BULBUL 204 : (24-07-2013/2070-04-09) दिक्षा रिसाल गुप्ता सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:08:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 204
Host : Achyut Ghimire  
Date : (24-07-2013/2070-04-09) 
FB : Facebook Page

(आजको बुलबुल दिक्षा रिसाल गुप्ता सँगको अन्तवार्ता विशेष श्रृंखला  )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 09 गते तदनुसा 24-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 204) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 204

Thank you

गजल गुञ्जन 6 : (2070-04-09/24-07-2013) : Download

NepaliTalim | 10:55:00 PM | 0 comments
GAZAL GUNJAN : 6
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :  (2070-04-09/24-07-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 साउन महिनाको 09 गते तदनुसार 24 जुलाइ 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 6

Thank you

साहित्य सिर्जना -2.2 : (23-07-2013/2070-04-08) -Download

NepaliTalim | 12:07:00 AM | 0 comments
EPISODE : 2.2

Date : (23-07-2013/2070-04-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 08 गते तदनुसार  23-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.2 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download Episode 2.2


यो श्रृंखलामा बाचन भएको मेरो गजल

छैनन् है सत्यता हल्लाहरुमा ।
जिवित छन् प्रेम आत्माहरुमा ।

तिमीलाई खोजेँ खोजीनै रहेँ
जीन्दजीका मेरा यात्राहरुमा ।

तिमीले पढायौ सिकायौ प्रेम
सँगै देखेका सपनाहरुमा ।

घात यसरी पो दियौ नि घात
भएभरका सबै बाचाहरुमा ।

तस्विर तिम्रो नपत्याए हेर
सजल यि मेरा आँखाहरुमा ।

ताजाछन् चोट दुखिरहन्छन्
समयले दिएको ब्यथाहरुमा ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

श्रृंखला १० : त्रिवेणी TRIBENI (23-07-2013/2070-04-08) - Download

NepaliTalim | 11:27:00 PM | 0 comments
EPISODE 10
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (23-07-2013/2070-04-08)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन ०८  गते तदनुसार  २३ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 10 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download 

Download :Click Here to Download Episode 10


Thank you

Episode 4 : गजल साँझ (22-07-2013/2070-04-07) : Download

NepaliTalim | 1:45:00 PM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (22-07-2013/2070-04-07) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको ०७ गते तदनुसार २२ जुलाइ २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 2लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download


Thank you

हृदय-स्पन्दन (2070-04-03/18-07-2013) : Download

NepaliTalim | 1:12:00 PM | 0 comments
कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती : (2070-04-03/18-07-2013)


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download

Download :Click Here to Download

Thank you

श्रृंखला ६३ - वहकिने मन (2070-04-07/22-07-2013) - Download

NepaliTalim | 5:24:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-04-07/22-07-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 

आज मिति 2070 साउन 07 तदनुसार 22-July-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 63 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download Episode 63

Thank you

स्वर्णिम साँझ ३ : (18-07-2013/2070-04-03) : Download

NepaliTalim | 2:43:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ

प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका

मिति : (18-07-2013/2070-04-03)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन ०३ गते तदनुसार १८ जुलाई २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 3

मुक्तक सरोबर (19-07-2013/2070-04-04) - Download

NepaliTalim | 11:12:00 PM | 0 comments
MUKTAK SAROBAR   
कार्यक्रम : मुक्तक सरोबर  
Date :(19-07-2013/2070-04-04)
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 साउन 04 तदनुसार 19-July-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 8 : (20-04-2013/2070-01-07) गजल सागर - Download

NepaliTalim | 10:24:00 PM | 0 comments
(नयाँ वर्ष विशेष श्रृंखला) 
चिसापानी नेपाल ब्लगको प्रस्तुती 
कार्यक्रम : गजल सागर 
चिसापानी नेपाल : पेज, ग्रुप  
मिति :(20-04-2013/2070-01-07)  
प्रस्तोता : राम शरण श्रेष्ठ  
GAZAL SAGAR
  

नमस्कार साथीहरु
आज मिती 2070 बैशाख 07 गते तदनुसार 20 April 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (सातौं श्रृंखला Episode 8 ) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेजग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि २०७० सालको पहिलो श्रृंखला र गजल सागरको नयाँ वर्ष विशेष श्रृंखला ८  म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

गजल सागरको आजको आठौं श्रृंखलामा यो श्रृंखलामा किसान क्षेत्री किस्मत, नवराज भट्ट, सुमन मुस्कान, विबश बौलाहा, प्रजित कुँवर, आरके थापा, अञ्जान श्रेष्ठ अभागी, लालीगुराँस नारायण श्रेष्ठ,  अनिल बन, एस पि माथवर, एम पि पोखरेल, अनुरागी बिनोद, अज्ञानी गजल प्रेमी, कमल संघर्ष, मानान्धर अभागी, शंकर सिम्खडा आखेटक, प्रशुन सरोवर, सुमन दिप, जिवन सरोवर, बराल सूर्यमणी र मेरा गजलको साथमा संगितिक विश्राममा सुमधुर नेपाली गीतहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 8

नयाँ वर्ष 2070, सबैको लागि बिशेषहोस्
(WISH YOU A VERY VERY HAPPY NEW YEAR 2070)
.....................................................
शुख शान्ति, संबृद्धि र उक्तरोक्तर प्रगति होस्
घरेलु तथा महिला हिँशा अन्त्य होस्
सबैका मानब अधिकार रक्षा होस्
झैंझगडा नहोस्
भाईचारा बढोस्
राष्ट्रियता मजबुत होस्
औद्यौगिक क्रान्तिहोस्
कृषीमा आमूल परिवर्तन आओस्
क्रृषिमा क्रान्तिहोस्
कृषले सजिलै मल पाओस्
कोहि भोकै बस्नु नपरोस्
सबैको खल्तिमा टन्न पैसाहोस्
अँध्यारो हटोस्
लोडसेडिङ्गको अन्त्य होस्
कोहि विरामी नपरोस्
नचाँहिँदा हल्ला नफैलियोस्
देशले राजनैतिक प्रगति गरोस्
युवाहरु विदेश जानु नपरोस्
सबैका लागि रोजगार नेपालमै पाईयोस्
सबैका आयु बढोस्
कर्मचारीको तलब बढोस्
महंगी घटोस्
साहित्यिक फड्को मारोस्
राम्रा राम्रा साहित्यिक रचनाहरु पढ्न पाइयोस्
दमदार गजल, मुक्तक, बविता आदि फूरोस्
रचना चोरहरुको नामो निसान मेटियोस्
देशले राम्रो नेतृत्व पाओस्
नेताहरुको घैटोमा घाम लागोस्
भ्रष्टचारीहरुलाई फाँसिहोस्
सबैका मनका कुराहोस्
सोचेका सपना पूराहोस्
प्रेममय वातावरणहोस्

म राम शरण श्रेष्ठको तर्फबाट सबै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई नयाँ वर्ष  2070 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger