कारागार(Karagar)–डा.बानिरा गिरी Dr. Banira Giri

NepaliTalim | 3:08:00 PM | 0 comments


आज तपाईहरुको लागि नेपाली साहित्यमा प्रथम पल्ट पि.एच.डि. गर्ने महिला साहित्यकार वानिरा गिरीको उपन्यास कारागार लिएर रेडियो बाचनका प्राविधिक सहयोगी दिल्लिप कुमार ज्योति र अत्युत घिमिरेका साथमा उपस्थित भएको छु ।





रेडियो बाचन
उपन्यास – कारागार
लेखिका – डा. बानिरा गिरी
बाचक – अच्युत घिमिरे
"Karagar"- Dr. Banira Giri

DOWNLOADS
1. Episode 1 - Click Here to Download Episode 1

2. Episode 2 - Click Here to Download Episode 2

3. Episode 3 -Click Here to Download Episode 3

4. Episode 4 -Click Here to Download Episode 4

5. Episode 5- Click Here to Download Episode 5

6- Episode 6 (Last) :- Click Here to download Episode 6 (Last)

Listen :

Ram Sharan Shrestha
Chisapani-6, Ramechhap
Nepal

कृष्ण धराबासी को उपन्यास "पाण्डुलिपी" - Download

NepaliTalim | 1:41:00 PM | 13comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
लेखक :कृष्ण धराबासी
उपन्यास :"पाण्डुलिपी "  
कार्यक्रम :स्रुति संबेग 
रेडियो : उज्याले ९० मेगाहर्ज
 
Novel : Pandulipi by Krishna Dharabasi

LISTEN AND DOWNLOAD PANDULIPI BY KRISHNA DHARABASI
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
 
आज मिति २०६९ बैशाख १२ गते तदनुसार २०१२ जनवरी २४ मंगलबार, आजदेखि   हामी कृष्ण धराबासी को उपन्यास पाण्डुलिपी हरेक मंगलबार बाचन हुनेछ । आउनुस् तपाई हामी सबै अनलाईन वा डाउनलोड गरेर सुनौ यो उपन्यास । The Novel Pandulipi written by Krishna Dharabasi is narrated by Achyut Ghimire Bulbul in Shrutisambeg Program from Ujyalo 90 Network.

Listen & Download All Episodes
Episode 1 - ( 2012-04-24/2069-01-12)
Episode 2 -( 2012-05-01/2069-01-19)
Episode 3 -( 2012-05-08/2069-01-26)
Episode 4 ( 2012-05-15/2069-02-02)
Episode 5 - (2012-05-22/2069-02-09)

Download Link : Click Here to Download Episode 5
Episode 6 - (2012-05-29/2069-02-16)

Download Link : Click Here to Download Episode 6
Episode 7 - (2012-06-05 /2069-02-23)

Download Link : Click Here to Download Episode 7
Episode 8 - (2012-06-12 /2069-02-28)

Download Link : Click Here to Download Episode 8
Episode 9 - (2012-06-19 /2069-03-05)

Download Link : Click Here to Download Episode 9
Episode 10 - (2012-06-26 /2069-03-12)

Download Link : Click Here to Download Episode 10
Episode 11 - (2012-07-03 /2069-03-19)

Download Link : Click Here to Download Episode 11
विगतका ११ हप्तासम्म निरन्तर बाचन भएको पाण्डुलिपीको बाचन आज बाट समाप्त भएको छ । तपाईहरुको प्रतिकृयाको लागि मा मेल गर्नुहोला , यतिन्जेल साथ दिनुहुने सम्पूर्ण श्रोताहरुलाई पनि धेरै धेरै धन्यवाद ।

Episode 12 - (2012-07-10 /2069-03-26)

Download Link :  Click Here to Download -12 (Last)
All In One

 

Thank you,

BULBUL 299 (03-06-2015/2072-02-20) : गजलकार शून्य प्रकाश सँगको अन्तर्वाता विशेष Download

NepaliTalim | 12:13:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 299
Host : Achyut Ghimire Bulbul  
Date : (03-06-2015/2072-02-20) 

गजलकार शून्य प्रकाश सँगको अन्तर्वाता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 जेठ 20 गते तदनुसार 
03 -June-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 299) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Sunya Prakash

श्रुति शंबेगबाट डा.दिपक खड्काको लघु उपन्यास "च्यात्न नसकेको चिठी : Download

NepaliTalim | 5:53:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  "च्यात्न नसकेको चिठी"
लेखक : डा.दिपक खड्का 
विधा : लघु उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
Listen and Download Short Novel Chyatna Nasakeko Chithi by Dr. Dipak Khadka from Shrutisambeg, the program of Narrating Novels and Stories from Ujyalo 90 Network and Narrated by Achyut Ghimire Bulbul.
Listen and Download All Episdoes : 
Episode 1  (One) : (2068-06-17)

Download : Click Here to Download
Episode 2 (Two) : 2068-06-24

Download : Click Here to Download
Episode 3 (Three) : 2068-07-01

Download : Click Here to Download

Thank you 

Shrutisambeg - परिभाषित आँखाहरु (Paribhasit Anakhaharu)

NepaliTalim | 11:24:00 AM | 0 comments
श्रुति शंबेग श्रृंखला (Shruti-Sambeg)
उपन्यास:परिभाषित आँखाहरु
लेखिका:पारिजात
बाचन:अच्युत घिमिरे बुलबुल
उज्यालो ९० नेटवर्क

पारिजातको उपन्यास “परिभाषित आँखाहरु” 


अब सुन्नुहोस पारिजातका सबैभन्दा चर्चित तथा मलाई असाध्यै मनपर्ने उपन्यास परिभाषित आँखाहरु


DOWNLOAD LINKS 

EPISODE 11 - Last Episode - Click Here to Download
LISTEN ALL EPISODES : 

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of May 2015) : Listen and Download

NepaliTalim | 2:26:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website SourceUjyalo 90 Network
Listen and Download  (Right Click and Save As)
Episode 106-Date : 03-05-2015

Download : Click Here to Download
Episode 107-Date : 07-05-2015

Download : Click Here to Download
Sorry- Episode 108,109 are missing due to Nepal Earthquake on 12th May 2015
Episode 110-Date : 10-05-2015

Download : Click Here to Download
Episode 111-Date : 11-05-2015

Download : Click Here to Download
Episode 112-Date : 14-05-2015

Download : Click Here to Download
Episode 113-Date : 17-05-2015

Download : Click Here to Download
Episode 114-Date : 18-05-2015

Download : Click Here to Download
Episode 115-Date : 21-05-2015

Download : Click Here to Download
Episode 116-Date : 24-05-2015

Download : Click Here to Download
Episode 117-Date : 25-05-2015

Download : Click Here to Download
Episode 118-Date : 28-05-2015

Download : Click Here to Download
Episode 119-Date : 31-05-2015

Download : Click Here to Download

धन्यवाद,
1. जुन June 2015 श्रृंखलाहरू सुन्नको लागी यहाँ क्लिक गर्नुहोला : Click Here for June 2015
2. अप्रिल का श्रृंखलाहरू सुन्नको लाग : Click Here for April  205 

Muktak Madhurima (28-05-2015/2072-02-14) - Download

NepaliTalim | 1:48:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(28-05-2015/2072-02-14) 

आज मिति 2072 जेठ 14 गते तदनुसार 28-May-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -107 (31-05-2015/2072-02-17) : Download

NepaliTalim | 6:31:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (31-05-2015/2072-02-17) :
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 17 गते तदनुसार 31-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजल गुञ्जन (27-05-2015/2072-02-13) गजलकारहरू रोहित राना र 'स्मार्ट' जी सन्देश सँगको अन्तर्वाता : Download

NepaliTalim | 5:54:00 PM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती

कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति : (27-05-2015/2072-02-13)


गजलकारहरू रोहित राना र  'स्मार्ट' जी सन्देश सँगको अन्तर्वाता

नमस्कार साथीहरु,
आज मिति 2072 जेठ 13 तदनुसार 27-May-2015 बुधवार, साहित्य जिवनका लागि खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Rohit Rana

Smart G  Sandesh

श्रृंखला 13 : गजल पुञ्ज (29-05-2015/2072-02-15) : Download

NepaliTalim | 3:15:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (29-05-2015/2072-02-15) 

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 15 गते तदनुसार 29-May-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Downlaod

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger