चेतनामुलक नाटक "चुँडिएको सम्बन्ध " - Download

NepaliTalim | 6:27:00 PM | 0 comments

चेतनामुलक नाटक चुडिएको सम्बन्ध

 

आज तपाईहरु सामु हिमाल गैरेले लेख्नुभएको चेतनामुलक नाटक चुँडएको सम्बन्ध जुन हुम्लाका विभिन्न गाउँमा हिमाली नवीन समाज र टि.डि.एच. नेपालको सहकार्ययमा बाल ओसार पसार विरुद्ध सामाजिक चेतना बढाउनको लागि यो नाटक प्रसारण गरिएको थियो । जसलाई हुम्लाको रेडियो कैलासले हिमाली नवीन समाज र आई सिस फाउन्डेशनको सकहार्यमा संचालनभएको रेडियो कार्यक्रम हुम्ली छाँछुरिको डाँकोबाट पनि प्रसारण भएको थियो । 

आउनुस् हामी पनि यो नाटक सुनौ र बाल ओसार पसार विरुद्ध जनचेतना कार्यक्रममा सहभागी होऔं । (नोट ः– यो नाटकको भाग हिमाली नवीन समाजको स्विकृतिबाट प्राप्त भएको हो जसको लागि हिमाली समाजका निर्देशक धन बहादुर लामालाई धेरै धेरै धन्यवाद ।)



A Street Drama "Chudieko sambandha"(Broken relationship):
This street drama is to raise awareness in order to reduce child-trafficking in the remote district of Humla. It emphasizes the importance of parental care for the overall development of children, physically, emotionally, and socially.  Family separation is the major problem in Humla due to child-trafficking and the search for better education. 


This drama describes a poor family who sent their children with an influential person "Raja Sahib" to Kathmandu and end up finding their child was trafficked for inter-country adoption. It also describes the consequences children face when they are kept in illegal orphanages. It also describes the mental depression of the parents to lose their child forever.


This project is supported by UNICEF and Terre des Hommes Foundations through The Himalayan Innovative Society in Humla.  Our main objective is to reduce child-trafficking and inform the population about family and community-based alternative care in Humla.  This drama has already been performed in three VDCs in the project area and aired on local FM radio, Kailash FM, in Simikot, under the "Humli Chhachoriko Danko" (Voice of Humli Children) program.  The radio program was supported by the ISIS Foundation. (Articles Source : thisngo Blog )



Listen and Download 
Episode 1

Download Link : Click Here to Download Episode 1
Episode 2 -Final

Download Link : Click Here to Download 2 -Final

Thank you,
Chisapani Nepal

Ekal Kabita Baachan 15 : (07-03-2015/2071-11-23) कवि तथा पत्रकार रविद्र मिश्र : Download

NepaliTalim | 5:57:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 15
Date : (07-03-2015/2071-11-23)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 फाल्गुन 23 गते तदनुसार 07-March-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 15आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि तथा पत्रकार रविद्र मिश्र  सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download


Episode 13 -Muktak Sansar (05-03-2015/2071-11-21) : Download

NepaliTalim | 5:09:00 PM | 0 comments

 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(05-03-2015/2071-11-21)
Follow Us: Facebook page

नमस्कार मित्रहरु,

आज मिति 2071-फाल्गुन 21 गते तदनुसार 05-March 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Note :


Mero Rachana 183 (08-06-2015/2071-11-24) : Download

NepaliTalim | 1:12:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
 (08-06-2015/2071-11-24) 
आइतबार बिहान १० बजे पछि 

नमस्कार साथीहरू,

हरेक आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 
Episode 183

Download : Click Here to Download

श्रृंखला १- गजल पुञ्ज (06-03-2015/2071-11-22) : Download

NepaliTalim | 12:49:00 PM | 0 comments
Program : Gazal Punja -1
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(06-03-2015/2071-11-22)

नमस्कार साथीहरू,

आज मिति  2071 फाल्नुन 22 गते तदनुसार 06-March-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

Note :
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

Muktak Madhurima (04-03-2015/2071-11-20) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (04-03-2015/2071-11-20) 


आज मिति 2071 फाल्गुन 19 गते तदनुसार 04-March-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (03-02-2015/2071-11-19) : Download

NepaliTalim | 3:47:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (03-02-2015/2071-11-19) 

नमस्ते साथीहरु,

आज मिति  2071 फाल्गुन 19 तदनुसार 03-March-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू 71 : (26-02-2015/2071-11-14) : Download

NepaliTalim | 11:40:00 AM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 

नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन 14 गते तदनुसार  26-Feb-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 71 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रुति शंवेगमा मेक्सिम गोर्कीका उत्कृष्ट कथाहरु संग्रह बाट कथाहरु (03-03-2015/2071-11-19) : Download

NepaliTalim | 11:32:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   गोर्कीका उत्कृष्ट कथाहरु संग्रह
विधा : कथा संग्रह
संकलक, सम्पादन : ललिजन रावल
कथाकार : मेक्सिम गोर्की
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 19 गते तदनुसार  03rd March 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा मेक्सिम गोर्कीका उत्कृष्ट कथाहरु संग्रह बाट  कवि एक रेखाचित्र र कमरेड एक कथाहरू सुन्नेछौं । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंवेगमा दश लहर कथा संग्रहबाट केही कथाहरु (27-02-2015/2071-11-15) : Download

NepaliTalim | 5:38:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   दश लहर कथा संग्रह
सम्पादक :   परशु प्रधान
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 15 गते तदनुसार  27-February 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा साझा प्रकाशनले प्रकासन २०२७ सालमा प्रकाशन गरेको परशु प्रधानले सम्पादन गरेको दश लहर कथा संग्रहबाट केही कथाहरु सुन्नेछौं  । आज भिमनिधी तिवारीको कथा घोडा र हरिभक्त कटवालको कथा सन्तुले छकाई कथाहरु सुन्नेछौं  ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger