Ekal Kabita Baachan 7 : (10-01-2015/2071-09-26) कवि तपेन्द्र घोडासैनी : Download

NepaliTalim | 1:08:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 7  
Date : (10-01-2015/2071-09-26)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति 2071 पुष 26 गते तदनुसार 10-01-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 7) आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि तपेन्द्र घोडासैनी कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

कवि तपेन्द्र घोडासैनी

गजल सुधा (09-01-2015/2071-09-25) रतन दर्शनको गजल संग्रह सिरानी विशेष : Download

NepaliTalim | 11:35:00 AM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(09-01-2015/2071-09-25)

नमस्कार, 

आज मिति 2071 पुष 25 गते तदनुसार 09 Jan 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download 

Download : Click Here to Download

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (Download)

NepaliTalim | 5:09:00 PM | 7comments
विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक) 
लेखक: (वाचन) खगेन्द्र नेपाली र (सङ्कलन) गणेशराज शर्मा


















Audio Book Source from : http://pustakalaya.org
Book Link : Page 1 - www.pustakalaya.org Page 1
Book Link : Page 2 - www.pustakalaya.org - Page 2 
Thanks : http://pustakalaya.org/


==================================================================
नेपालको ईतिहाँसमा जहानिय राण शासष विरुद्ध लड्नुभएका प्रथम शसस्त्र विद्रोह तथा जनआन्दोलनका महाँनायक तथा सबोच्च कमाण्डर स्वर्गिय बिश्वेस्वर प्रसाद कोईलाकाको जिवनी तथा आत्मबृतान्त आज तपाईहरुको लागि लिएर उपस्थित भएको छु ।
Download B.P. Koirala's Atma Britanta 


Download Links
Download Episode 1 

Link : -Click Here to Download Episode 1
Download Episode 2

Link : -Click Here to Download Episode 2
Download Episode 3

Link : -Click Here to Download Episode 3
Download Episode 4

Link : -Click Here to Download Episode 4
Download Episode 5 (Last Episode)

Link : -Click Here to Download Episode 5

LISTEN ONLINE :

यो किताव पुस्तकालय डट ओआजरीको  http://pustakalaya.org/ सम्पूर्ण कपिराईट अघिकार सुरक्षित छ । कसैले कपिगरेर गैह्र कानुनी कार्य गरेको थाहा भएमा कानुनी उपचारको भगिदान हुनुपर्नेछ।

रेडियो नेपालको गजल गंगा (06-01-2015/22-09-2071) : Download

NepaliTalim | 12:00:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (06-01-2015/22-09-2071) 


नमस्ते साथीहरु,

आज मिति  2071 पुष 22 तदनुसार 06-Jan-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजल सुधा (06-01-2015/2071-09-22) : Download

NepaliTalim | 11:36:00 AM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(06-01-2015/2071-09-22) 

नमस्कार, 

आज मिति 2071 पुष 22 गते तदनुसार 06th Jan 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2071-09-24/08-01-2014) गजल संग्रह सिरानी विशेष : Download

NepaliTalim | 10:20:00 AM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-09-24/08-01-2014)
Email : gajalbimba@gmail.com

गजलकार रतन दर्शनको गजल संग्रह सिरानी विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 पुष 24 गते तदनुसार 08th Jan 2015 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (2071-09-24/08-01-2015) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (2071-09-24/08-01-2015) 

आज मिति 2071 पुष 24 गते तदनुसार 08-01-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 279 (07-01-2015/2071-09-23) गजलकारहरु चन्द्रा जोशी , सुशीला लोप्चन र प्रदीप चापागाईं सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:30:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 279
Host : Achyut Ghimire Bulbul  
Date :(24-12-2014/2071-09-09) 

आजको बुलबुलमा गजलकारहरु अस्ट्रेलिया सिड्नी बस्दै आउनुभएका प्रदीप चापागाईं र लेबनान बस्दै आउनुभएका चन्द्रा जोशी र सुशीला लोप्चन  सँगको अन्तवार्ता विशेष हुनेछ 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 पौष 23 गते तदनुसार 07-Jan-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 279) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

तसलिमा नसरीनको उपन्यास "फ्रान्सेली प्रेमी" : Download

NepaliTalim | 10:51:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : "फ्रान्सेली प्रेमी FRANSELI PREMI"
लेखिका : तसलिमा नसरिन
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
अनुवादक : बिबेक शर्मा
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० बैशाख २७ गते तदनुसार १० मे २०१३ शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । आजदेखी हामी तसलिमा नसरिनको चर्चित उपन्यास फान्सेली प्रेमी लिएर आएका छौं यो उपन्यास बिबेक शर्माले अनुवादन गर्नुभएको हो भने बालाजी प्रिन्टर्स एन्ड ट्रेडर्स छापाखानाबाट मा छापिएको यो उपन्यास पाँच पोखरी प्रकाशनले प्रकाशन गरेको हो । अब सुनौं फान्सेली प्रेमी । (NOVEL FRANSELI PREMI (FRENCH LOVER) WRITTEN BY TASLIMA NASRIN AND TRANSLATED BY BIBIK SHARMA)
EPISODE 1 :(10-05-2013/2070-01-27)
                      Download : Click Here to Download Episode 1
EPISODE 2 :(18-05-2013/2070-02-04)
                      Download : Click Here to Download Episode 2
EPISODE 3 :(23-05-2013/2070-02-10)
                      Download : Click Here to Download Episode 3
EPISODE 4 :(31-05-2013/2070-02-17)
                      Download : Click Here to Download Episode 4
EPISODE 5 :(07-06-2013/2070-02-24)
                      Download : Click Here to Download Episode 5
EPISODE 6 :(14-06-2013/2070-02-31)
                      Download : Click Here to Download Episode 6
EPISODE 7 : (21-06-2013/2070-03-07)
                          Download : Click Here to Download Episode 7
EPISODE 8 : (28-06-2013/2070-03-14)

Download : Click Here to Download Episode 8
EPISODE 9 : (05-07-2013/2070-03-21)

Download :Click Here to Download Episode 9
EPISODE 10 : (12-07-2013/2070-03-28)

Download :Click Here to Download Episode 10
EPISODE 11 : (19-07-2013/2070-04-04)

Download :Click Here to Download Episode 11
EPISODE 12 : (26-07-2013/2070-04-11)

Download :Click Here to Download Episode 12
विगत १२ श्रृंखलामा निरन्तर शुक्रबारिय श्रुति शंबेगमा बाचन भइरहेको तसलिमा नसरिनको बहुचर्चित उपन्यास द फ्रेन्च लभर फ्रान्सेली प्रेमीका आज मिती २०७० श्रावण १८ गते तदनुसार ०२ अगस्ट २०१३ बाट बाचन समाप्त हुनेछ । अव सुनौं उपन्यासको अन्तिम १३ औं श्रृंखला ।
EPISODE 13 : (02-08-2013/2070-04-18)

Download :Click Here to Download 13-Final

Thank you 

लैनसिंह वाङ्देलको उपन्यास "मुलुक बाहिर" : Download

NepaliTalim | 10:49:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : "मुलुक बाहिर"
NOVEL MULUK BAHIRA 
लेखक : लैनसिंह वाङ्देल
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज तिमी २०७० असार ४ गते तदनुसार १८ मे २०१३ मंगलबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्य हो NOVEL MULUK BAHIRA BY LAINSHING WANGDEL लैनसिंह वाङ्देलको उपन्यास "मुलुक बाहिर" सुन्नेछौं । 

दार्जीलिङमा १९८१ साल पुस ७ गते जन्मिएका उपन्यासकार लैनसिंह वाङ्देलको नधन वि.सं. २०५९ साल असोज २९ गते निधन भएको थियो । उनले अफ्नो जिवनमा थुप्रै चिर्चित उपन्यास, जीवनी, यात्रा संस्करण दिएर गएका छन् । यस उपन्यासमा मुलुक बाहिर रहेका प्रबासीहरूको समस्यालार्इ चित्रण गिरएको छ । फोटो स्रोत शति शंबेगका संचालक अच्युत घिमिरे ।
LISTEN AND DOWNLOAD
EPISODE 1 : (18-06-2013/2070-03-04)
                      Download : Click Here to Download Episode 1
EPISODE 2 : (25-06-2013/2070-03-11)

EPISODE 3 : (02-07-2013/2070-03-18)

EPISODE 4 : (09-07-2013/2070-03-25)

EPISODE 5 : (16-07-2013/2070-04-01)

EPISODE 6 : (23-07-2013/2070-04-08)

EPISODE 7 : (30-07-2013/2070-04-15)

EPISODE 8 : (06-08-2013/2070-04-22)

आज मिति २०७० असार २९ गते तदनुसार १३ अगष्ट २०१३का दिन श्रुति शंबेगबाट विगत ८ श्रृंखलादेखी निरन्तर मंगलबारिय श्रृंखलामा बाचन भइ आएको उपन्यास मुलुक बाहिरको अन्तिम श्रृंखला बाचन हुनेछ 
EPISODE 9 : (13-08-2013/2070-04-29)


Thank you


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger