मुक्तक माला -136 (20-12-2015/2072-09-05) : Download

NepaliTalim | 1:07:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(20-12-2015/2072-09-05)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 मंसिर 27 गते तदनुसार 13-Dec-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Madhurima (17-12-2015/2072-09-02) : Download

NepaliTalim | 4:33:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (17-12-2015/2072-09-02) 

आज मिति 2072 पुस 02 गते तदनुसार 17-Dec-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 327 (16-12-2015/2072-09-01) : Download

NepaliTalim | 11:42:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 327
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 पुष 01 गते तदनुसार 
16-Dec-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 327) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 183 : वहकिने मन (21-12-2015/2072-09-06) : Download

NepaliTalim | 11:25:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -183
DATE-(21-12-2015/2072-09-06)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 पुष 06 तदनुसार 21-Dec-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 183 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download: Click Here to Download
Listen At YouTube

गजल-नपुग्ने कुराको मन गरियो _राम शरण श्रेष्ठ (14-03-2013)

NepaliTalim | 3:28:00 PM | 1comments
नपुग्ने कुराको मन गरियो ।
मुटुमा राखेर जतन गरियो । 
..
के देला र निर्जिब ढुङ्गाहरुले
पुजाआजा र भजन गरियो ।
..
बार्ताबाट निकास नआएपछी
बिरुद्धमा आन्दोलन गरियो ।
..
जिन्दगी विताउन भनेर नै
राजिनामा धड्कन गरियो ।
..
असली चरित्र थाहा नहुनाले
खराब मान्छेको चयन गरियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजलका फूलहरू -6 : (30-08-2013/2070-05-14) : Download  मा बाचन भएको

मुक्तक माला -135 (13-12-2015/2072-08-27) : Download

NepaliTalim | 10:06:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(13-12-2015/2072-08-27) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 मंसिर 27 गते तदनुसार 13-Dec-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube


यो श्रृंखलामा बाचन भएको मेरो गजल
.........
कसैले जिन्दगीमा सघाईदिएकी छिन् 
मलाई पगाल झै बनाईदिएकी छिन् 
उस्ले संगै हुने दिन नभएसम्मको लागि 
मलाइ बोल्ने तस्बिर पठाइदिएकी छिन् 
राम शरण श्रेष्ठ
06-10-2015

श्रृंखला 182 : वहकिने मन (14-12-2015/2072-08-28) : Download

NepaliTalim | 4:43:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -182
DATE (14-12-2015/2072-08-28)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 मंसिर 28 तदनुसार 14-Dec-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 182 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Ekal Kabita Baachan 45 : (12-12-2015/2072-08-26) कवयत्री शर्मिला गीरि : Download

NepaliTalim | 4:37:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 45
Date :- (12-12-2015/2072-08-26)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 मंसिर 26 गते तदनुसार 12-Dec-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 45आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवयत्री शर्मिला गीरि   लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube 

रेडियो नेपालको गजल गंगा (08-12-2015/2072-08-22) : Download

NepaliTalim | 4:31:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
 (08-12-2015/2072-08-22)
नमस्ते साथीहरु,
आज मिति  2072 मंसिर 22 तदनुसार 08-Dec-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

फूलबारी डटकम (24-12-2015/2072-08-08) : Download

NepaliTalim | 4:29:00 PM | 0 comments
रेडियो नेपालवाणी नेटवर्क
कार्यक्रम फूलवारी डटकम
प्रस्तोता धनराज वास्तविक

( विविध रचना बाचनसँगै र्सिजनाबो सैद्धान्तिक वहस ) 
 (24-12-2015/2072-08-08)

नमस्कार साथीहरु, 

आज मिति 2072 मंसिर 08 तदनुसार 24-Dec-2015 मंगलबारका दिन नेपालवाणी नेटवर्कको विविध साहित्यिक विशेष प्रस्तुति फूलबारी डट कममा आज गजलकार इन्धन डि.बि. भण्डारी सँगको अन्तवार्ता विशेष लिएर कार्यक्र प्रस्तोता धनराज वास्तिबिक उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाव दिन नभुल्नुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (10-12-2015/2072-08-24) : Download

NepaliTalim | 4:25:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (10-12-2015/2072-08-24) 

आज मिति 2072 मंसिर 24 गते तदनुसार 10-Dec-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Episode 56- संगीत सरगम (10-12-2015/2072-08-24) : Download

NepaliTalim | 4:23:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (10-12-2015/2072-08-24) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 मंसिर 24 तदनुसार 10-Dec-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजल-आभास सम्म थिएन हतारको (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:14:00 PM | 0 comments
(राम शरण श्रेष्ठ)
आभास सम्म थिएन हतारको
कस्तो आदत यो इन्तजारको 
....
किन गाउँतिरका समस्याहरुमा
अँखा पुग्नै सकेन अखवारको
...
नराम्रो कुरा जतिनै लुकाएपनि
हल्ला हावा झैँ फैलिन्छ बजारको
....
बिरामी आजै मरिसकेको छन्
भोलि आउनेछ डाक्टर सरकारको
...
म जस्तै खुशी हुँदा दुखी हुँदा
पिउने बानी छ मेरो यारको
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

गजल सुधा (11-12-2015/2072-08-25) : Download

NepaliTalim | 4:10:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(11-12-2015/2072-08-25)

नमस्कार, 

आज मिति 2072 मंसिर 25 तदनुसार11-Dec-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
राम शरण श्रेष्ठ
आभास सम्म थिएन हतारको
कस्तो आदत यो इन्तजारको
....
किन गाउँतिरका समस्याहरुमा
अँखा पुग्नै सकेन अखवारको
...
नराम्रो कुरा जतिनै लुकाएपनि
हल्ला हावा झैँ फैलिन्छ बजारको
....
बिरामी आजै मरिसकेको छन्
भोलि आउनेछ डाक्टर सरकारको
...
म जस्तै खुशी हुँदा दुखी हुँदा
पिउने बानी छ मेरो यारको
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

गजल सुधा (04-12-2015/2072-08-18) गजलकार भिजन गुरागाई सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:57:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(04-12-2015/2072-08-18) 

नमस्कार, 

आज मिति 2072 मंसिर 18 तदनुसार 04-Dec-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger