Home » » BULBUL : EPISODE 120 (Download)

BULBUL : EPISODE 120 (Download)

NepaliTalim | 10:03:00 AM | 0 comments
FM BULBUL GAZAL PROGRAM - EPISODE 120 ( Repeat of Episode 112)
 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ मंसिर २८ गते तदनुसार १४ डिसेम्बर २०११ बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तुता अच्चुत घिमिरे आज  बुलबुलको १२० औ भागमा विगतमा मा प्रसारण भएको बुलबुलको ११२ औ एपिसोडको पून प्रसारण रेकर्ड  (BULBUL EPISODE 112-19th October2011)  को (EPISODE 120- 14th December 2011) मा  लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
Download Bulbul : Episode 120 (14th December 2011) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

Download Link : Click Here to download Episode 120

Listen Online :


Thank you,
Ram Sharan Shrestha "Ram"
Chisapani-6, Ramechhap
Nepal
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger