गजल - झार फेरी मौलायो आज ...

NepaliTalim | 1:58:00 PM | 0 comments
मानबता जब, चिच्यायो आज ।।
झार फेरी झन, मौलायो आज ।। 

सुस्तरि आई , हावाले पनि
नहुने कुरा , बतायो आज ।।

गरेर विश्वास, राजनीतिलाई
जनताले खै के पायो आज ।।

अप्ठेरो कतै, पर्‍योकि उस्लाई
विहानै काग, करायो आज ।।

कसरि शिक्षा, दिइन्छ भन्दै
शिश्यले उल्टै, पढायो आज ।।

जहरमा जे छ, प्रेममा छैन
प्रेमीले किन, सम्झायो आज ।।

गर्दैमा कोसिस, 'राम'ले पनि
जीन्दगी सबै , गुमायो आज ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।

BULBUL : EPISODE 144 - Download

NepaliTalim | 8:48:00 AM | 0 comments

RADIO UJYALO 90MHZ PRESENTS

BULBUL EPISODE - 144

(30-May-2012/ 2069-02-17)


(आजको  बुलबुल तपाईहरुकै पत्र गजल  विशेष रहनेछन् ।  )


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 18 गते बुधवार तदनुसार 30-May-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 144 भाग तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष  तथा सुमधु्  गजल हरु  लिएर (BULBUL EPISODE - 144,  30th May 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 


Listen And  Download

Download Link : Click Here to Download Episode 144

Listen All Episodes 



Thanks a lot for all viewers

Ram Sharan Shrestha
Chisapani , Ramechhap

गजलका शेरहरु - 28-05-2012

NepaliTalim | 7:07:00 PM | 0 comments
Gazalka Sherharu from Radio Ekata 92.4mhz
Date : 28/05/2012(15/02/2012)





आदरणिय साथीहरु,
आज मिति 2069 जेठ  महिनाको 15  गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता उपस्थित हुनुभएको छ ।यो Episode साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download Link : Click Here to Download - 2012-05-28

यो भागमा बाचन भएका मेरो र मेरा साथीहरुका गजलहरु 
गजल
मायामा तिम्रो अत्याचार गरे, सक्छौ माफ गर है
पराई झै तिम्लाई ब्यबहार गरे, सक्छौ माफ गर है
पापको फल त अबस्य मील्ला, प्रयाश्चित गर्दैछु
जीन्दगी तिम्रो अन्धकार गरे, सक्छौ माफ गर है
मायाका कुरा... यसरि पुरा, नहुनु पर्ने थ्यो
गोरेटो तिम्रो खुकुरिधार गरे, सक्छौ माफ गर है
थिएन थाहा नीकाल्दा मुटु, आफै... नी बाँचीन्न
दुश्प्रयास त्यही साभार गरे, सक्छौ माफ गर है
अब त ढिला...... गैसक्यो बेला, हर्नेछु तारा भै 
गजल यो तिमीलाई उपहार गरे, सक्छौ माफ गर है
गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई

Episode - 28 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:34:00 PM | 0 comments
EPISODE 28 - YO SANJH YO SUBASH
(29-05-2012 / 16-02-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ 



उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि



आज मिति 2069 साल जेष्ठ महिनाको  16 गते तदनुसार 2012-May- 29 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 28 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 

१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।


आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 28

Download Link : Click Here to Download Episode 28

Thank you,
Ram Sharan Shrestha
Chisapani VDC-6, Ramechhap

गजल-सुन्दानि मख्ख पर्छु..... (नेपाली गजल फेसबुक विशेष गजल)

Ram | 11:34:00 AM | 0 comments
म रामशरण श्रेष्ठ, नेपाली गजल फेसबुकको एक ADMIN एडमिन । नेपाली गजल फेसबुकको लागि तयार गरेको यो गजल करिब एक वर्ष अगाडि नेपाली गजल फेसबुुकमा मेरो नाम नदिई नेपाली गजलकै नाममा पोष्ट गरेको थिएँ जसलाई धेरै साथीहरुले मनपराईदिनुभएको थियो आज आधिकारीक रुपमा आफ्नो नाममै पोष्ट गर्दैछु।तपाईहरुलाई कस्तो लाग्यो कमेट्को प्रतिक्षामा छु ।


गजल
सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु ।।
एकजुट भई उत्थानमा, सँगै जाउँ साथीहरु ।।

भावनाको हाम्रो मिलन, सदावाहार हुनुपर्छ
कसम खान्छु नछुटिने, मित लाउँ साथीहरु ।।

पोखि हिड्छु गजलबाटै, सुःख दुःख  जिन्दगीको
निकोपर्नुस् गजलबाटै, मनको घाउ साथीहरु ।।

यौटा बस्ति बसाउनुछ, साहित्यको संसारमा
आउनुस् स्वागत गर्छु, मेरो गाउँ साथीहरु ।।

छुट्ने छैन टुट्ने छैन, मित्रताको नाता हाम्रो
राखेको छु मुटु भित्र, छुट्टै ठाउँ साथीहरु ।।

खोजी गर्दै आएँ हजुर, सच्चा साथीहरु भेट्न
सानो ठाउँ मागेकोछु , स्थान पाउँ साथीहरु ।।

साहित्यको छहारिमा, हातेमालो गर्दै हामी
सिर्जनाको फूलबारी, मिली साजाउँ साथीहरु ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Note:
नेपाली गजल फेसबुकमा जानको लागि
https://www.facebook.com/hamronepaligazal

Muktak Madhurima- 2069-02-11 - Download

NepaliTalim | 9:37:00 AM | 0 comments
Muktak Madhurima Episode of 24-05-2012 (2069-02-11) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 11 गते तदनुसार 2012 May 24 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download-24-05-2012


Thank you,
Chisapani Nepal

 Note
यस भागमा बाचन भएका मुक्तकहरु  :
आज अर्थात २०६९-०२-११ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

BULBUL : EPISODE 143 - Download

NepaliTalim | 12:26:00 PM | 0 comments

RADIO UJYALO 90MHZ PRESENTS

BULBUL EPISODE - 143

(23-May-2012/ 2069-02-10)


(आजको  बुलबुल तपाईहरुकै पत्र गजल  विशेष रहनेछन् ।  )


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 10 गते बुधवार तदनुसार 23 -May-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 143  भाग तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष  तथा सुमधु्  गजल हरु  लिएर (BULBUL EPISODE - 143,  23rd May 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

यो श्रीङ्खलामा  राम शरण श्रेष्ठको यौटा गजल "नसाले मात्र मात लाग्छ म मान्दै मान्दिँन" भन्ने गजल गत १४१ मा बुलबुलको प्राविधिक गल्तिले कृष्ण पौडेलको नाममा बाचन भएकोमा आजको  श्रीङ्खला १४३ मा सच्याईएको छ । 


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 


Listen And  Download 

Download Link : Click Here to Download Episode 143

Listen All Episodes:

Thank you,
Chisapani Neal

Episode - 27 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 12:19:00 PM | 0 comments
EPISODE 27 - YO SANJH YO SUBASH
(22-05-2012 / 09-02-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ 



उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि



आज मिति 2069 साल जेष्ठ महिनाको  09 गते तदनुसार 2012-May- 22 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 27 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 
१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  । 

LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 27

Download Link : Click Here to Download Episode 27

Thank you,
Ram Sharan Shrestha
Chisapani VDC-6, Ramechhap

Muktak Madhurima- 2069-02-04 - Download

NepaliTalim | 3:52:00 PM | 0 comments
Muktak Madhurima Episode of 17-05-2012 (2069-02-04) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 28 गते तदनुसार 2012 May 17 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download Link : Click Here to Download -2069-02-04



Thank you,
Chisapani Nepal

 Note
यस भागमा बाचन भएका मुक्तकहरु  

एक पल्ट हेर्नै पर्ने भिडियो

NepaliTalim | 3:01:00 PM | 2comments
एक पल्ट हेर्नै पर्ने भिडियो
यो हृदय विदारक भिडियो युटुबमा भेटेको थिएँ तपाईहरु सामु राख्दैछु ।



यो भिडियो बाट हामीले पनि केहि सिक्ने हो कि ।
भोलि यस्तै घटना आफुलाई पनि पर्ने हो कि !!

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger