नले कुन ग्रहालाई
चिनिन्छ ?
Ans = अरुण (पृथ्वीलाई निलो ग्रह र मंगललाई रातो ग्रह भनिन्छ )
3. जंगबहादुर
राणा प्रधानमन्त्री हुँदा कती बर्षक
Ans = २९
4. नेपाल मा जनगणना कार्य
कहिलेदेखी सुरु भएको हो? Ans = १९६८ देखी (१९६८
मा नेपालको जनसंख्या ५६,३८,७४९
थियो)
5. नेपालमा कती जिल्लामा चुरे
जलाधार
संरक्षण कार्यक्रम सन्चालन भएकोछ? Ans = १३ जिल्ला
6. सन १९८७ नोभेम्बेर २-४
मा भ्एको सार्क शिखर सम्मेलन कुन
देशमा भ्एको थियो?
Ans = नेपाल
7. उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
Ans= प्रेयरी
8. रातो रंगको काँच बनाउन कुन
धातुको अक्साइड प्रयोग गरिन्छ ?
Ans = कपर अक्साईड
9. प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु
अनिवार्य छ ?
Ans = 70%
10. क्विक सिल्भर(Quick Silver)
भन्नाले के बुझिन्छ?
Ans = पारो (Mercury)

> मह मदानीका आविष्कारक को हुन्‌?
--मेजर हुरस्का

> मोही पार्ने मदानीमा बेरिएको रसि वा धागोलाई के भनिन्छ?
उत्तर:-नेती

> If,
101 = 202
102 = 505
103 = 10010
then,
105 = ??
ans:-26026

> Which dynasty was the last ruling dynasty of the Kingdom of Nepal ?
Ans:-c) Shah dynasty

> "प्रकृतिले हाम्रो लागि चित्र कोरिदिएको हुन्छ,जुन दिन प्रतिदिन अद्वितीय सौन्दर्यको देखा पर्छ।"यो भनाई कसको हो?
Ans-जोन रस्किन

> नेपालको मानचित्रमा मध्य भागमा अवस्थित शहर कुन हो?
Ans-पोखरा
>ब्याक्टेरियाबाट हुने रोगमा तलको कुन रोग पर्दैन ?
क) ठेउला
ख) हैजा
ग) क्षयरोग
घ) रगतमासि
उत्तर-:क)ठेउला

> अप्टिकल फाईबर तलको कुन क्षेत्रसँग सम्बन्धित छ ?
क) चलचित्र र मनोरन्जन
ख) स्वास्थ्य
ग) दुरसञ्चार र सम्प्रेषण
घ) आर्थिक जगत
उत्तर-ग
> Which is the central bank in India ?
Ans:-3 Reserve Bank of India

> नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर कुन जिल्लामा पर्दछ?
उत्तर-सप्तरी

> नेपालको NSभए झैँ भारतको के?
-ISI
> तलका मध्यै कुन देशमा पुरुषभन्दा महिला बढि साक्षर छन्‌?
उत्तर-:हङ्गेरी

> तलका मध्ये कुन चाहिँ मिल्दैन्‌?
-नेपाल
-चीन
-भूटान
-ब्राजिल
उत्तर:-ब्राजिल

> what is the fullfrom of SAFTA?
Ans:-south asian free trade agreements(दक्षिण एसियाली स्वतन्त्र ब्यापार सम्झौता)

> इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र बादलपारी हो भने इन्टरनेटमा राखिएको पहिलो पत्रिका कुन हो?
उत्तर-: जन्मभूमि साप्ताहिक

> बङ्गलादेशको राष्ट्रिय गान 'अमार सोनार बंगला' कसले रचना गरेका हुन ??
उत्तर:- रबिन्द्रनाथ टैगोर

> अन्तरिक्षमा पहिलो पटक पठाईएको कुकुरको नाम के हो ?
उत्तर:-लाईका

> DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
उत्तर:- राजिव गान्धी

> मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी जित्ने पहिलो मिस नेपाल को हुन्‌?
उत्तर-:इशानी श्रेष्ठ

> मेट्रिक प्रणाली कुन देशबाट सुरु भएको हो?
उत्तर:-फ्रान्स

> "गोर्खा टोल"कुन देशमा पर्दछ?
उत्तर:-फ्रान्स

5.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (21-09-203)

NepaliTalim | 3:36:00 PM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू  


► बाघको बच्चालाई डमरु भनेजस्तै बाँदरको बच्चालाई के भनिन्छ ?--केटाकेटी
► नेपालको कुन मन्दिरमा दिनहुँ मुसालाई खाना खुवाउने गरिन्छ?--ख.गोल्डेन टेम्पल
► आसियानका महासचिवको पदावधि कति हुन्छ?--ख.3बर्ष
► पखेटा नभएको चरा कुन हो?--बिचरा
► तरकारीको भाउ 25% ले बढ्दा उपभोक्ताले आफ्नो खर्च यथावत राख्न तरकारीको उपभोगमा कति प्रतिशतले कम गर्नु पर्ला?--ख.20%
► एन्फा कप फुटबल प्रतियोगिता कहिलेदेखि सुरु भएको हो? --3) वि.सं. 2042
► भाले बास्ने ताल कुन जिल्लामा पर्छ ?--2) म्याग्दि
► विरामिले चिकित्सकको सेवा चित्त नबुझे उपभोक्ता ऐन अनुसार कहाँ उजुर गर्ने प्रावधान रहेको छ ?--क) जिल्ला स्वास्थ्य कार्यालय
► विश्व कै होचो उपत्यकाको रुपमा परिचित अरुण उपत्यका कुन जिल्लामा पर्छ ?--संखुवासभा
► हिजो बिहिबार हो भने सोमबार कहिले पर्छ ?--भोलीको पर्सी
► आज अर्थात सेप्टेम्बर २० मा कुन दिवस मनाइदै छ ?--अन्तराष्ट्रिय शान्ति दिवस
► संयुक्त राष्ट्रसंघको १९३ औंसदस्य राष्ट्र अर्थात अन्तिम राष्ट्र कुन हो ?--दक्षिणी सुडान
► अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?-- अक्टुवर–२
► बर्डफ्लु विश्वमा सर्वप्रथम सन् १९९७ मा कहाँ देखा परेको थियो ?-- इण्डोनेशिया
► शक्ति पृथ्वीकरणका प्रणेता भनेर कसलाई चिनिन्छ?-- मन्टेस्क्यु
► नेपाल सरकार लेखिएको नोट प्रथम पटक कहिले निष्कसित भएको थियो?-- वि.सं.२०६३असोज ६
► नेपाली भाषा भारतको संविधानको कति औ' अनुसूचीमा राखिएको छ ? -- आठौं
► कसौँडि पाक्यो भात काँचै के हो ?--अम्बा
► लिच्छविहरु नेपालमा कहाँबाट आए?-- बैशाली
► नेपाललाई 14 अञ्चल 75 जिल्लामा कहिले बिभाजन गरियो ?--बि.सं.२०१८ बैशाख १ गते
► एक दिनमा कति सेकेण्ड हुन्छ?--८६,४००
► वेलायतको कुन प्रधानमन्त्रिको जन्म Bathroom मा भएको थियो?--क)विस्टन चर्चिल
► नेपालले विश्वको कती प्रतिशत भुभाग ओगटेको छ?--क)0.0३%
► हिमाली प्रदेशमा कती जिल्ला पर्दछन?--ख)१६
► नोवेल पुरस्कार कुन दिन बितरण गरिन्छ?--घ)दिसेम्बर १०
► अङ्रेजी साहित्यका पिता भनेर कसलाई चिनिन्छ?--क)विलियम शेक्स्पियर


केहि सोधिएका प्रश्न तथा उत्तरहरू
====================
► नेपालमा पाइने फलाम खानीहरुमध्ये कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी मानिएको छ ? --(D) फूलचोकी डाँडा
► टेलिफोनका आविष्कारक को हुन् ?--अलेक्जेन्डर ग्रामवल
► भू–गर्भशास्त्रको सिद्धान्त का लेखक को हुन् ?--चार्ल्स ल्येय
► जीवहरुको उत्पत्ति” नामक पुस्तकको प्रकाशन सर्वप्रथम कहिले भएको हो ?--सन् १८५९
► नेपाल को पहिलो राजा को हो ?--धर्माकर
► नेपालको कान्छो जिल्ला कुन हो ?--कालीकोट
► कुन ग्यासलाई Inflammable Air भनिन्छ ?--हाइड्रोजन
►हात मिलाउने चलन कहाबाट सुरु भयको हो ?--फ्रान्स
►विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ?--प्रशान्त
►विश्वको सबै भन्दा अग्लो स्थान रहेको ताल कुन हो ?--तिलीचो नेपाल
►कुन यौगिकले गर्दा खुर्सानी पीरो हुन्छ?--क्याप्सीन
►पुर्वाञ्चल बिकास क्षेत्रको सदरमुकाम धनकुटा हो भने पश्चिमाञ्चल बिकास क्षेत्रको सदरमुकाम कहाँ हो ? --पोखरा
►नेपालको क्षेत्रफल कति रहेको छ थाहा हुनेले मात्र कमेन्ट गर्नुहोला ?--१,४७,१८१ बर्ग किमी
►अन्तर्राष्ट्रिय श्रमिक दिवश कहिले मनाइन्छ?--ग.मे 1
► सबै भन्दा बढी Vitamin-A पाईने फल कुन हो ?--मेवा
► सबै भन्दा बढी सुन उत्पादन गर्ने देश कुन हो ?--दक्षिण अफ्रिका
► अध्यारोको उज्यालो भए जस्तो दिनको के हुन्छ ?--रात
► पालको जनगणना २०४८ का अनुसार नेपालको साछरता प्रतिशत कति छ?--५३
► मनकामना मन्दिर गोरखामा पर्दछ भने गंगासागर पोखरी कहाँ पर्दछ ?--धनुषा जनकपुर
► त्रेता युगमा जनकपुरलाई के भनिन्थ्यो ?--मिथिला
► नेपालको पहिलो बैँक कुन हो?--नेपाल बैङ्क
► मौद्रिक नीति कुन नियकाले निर्धारण गर्छ ?--नेपाल राष्ट्र बैङ्क

जानकारीहरू लाइक तथा शेयर गर्नुहोला।

# पृथ्वीनारायण शाहले नुवाकोटमाथी बीजयी कहीले हासील गरे?
--बी स १८०१ असोज १२
# प्रतापसीह को जन्म कहीले भएको थीयो?
--बी स . १८०८
# पृथ्बीनारायण शाहद्वारा कीर्तीपुरमाथी पहीलो आक्रमण
1814
# पृथ्बीनारायण द्वारा मकवानपुरमाथी बीजय कहीले भटो?
--१८१९ भाद्र १
# पृथ्बीनारासण शाहले कीर्तीपुर माथी दोस्र आक्रमण कहीले गरे?
1821
# पृथ्बीनारायण शाहले कीर्तीपुरमाथी तेस्रो आक्रमण संगै बीजय प्राप्त कहीले गरे
1822
# सीन्धुली गडीको युद्धमा अङग्रेज सेना प्रमुख क्या.कीनलक कहीले पराजीत भएका थीए?
1824
# पृथ्बीनारायण शाहद्वारा कान्तीपुर बीजयी कहीले भ:यो?
--१८२५ असोज १३
# पृथ्बीनारायण शाहद्वारा ललीतपुर जीतय कहीले भयो?
--१८२५ असोज २४
# प्थ्बीनारायण शाहले काठमान्डौ बीजय कहीले गरे?
--१८२५ असोज१३
# नेपालमा आधुनीक ईतीहासको सुरुवात कहीले देखी भएको थीयो?
1825
# पृथ्बीनारायण ले भक्तपुर बीजय कहीले गरे?
--१८२६ मंसीर १
# पृथ्बीनारायण शाहले काठमान्डौलाई नेपालको राजधानी कहीले घोषणा गरे?
--१८२६चैत्र १०
# पृथ्बीनारायणको मृत्यु कहीले भएको थीयो?
--१८३१ माघ १
# रण बहादुर शाहको जन्म कहीले भएको थीयो?
1832



स्वर्णिम साँझ 13 : (26-09-2013/2070-06-10) : Download

NepaliTalim | 12:34:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (26-09-2013/2070-06-10) 


नमस्कार साथीहरु,
आज मिति २०७० असोज 10 गते तदनुसार 26-Sep-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 13
Thank you 

श्रृंखला 73 - वहकिने मन (2070-06-14/30-09-2013) - Download

NepaliTalim | 11:12:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-06-14/30-09-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असोज 14 तदनुसार 30-Sep-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 73 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download Eisode 73

thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger