BULBUL : EPISODE 122 (Download)

NepaliTalim | 5:13:00 PM | 0 comments
BULBUL GAZAL PROGRAM - EPISODE 122
 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति १३ पौष २०६८ तदनुसार २०११ डिसेम्बर २८ बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२२  भागमा  लिएर (BULBUL EPISODE - 122, 28th December 2011)    उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

Download Bulbul : Episode 122 (28th December 2011) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

Download Link: Click Here to Download Episode 122
           (Date :-28th December 2011)
Listen Online:



Ram Sharan Shrestha
Chisapani, Ramechhap, Nepal
www.chisapaninepal.blogspot.com

Muktak Madhurima ( मुक्तक मधुरिमा )-Download

NepaliTalim | 2:14:00 PM | 0 comments

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-09-14


आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-09-14 (29th Dec 2011)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ ।
कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Date- 2068-09-14


Listen

Download : Click Here to Download -2068-09-14

Thank you,
Ram

Episode-6 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 4:38:00 PM | 0 comments
Episode 6 - Yo Sanjh Yo Subash 



  

















यो साँझ यो सुबाश

A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
 
Listen 

Download Link : Click Here to Download Episode 6


Ram Sharan Shrestha
Chisapani Nepal

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download

NepaliTalim | 1:56:00 PM | 0 comments

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-09-07


आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-09-07

गते प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ ।
कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Date- 2068-09-07

Listen  


Download Link : Click Here to Download -2068-09-07

Thank you,

Blood Donation Campaign of CPWS

NepaliTalim | 11:23:00 AM | 0 comments
Blood Donation Campaign of CPWS












चिसापानी जनकल्याण समाजको रक्तदान सम्बन्धी सूचना (२०६८ पौष २३ गते शनिवार)
रक्तदान सम्बन्धी सूचना (२०६८ पौष २३ गते शनिवार)
चिसापानी जनकल्याण समाजले यहि मिति ः २०६८ पौष २३ गते शनिबारका दिन केन्दीय रक्तसंचार कार्यलयमा विहानको ९ बजेदेखी १२ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा तपाईलाई पनि आफ्नो अमुल्य रगत दान गर्नको लागि हार्दिक अनुरोध गर्दछौं ।
कृपया यो खवर आफ्ना सम्पूर्ण साथीहरु मा पनि प्रसार प्रसार गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति ः २०६८ पौष २३ गते शनिवार
स्थान ः केन्दीय रक्तसंचार केन्द्र, प्रदर्शनिमार्ग
समय ः बिहान ९ बजे देखि १२ बजेसम्म
time(From 3am to 1pm)

चिसापानी जनकल्याण समाज
(रामेछाप) काठमाडौं ।
नेपाल

Source : CPWS

BULBUL : EPISODE 121 (Download)

NepaliTalim | 11:13:00 AM | 0 comments
FM BULBUL GAZAL PROGRAM - EPISODE 121

 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ पौष ६ गते बुधवार  तदनुसार २१  डिसेम्बर २०११ बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२१ औ भागमा  लिएर (BULBUL EPISODE - 121, 21st December 2011)    उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
Download Bulbul : Episode 121 (21st December 2011) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

Download Link :Click Here to Download Episode 121

Listen Online:

Thanks

मेरो गजल यस एपिसोडमा सुरुवातमा बाचन भएको छ जुन यसप्रकास छ ।

यहाँ सबैको, घरबार हुँदैन ।।
गरिवलाई पर्दा, सर्कार हुँदैन ।।

सिहदरवारमा बाँदरहरु बस्छन्
सरकारी कोठामा, खरिदार हुँदैन ।।

किराहरुले देसै, लुटिसके कठै
हिनामिनाको कुनै प्रचार हुँदैन ।।

साहेबहरु पाल्नुभो, बाटो छोडिदिनुस्
जनतालाई अहँ, हतार हुँदैन ।।

के लेख्नु गजल, बुझ्ने भएपो
देशभक्त बुद्दि, अपार हुँदैनन् ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Episode 5 - यो साँझ यो सुबाश (Download)

NepaliTalim | 3:10:00 PM | 0 comments
Yo Sanjh Yo Subash Episode 5
 
















 A Ransi Entertainment Presentation. (Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु 
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको 5 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।

Listen 

Download Link : Click Here to Download Episode 5




Thank you for visiting ,
Ram Sharan Shrestha
Chisapani , Ramechhap



मुगलान - प्रा. डा. गोविन्दराज भट्टराई (Muglan- Dr. Gobinda Raj Bhattrai)

NepaliTalim | 12:33:00 PM | 0 comments
आज तपाईहरुको लागि डा. गोबिन्द राज भट्टराइृको बहुचर्चित उपन्यास मुगलान लिएर उपस्थित भएको छु । (Presenting Muglan - Author : Dr. Gobinda Raj Bhattrai from Shrutisambeg)
प्रस्तोता :  अच्युत घिमिरे












मुगलान - प्रा. डा. गोविन्दराज भट्टराई

Muglaan - 1

Click Here to Download

Muglaan - 2

Click Here to Download

Muglaan -3

Click Here To Download

Muglaan - 4

Click Here to Download

Muglaan- 5

Click Here to Download

Muglaan - 6

Click Here to Download

Muglaan - 7 (Interview with Prof. Dr. Govinda Raj Bhattarai)

Click Here to Download


स्रोत ः अच्युत घिमिरेको स्विकृतिमा
स्रुति संबेग ब्लगबाट
 

Episode-4 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 11:01:00 AM | 0 comments
Episode 4  - Yo Sanjh Yo Subash

यो साँझ यो सुबाश 



 A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद । 
 

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला । प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।

Listen  

Download Link : Click Here to Download Episode 4

my gazal at this episode
पैसालाई चिन्न सक्ने हैसियतनै कहाँ छ र । 
तिमीलाई किन्न सक्नै हैसियतनै कहाँ छ र । 

धनि बस्नै समाजमा, बिक्दो रैछ प्रेम पनि
गरिबले छिन्न सक्ने, हैसियतनै कहाँ छ र । 

चाहिँदैन छत्र छायाँ, मायाँ मोह प्रेम बिना
फूल टेकी हिन्न सक्ने, हैसियतनै कहाँ छ र । 

महलमै बस तिमी, हिरा मोति यता छैन 
अशर्फि गिन्न सक्ने, हैसियतनै कहाँ छ र ।
राम शरण श्रेष्ठ.


Thank you,
Ram 

BULBUL : EPISODE 120 (Download)

NepaliTalim | 10:03:00 AM | 0 comments
FM BULBUL GAZAL PROGRAM - EPISODE 120 ( Repeat of Episode 112)
 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ मंसिर २८ गते तदनुसार १४ डिसेम्बर २०११ बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तुता अच्चुत घिमिरे आज  बुलबुलको १२० औ भागमा विगतमा मा प्रसारण भएको बुलबुलको ११२ औ एपिसोडको पून प्रसारण रेकर्ड  (BULBUL EPISODE 112-19th October2011)  को (EPISODE 120- 14th December 2011) मा  लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
Download Bulbul : Episode 120 (14th December 2011) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

Download Link : Click Here to download Episode 120

Listen Online :


Thank you,
Ram Sharan Shrestha "Ram"
Chisapani-6, Ramechhap
Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger