श्रृंखला 124 : वहकिने मन (2071-06-20/06-10-2014) : Download

NepaliTalim | 3:37:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-06-20/06-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 असोज 20 तदनुसार 06-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 124 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2071-06-23/09-10-2014) गजलकार डा. कृष्ण हरि बराल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 1:36:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :  (2071-06-23/09-10-2014)
Email : gajalbimba@gmail.com


गजलकार गजलकार डा. कृष्ण हरि बराल सँगको अन्तवार्ता बिशेष

नमस्कार साथीहरु,

आज मिति 2071 असोज 23 गते तदनुसार 09-October-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
Listen and Download

Download : Click Here to Download

Episode 73 - मुक्तक माला (05-10-2014/2070-06-19) दशै मुक्तक दोहोरी विशेष : Download

NepaliTalim | 12:24:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(05-10-2014/2070-06-19)
Facebook Page 


साहित्यिक ब्लग चुकुप्रकाश  ब्लगस्पोट द्वारा “आयोजित दशै विशेष” नवौं मुक्तक दोहोरी

नमस्कार साथीहरु,

आज मिति 2071असोज 19 गते तदनुसार 05-Oct-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Episode 35- Swarnim Prahar (12-10-2014/2070-06-26) : Download

NepaliTalim | 10:24:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय  
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date : (12-10-2014/2070-06-26) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 26 गते तदनुसार 12-October- 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

Episode 34- Swarnim Prahar (05-10-2014/2070-06-19) : Download

NepaliTalim | 10:20:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय  
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(05-10-2014/2070-06-19) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 19 गते तदनुसार 05-October- 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

डा. कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधान : Download

NepaliTalim | 11:53:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'अतृप्त गर्भाधान'
लेखक : डा. कविताराम श्रेष्ठ
विधा : विज्ञान नाट्य उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
महिला आवाजमा रुषा दाहाल 


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 जेठ 09 गते तदनुसार 23-May-2014 शुक्रबार  डा. कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधान  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Atripta Garbhadhan Nove written by Dr. Kabitaram Shrestha)
Listen and Download  
Episode 1 : (23-05-2014/2071-02-09) 

Download : Click Here to Download
Episode 2 : (30-05-2014/2071-02-16)

Download : Click Here to Download
Episode 3 : (06-06-2014/2071-02-23)

Download : Click Here to Download
Episode 4 : (13-06-2014/2071-02-30)

Download : Click Here to Download
Episode 5 : (20-06-2014/2071-03-06)

Download : Click Here to Download
आज देखि उपन्यासको बाचन सकिएको छ । के कस्तो लाग्यो सल्लाह सुझाबको लागि मेल गर्न सक्नुहुनेछ ।
Episode 6 : (27-06-2014/2071-03-13)

Download: Click Here to Download

Note : Easy to Download from Opera Mini or Right Click on Click Here to Download and Save it. 

श्रुति शंबेगबाट दुर्गा घिमिरेको उपन्यास 'उनको संम्झना' : Download

NepaliTalim | 11:53:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'उनको संम्झना'
लेखक : दुर्गा घिमिरे
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 असार 20 गते तदनुसार 4th July 2014 शुक्रवारका दिन दुर्गा घिमिरेको चर्चित उपन्यास  'उनको संम्झना'  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । दुर्गा घिमिरे जगदिश घिमिरेको पत्नि हुनुहुन्छ भने यो उपन्यास जगदिश घिमिरेको आत्मालाप अन्र्तमनको यात्रालाई पूर्ण गर्ने उपन्यास मान्न सकिन्छ ।  सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel UNKO SAMJHANA Written by Durga Ghimire)
Listen and Download 
Episode 1 : (04-07-2014/2071-03-20)

Download : Click Here to Download Episode 1
Episode 2 : (11-07-2014/ 2071-03-27)

Download : Click Here to Download Episode 2
Episode 3 : (18-07-2014/2071-04-02)

Download : Click Here to Download Episode 3
Episode 3 is repeated in (25-08-2014/2071-04-09)
Episode 4 : (01-08-2014/2071-04-16)

Download : Click Here to Download Episode 4
दुर्गा घिमिरेको जगदिश घिमिरे प्रति शमर्पित उपन्यास उनको सम्झना आज देखी बाचन सम्मन भएको छ । आउनुस यो कृतिको अन्तिम श्रृंखला श्रुतिशंबेगबाट अच्युत घिमिरे बुलबुलको आवाजमा सुनौं ।
Episode 5 : (08-08-2014/2071-04-23)

Download : Click Here to Download Episode 5
आजको श्रृंखलामा उनको सम्झना कृतिका लेखिका दुर्गा घिमिरे सँगको कुराकानी विशेष रहनेछ । 
Episode 6 : (15-08-2014/2071-04-30)

Download : Click Here to Download 6- Last

Episode : 114 (यो साँझ यो सुबाश-30-09-2014) - Download

NepaliTalim | 11:49:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(30-09-2014 /2071-06-14)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असोज महिनाको 14  गते तदनुसार 30-Sep- 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-114 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download

Download : Click Here to Download

गजल सुधा (29-08-2014/2071-05-13) गजलकार चुकुप्रकाश सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:41:00 AM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम 
 (29-08-2014/2071-05-13)

 गजलकार चुकुप्रकाश सँगको अन्तर्वाता विशेष

नमस्कार, 

आज मिति 2070 भाद्र 13 गते तदनुसार 29-Aug 2014 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

गजल पुञ्ज (24-09-2014/2071-06-08) : Download

NepaliTalim | 11:31:00 AM | 0 comments
Program : Gazal Punja  
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : निङ्रगलाशैनी एफ.एम ९४ मेगाहर्ज  
समय : बुधवार राती १० बजेको न्युज  पछि  
कार्यक्रम प्रस्तोता  : महेन्द्र रावत 
rawatmahendra068@gmail.com
(24-09-2014/2071-06-08)

नमस्कार साथीहरू,

आज मिति  2071 असोज 08 गते तदनुसार 24-September 2014 बुधबार,  हरेक बुधबार रेडियो निङ्रगलाशैनी एफ.एम ९४ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम लिएर कार्यक्रम प्रस्तोता महेन्द्र रावत उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger