Episode 44- संगीत सरगम (23-07-2015/2072-04-07) : Download

NepaliTalim | 6:01:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(23-07-2015/2072-04-07)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 07 तदनुसार 23-07-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

श्रुतिशंबेग श्रृंखलामा हर्मन हिस्सेको चर्चित उपन्यास सिदार्थ : Download

NepaliTalim | 11:59:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  सिदार्थ (Novel Sidartha)
लेखक :  हर्मन हिस्से (Harman Hisse)
विधा : उपन्यास (Novel)
अनुबादक : शुसिल शर्मा 
रेडियो :उज्यालो ९० मेगाहर्ज
Email : shrutisambeg@unn.com.np 

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 बैशाख 29 गते तदनुसार 12-May-2015 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा सन 1946 को नोबेल पुरस्कार विजेता साहित्यकार हर्मन हिस्से (Harman Hisse) चर्चित उपन्यास  सिदार्थ (Novel Sidartha) लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । 
इसाई परिवारमा १८७७ मा जन्मेका चिर्चित साहित्यकार हर्मन हिस्सेसानै देखि पुस्तक प्रेमी उपन्यासकार भारत घुम्न आउँदा सन १९२२ तिर नबौं उपन्यास सिदार्थको रुपमा सिद्धार्थ लेखेका थिए भने यास उपन्यासमा हिन्दु र बौद्ध दर्शनप्रतिको गहन खोज र अनुसन्धान यस उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासमा एउटा युबकको बुद्धत्वको खोजमा आधारित छ । अनुबादक शुसिल शर्माले नेपालीमा अनुबाद गर्नुभएको यो उपन्यास नेपाली बजारमा विश्व साहित्य प्रकाशनले बजारमा ल्याएको थियो । 
Novel "Sidartha" by Novel Prize Winner (1946) Harman Hisse in Shrutisambeg which is translated by Susil Sharma and Program Hosted by Achyut Ghimire Bulbul.
Listen and Download All Episodes
Episode 1 : (2072-01-29/12-05-2015)

Download : Click Here to Download Episode 1
Episode 2 : (2072-02-05/19-05-2015)

Download : Click Here to Download Episode 2
Episode 3 : (2072-02-12/26-05-2015)

Download : Click Here to Download Episode 3
Episode 4 : (2072-02-19/02-06-2015)

Download : Click Here to Download Episode 4
Episode 5 : (2072-02-26/09-06-2015)

Download : Click Here to Download Episode 5
Episode 6 : (2072-03-01/16-06-2015)

Download :Click Here to Download Episode 6
Episode 7 : (2072-03-08/23-06-2015)

Download : Click Here to Download Episode 7
Episode 8 : (2072-03-15/30-06-2015)

Download : Click Here to Download Episode 8
Episode 9 : (2072-03-22/07-07-2015)

Download : Click Here to Download Episode 9
Episode 10 : (2072-03-29/14-07-2015)

Download : Click Here to Download Episode 10
Episode 11 : (2072-03-29/14-07-2015)-Last 

Download : Click Here to Download
विगत ११ श्रृंखला लगाएर हरेक मंगलबार बाचन हुँदै आएको हर्मन हिस्सेको उपन्यास आजबाट बाचन समाप्त भएको छ ।

Thank you

Muktak Madhurima (23-07-2015/2072-04-07) - Download

NepaliTalim | 9:30:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (23-07-2015/2072-04-07) 

आज मिति 2072 श्रावण 07 गते तदनुसार 23-07-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

श्रुतिशंबेग श्रृंखलामा कथाकार बबिता बस्नेतको कथा सँगह सम्बन्धहिन सम्बन्धहरु बाट कथाहरु (10-07-2015/2072-03-25) : Download

NepaliTalim | 5:46:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  सम्बन्धहिन सम्बन्धहरु 
कथाकार : बबिता बस्नेत
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

मिति : २०७२ अिसार २५
(10-07-2015/2072-04-10)



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


आज मिति 2072 असार 10गते तदनुसार 10-July 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार बबिता बस्नेतको कथा सँगह सम्बन्धहिन सम्बन्धहरु बाट कथाहरु अभिसप्त खुसि र शिर्ष कथा सम्बन्धहिन सम्बन्ध सुन्नेछौं ।
Listen and Download (Right Click and Save As

Download : Click Here to Download


श्रुतिशंबेग श्रृंखलामा कथाकार लेनिन बन्जाडेका कथाहरु (17-07-2015/2072-04-01) : Download

NepaliTalim | 4:29:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  लेनिन बन्जाडेका कथाहरु
कथाकार : लेनिन बन्जाडे
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज  
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

मिति : २०७२ श्रावण ०१
(17-07-2015/2072-04-01)



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


आज मिति 2072 श्रावण 01 गते तदनुसार 17-July 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार लेनिन बन्जाडेका कथाहरू डल्लो र फ्लाईट नं. सात सय सत्र 
कथा सुन्नेछौं ।
Listen and Download
Episode : 1 ( 17-07-2015)

Download : Click Here to Download
डल्लो कथाको बाचन श्रृंखला १ मा पूर्ण भएको छ भने फ्लाईट नं. सात सय सत्रको बाचन पूरा नभएकोले अर्को शुक्रबार बाँकि कथा बाचन हुनेछ ।
Episode : 2 (24-07-2015)
Download : Waiting 

लेनिन बन्जाडे

मुक्तक माला -114 (19-07-2015/2072-04-03) : Download

NepaliTalim | 3:53:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (19-07-2015/2072-04-03) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072श्रावण 03 गते तदनुसार 19-July-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

BULBUL 306 (22-07-2015/2072-04-06) : Download

NepaliTalim | 3:27:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 306
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 श्रावण 06 गते तदनुसार 
22-July-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 306) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

गजल यात्रा (18-07-2015/2072-04-02) गजलकार पुरुषोत्तम ढुंगेल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:15:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोता शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेक शनिवार बेलुक १० देखी ११ 
Date :  (18-07-2015/2072-04-02)


आज मिति 2072 श्रावणा 02 गते तदनुसार 18-July-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोता शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

त्रिवेणी TRIBENI (14-07-2015/2072-03-29) : Download

NepaliTalim | 6:01:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (14-07-2015/2072-03-29) 


नमस्कार साथीहरु,

आज मिति 2072 असार 29 गते तदनुसार 14-July-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजल सुधा (19-06-2015/2072-03-04) गजलकार मोहन श्रेष्ठ सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:52:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (19-06-2015/2072-03-04)
नमस्कार, 

आज मिति 2072 असार 04गते तदनुसार 19-June-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger