FM BULBUL GAZAL PROGRAM - EPISODE 119
SUVASH AGAM GHAZAL GAYAN SPECIAL
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ मंसिर २१ गते तदनुसार ७ डिसेम्बर २०११ बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तुता अच्चुत घिमिरे आज चर्चित गजलकार तथा संगितकार सुबास अगमकासाथ बुलबुलको ११९ औ भागमा विगतमा रेकर्ड गरिएका गजलहरु लगायतका बुलबुलमा प्राप्त भएको गजलहरु लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । विशेष धन्यवाद तथा उक्तरोक्तर प्रगतिको कामना श्री शुवास अगम दाईलाई ।
Listen and Download
Download : Click Here to Download
Download Bulbul -Episode 119
Link : Click Here to Download
LISTEN ONLINE:

Thank you,
Ram Sharan Shrestha
Chisapani-6, Ramechhap
1 comments:
बुलबुललाई धेरै धन्यवाद । नसुनेकालाई सुन्न र नयाँ टेस्ट लिनुको मजै अलग । छुटेको अंकमा गजब रमाए । सलाम सुवास अगम । सलाम बाबु त्रिपाठी ।
Post a Comment