बिम्ब प्रतिबिम्ब (2071-03-02/16-06-2014) : Download

NepaliTalim | 1:00:00 PM | 0 comments

बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  2071 असार 02 तदनुसार 2014 June 16 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to download

बिम्ब प्रतिबिम्ब (2071-02-12/26-05-2014) : Download

NepaliTalim | 12:58:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती 
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  2071 जेठ 12 तदनुसार 2014 May 26 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download


Download : Click Here to Download

Episode 18- Swarnim Prahar (15-06-2014/2070-03-01) : Download

NepaliTalim | 11:26:00 AM | 0 comments

हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय 


Program: Swarnim Prahar


Date :  (15-06-2014/2070-03-01)

नमस्कार साथीहरू,

आज मिति २०७१ असार १ गते तदनुसार १५ जुन २०१४, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला । 
Listen and Download 

Download : Click Here to Download

Note : Better to install Opera Mini for downloading from Android system  

Episode 57 - मुक्तक माला (15-06-2014/2070-03-01) : Download

NepaliTalim | 1:04:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(15-06-2014/2070-03-01)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 01 गते तदनुसार 15-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

कार्यक्रम Muktak Mala - मुक्तकमाला को ५७ औँ अंक (२०७१-०३-०१)अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने मुक्तक मनहरु- जीवन लावती , सौरव कारन्जीत , अनवर अली , रामु शर्मा , दिपक कटेल , अर्जुन भट्टराई , भवानी हुमागाइँ , बिमल गिरी , अनुज खड्का , सुन्दर भट , भोला शर्मा , रमेश के सि , जितेन्द्र गुरुङ , सोमन बिष्ट , प्रकाश श्याङ्बो , रामशरण श्रेष्ठ , कल्पना सिग्देल , दिपक भण्डारी , प्रसुराम कार्की , सुन्दर सेर्पाली , रहस्य बिक्रम चिमरिया , दीपेन्द्र सन्देश घटाल , भिम सुबेदी , सुमन खड्का र भिम खनाल जी ।।
Source : Madan Bhandari 

Episode : 99 (यो साँझ यो सुबाश-17-06-2014)- Download

NepaliTalim | 12:12:00 PM | 0 comments
YO SANJH YO SUBASH    

(17-06-2014 /2071-03-03)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असार  महिनाको 03 गते तदनुसार 17th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-99 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
Listen and Download

Download : Click Here to Download

प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014

NepaliTalim | 12:10:00 PM | 1comments

प्रतियोगिताका लागि गजल आह्वान
 आगामी १४९ औँ मोतीजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१' का लागि गजल आह्वान गरेको छ । महोत्सवमा प्रथम हुने स्रष्टाले ३०० युएस डलर र प्रमाणपत्र, दोस्रो हुनेले २०० युएस डलर र प्रमाणपत्र र तेस्रो हुनेले १०० युएस डलर र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका नियमहरू :–
१. प्रतियोगीले अन्तर्राष्ट्रिय नेपाली गजल मन्चको ई–मेलमा गजल पठाउन सक्नुहुने छ ।
२. गजलको शेर सङ्ख्या कम्तीमा ४ र बढीमा ७ शेर हुनुपर्ने छ । बढी शेरका गजल प्रतयोगितामा मान्य हुने छैन ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह तथा गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरू र अश्लील शब्दको प्रयोग गरिएका गजल स्वतः अस्वीकृत हुने छन् ।
४. गजल लयमा हुनुपर्ने छ (लोकलय, समआक्षरिक लय वा शास्त्रीय बहर) ।
५. एकजना गजलकारले एउटा मात्र गजल पठाउन सक्ने छ र एउटै गजलकारका एकभन्दा बढी आएका गजल स्वतः बदर हुने छन् ।
६. गजल कान्तिपुर, प्रीति या युनिकोड फन्टमा मात्र पठाउनुपर्ने छ ।
७. गजल नितान्त नयाँ र मौलिक हुनुपर्ने छ र रचनासँगै आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ ।
८. प्रतियोगिताको लागि प्राप्त गजल कुनै पनि साहित्यिक संजालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ ।
९. गजलमा अरू कसैको गजलको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुने छ ।
१०. २०७१ साउन महिनाको १० गतेसम्ममा दिइएको ठेगानामा गजल पठाइसक्नुपर्ने छ ।
११. प्रतियोगिताको निणर्यमा कुनै पनि विवाद आए अन्तिम निर्णय संयोजकको रहने छ ।

गजल पठाउने ठेगाना :

anegama2012@gmail.com

संयोजक
घनेन्द्र ओझा

श्रृंखला 108: वहकिने मन (2071-03-02/16-06-2014) : Download

NepaliTalim | 11:18:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :  (2071-03-02/16-06-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 असार  02 तदनुसार 16-June 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 108 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (14-06-2014/2071-02-31) : Download

NepaliTalim | 6:22:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(14-06-2014/2071-02-31)



नमस्कार मित्रहरु,

आज मिति 2070-जेठ-31 गते तदनुसार 14-June-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

नयाँ बुलबुल - 38 : (14-06-2014/2071-02-31) गजल प्रशिक्षण विशेष : Download

NepaliTalim | 1:06:00 PM | 0 comments
NEW BULBUL EPISODE - 38
Date : (14-06-2014/2071-02-31)

आज शनिवारिय नयाँ बुलबुलमा गजल प्रशिक्षण विशेष
नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 जेठ 31  गते तदनुसा 14-June-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -38) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

मेरो रचना (2071-03-01/15-06-2014) : Download

NepaliTalim | 12:27:00 PM | 0 comments

कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-03-01/15-06-2014)

नमस्कार साथीहरू,

आज मिति 2071 जेठ 31 गते तदनुसार 16-May-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger