नेपाली गीतहरु

NepaliTalim | 2:39:00 PM | 0 comments

नेपाली गीतहरु

केहि नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागिमात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।
Source: Shyanjhali Ramesh's Blog



  आधुनिक गीतहरु  

तिम्रो मेरो सम्बन्धको चर्चा- निशा देसार

मायाँ एउटा सँग- अन्जु पन्त

तिम्रा पाउहरुमा- तारादेवी

किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी

एउटा परदेशी- देविका बन्दना

म ढले बेहोसीमा ढले- स्वरुपराज आचार्य

#8230;अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु

यति धेरै मायाँ दिइ- नारायण गोपाल

उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ

देशले रगत मागे- गोपाल योञ्जन

टाढा टाढा जानु छ साथी- बच्चु कैलाश

भैसीँ लड्यो है माया- डेजी बराईली

मुटु माग्यौ तिमीले- दिपक लिम्बू

तिमी आउने बाटोमा- डिज राज पौडेल

यस्तो एउटा कथा- अन्जु पन्त र मनोज सेवा

"छेस्का" परिचय (Introduction of Chheska)

NepaliTalim | 3:56:00 PM | 0 comments
छेस्का परिचय
छेस्का सुन्दा गाउँघरमा प्रयोग गरिने अलि गाउँले नाम जस्तो लागेपनि साहित्यमा आजभोली विस्तारै लोकप्रिय बन्दै गएको स्वादिलो अचार जस्तो, चोटिलो प्रहार जस्तो गहण विषयबस्तुलाई चारलाईनमा समेटिएको कवितात्मक भाबले भरिपूर्ण जहाँ छोटा मिठा दुई शेरको बेजोड भाव बोकेको गजल तर छुट्टै पहिचान र अस्तित्व बोकेको विधाका रुपमा लिन छेस्का लाई लिन सकिन्छ ।

यसलाई फारषीभाषामा गाइने छोटो गीति लय पनि भन्ने गरिन्छ । नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ । यसको पनि आफ्नै नियम छ ।

छेस्का सुन्दा अनौठो लागेपनि यो मिठो र सरपूर्ण र चिटिक्क परेको हुन्छ् । छेस्कामा अनिवार्य रुपमा ४ लाईन हुन जरुरी छ जुन २–२ लाईनलाई एक ठाउँमा राखेर विभाजन गर्दा गरिन्छन् जसलाई शेरहरु भन्न सकिन्छ । गजलकै नियम यसमा पनि लागू हुन्छ । सुरुको शेर मतला र अन्त मकत्ता भन्न पनि सकिन्छ । सुरुको २ लाईन अथवा मसरा मा अघिल्लो लाईन मिसरा ए उला र पछिल्लो लाईन मिसराए सानी दुबैमा काफिया अनिवार्य हुन्छ । त्यस्तै अन्तिम या दोस्रो शेर मा गजलकै नियम लागू हुनछ यानकी मिसराए सानी मा मतला संग स्वर ब्यञ्जन मिल्ने काफियाको प्रयोग हुनुपर्छ ।

यहाँ प्रयोग गरिएका शेरहरु यति शक्तिसालिहुनुपर्छ कि सम्पूर्ण भावहरु भन्न खोजिएका कुराहरु ति २ लाईनमा समेटियोस् । पहिलो शेरले विषयलाई सुरुवात सँगै मध्य सम्म लैजाने र दोस्रो सेरले बिषय बस्तुलाई निष्कर्षमा निर्णय प्रदान गर्ने क्षमता बोकेका शेरहरु भए मात्र छेस्का सफल हुन्छ भन्नाले हरेर शेरहरु एकदम दमदार र आफैमा परिपूर्ण हुन जरुरी छ ।

केही छेस्काका उदाहरणहरु

# छेस्का (१.एक )
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।

गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
 राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

# छेस्का (२ दुई )
च्व्स्स बिझ्ने वचन बातसंगै रोएँ ।।
अचम्मै थियो नशा मातसंगै रोएँ ।।

सुन्ने कोही थिएन, चित्कार मेरो
औंशीको कालो-अँध्यारो रातसंगै रोएँ ।।
रोहित राना
बुटवल रुपन्देहि
हाल काबुल, अफ्गानिस्थान ।

#छेस्का (३ तिन )
फाटिएको मन सिउनुको कारण छ।
जेनतेन यसरि जिउनुको कारण छ।

सधै पिएर किन ? तिमि सोधिरहन्छौ,
साच्चै मैले यसरि, पिउनुको कारण छ।
समिपा शाह ठकुरी

छेस्का नं. ३ लाई विस्तृतमा बुझ्दा
(यहाँ सिउनुको, जिउनुको र पिउनुको (काफिया) मध्यानुप्राश हो । त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो । पहिलो, दोश्रो र चौंथो हरफमा अनिर्वाय काफियाको आवश्यक्ता पर्दछ । रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ । पहिलो लाईनले विषयवस्तुमा प्रवेश,  दोस्रो लाईनले थप व्याख्या, तेस्रो लाईनले तथ्य उजागर गर्दै  कौतुहलता र चौथालाईनले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार र्गदछ र निष्कर्ष दिन्छ । समग्र छेस्का एउटै विषयमा केन्द्रित हुन आवश्यक छ । काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि छेस्का भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त छेस्काको लागि नै । छेस्का आफैमा छेस्का हो यसरी गजल नबनेको खण्डमा २ शेरलिएर छेस्का भनियो भने छेस्काको भावनै मरेर जान्छ भन्नुको मतलब त्यो छेस्का छेस्का नै बन्दैन् छेस्का प्रति न्याय हुँदैन । साहित्यका अरु विधाझैं छेस्कालाई पनि विश्वास र सम्मान पुर्वक सम्झनु पर्छ र लेखिनु आवश्यक छ तब मात्र पूर्ण र सक्षम छेस्का बन्दछ ।

छेस्का संसार तपाईहरु सबैलाई हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछ ।

All Copyright Reserved
तयार पार्ने,
राम शरण श्रेष्ठ
रोहित राना
गौरब श्रेष्ठ
नेपाली गजलका साथीहरु
छेस्का परिवार  
Blog :
http://chheskasansar.blogspot.com/

संजय खनालको कथा "सुगन्धा" - Download

NepaliTalim | 2:15:00 PM | 0 comments
Thursday, December 10, 2009

नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज रेडियो बाचनमा कार्यक्रममा संजय खनालको कथा सुगन्धा कथा लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे र प्राविधिक साथी सचिन्द्र गौतम उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ कथा सुगन्धा ।

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा : सुगन्धा
लेखक :संजय खनाल

Listen And Download  

Download Link : Click Here to Download 

Thank you, 
Chisapani Nepal

शिब अधिकारीको उपन्यास पुन्स्चली - Download

NepaliTalim | 2:04:00 PM | 0 comments


Thursday, December 10, 2009
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज रेडियो बाचनमा कार्यक्रममा शिब अभिकारीको पुन्स्चली बाचन हुनेछ । । पुन्स्चली बुद्ध समाजकी एक आदिबासी नारीको कथा हो यस कथामा यौटा नारीको भावना, हुर्काई बडाई र जीवन भोगाईलाई चित्रित गरेको छ । भुमिकामा शिब अधिकारी लेख्नुहुन्छ , पुन्स्चलीको अर्थ यस कथाकि पात्रलाई गम्भिर लागिमा प्रयोग भएको शब्द पनि हो ।  आउनुस् हामी पनि सुनौं पोश्चली ।
(Source: http://radiobachan.blogspot.com)
कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
उपन्यास : पुन्स्चली
लेखक : शिभ अधिकारी ।

Liste And Download 
Episode 1 (One)

Download Link :Click Here to Download Episode 1
Episode 2 (Two)

Download Link : Click Here to Download Episode 2
Episode 3 (Three)

Download Link : Click Here to Download Episode 3
Episode 4 (Four)-Final

Download Link : Click Here to Download Episode 4-Final

Thank you,
Chisapani Nepal

Muktak Madhurima - (2069-02-25/2012-06-07) - Download

NepaliTalim | 10:40:00 AM | 0 comments
Muktak Madhurima Episode of 07-06-2012 (2069-02-25) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 25 गते तदनुसार 2012 June 07 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download - 2012-06-07


आज अर्थात २०६९-०२-२५ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

BULBUL : EPISODE 145 (सुबाश अगम विषेश) - Download

NepaliTalim | 5:13:00 PM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(INTERVIEW WITH GAZALKAR AND 
GAZAL SINGER - SUBASH  AGAM )

BULBUL EPISODE - 145

(06-June-2012/ 2069-02-24)


(आजको बुलबुल गजलकार तथा गायक सुबाश अगम बिषेश रहनेछ ।)


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 24 गते बुधवार तदनुसार 6th-June-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 145 भाग आजको बुलबुल गजलकार तथा गजल गायक सुबाश सँगको अन्तर्वाता र उहाँले प्रस्तुत गर्नुभएको गजल गायन विशेष (भाग एक)   लिएर (BULBUL EPISODE - 145,  6th June- 2012)  उपस्थित हुनुभएको छ । बाँकि अर्कोहप्ता शुवासअगम विशेषनै रहनेछ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download Subash Agam Special

Download Link :Click Here to Download Episode 145

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् ।




 
Thanks a lot for all viewers


Ram Sharan Shrestha
Chisapani , Ramechhap

Episode - 29 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 11:48:00 AM | 0 comments
EPISODE 29 - YO SANJH YO SUBASH
(05-06-2012 / 23-02-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ 





उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि



आज मिति 2069 साल जेष्ठ महिनाको 23 गते तदनुसार 2012-June-05 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 28 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 

१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।


आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 29
Thank you,
Ram Sharan Shrestha
Chisapani VDC-6, Ramechhap

यो साँझ यो सुबासको आजसम्मका श्रीङ्खलाहरु - Listen

NepaliTalim | 4:34:00 PM | 1comments
LISTEN ONLINE 
ALL EPISODES OF YO SANJH YO SUBASH
(2-28)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ 



उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि



आज  तपाईहरु सामु यो साँझ यो सुबासको (2-28) औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 

१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।


आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।


LISTEN ALL EPISODES UP TO DATE


Episode 28


 Episode 27

Episode 26


Continue in next page

Muktak Madhurima - (2069-02-18/2012-05-31) - Download

NepaliTalim | 8:15:00 AM | 0 comments
Muktak Madhurima Episode of 31-05-2012 (2069-02-18) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 18 गते तदनुसार 2012 May 31 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।




Listen and Download 

Download Link : Click Here to Download -2012-05-31


आज अर्थात २०६९-०२-१८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger