बिम्ब प्रतिबिम्ब (2071-01-29/12-05-2014) मुक्तककार उदास कार्किसँगको अन्तवार्ता : Download
NepaliTalim | 9:51:00 AM | 0
comments
गजलका फूलहरू -38 : (26-05-2014/2071-02-12) : Download
NepaliTalim | 12:29:00 PM | 0
comments
फेसबुक पेजको प्रस्तुति
उत्पादन तथा संचालक
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
चिसापानी नेपाल ब्लग मार्फत
(26-05-2014/2071-02-12)
नमस्कार साथीहरु,
आज मिति 2071 बैशाख 12 गते तदनुसार 26-May 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।
आजको कार्यक्रम Episode 38 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download
Download : Click Here to Download
Episode : 96 (यो साँझ यो सुबाश-27-05-2014)- Download
NepaliTalim | 12:27:00 PM | 0
comments
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com
Facebook : YSYS Facebook Page
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com
Facebook : YSYS Facebook Page
Phone : 9808826116
आज मिति 2071 जेठ महिनाको 13 गते तदनुसार 27-May 2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-96 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' :
नेपालका रेडियोहरु:
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
लगायतका रेडीयोहरु,
Listen and Download
Download : Click Here to Download
श्रृंखला 105: वहकिने मन (2071-02-12/26-05-2014) : Download
NepaliTalim | 11:43:00 AM | 0
comments
DATE :(2071-02-12/26-05-2014)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-02-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
नमस्कार,
आज मिति 2071 जेठ 12 तदनुसार 26 May 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 105 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
Listen and Downloadआज मिति 2071 जेठ 12 तदनुसार 26 May 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 105 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
Download : Click Here to Download
Episode 54 - मुक्तक माला (25-05-2014/2070-02-11) : Download
NepaliTalim | 11:38:00 AM | 0
comments
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(25-05-2014/2070-02-11)
Facebook Page
Facebook Page
नमस्कार साथीहरु,
आज मिति 2071 जेठ 11 गते तदनुसार 25-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download
Download : Click Here to Download
Sabari 'साबरी' मुक्तक विशेष (24-05-2014/2071-02-10) : Download
NepaliTalim | 4:36:00 PM | 1comments
नभज्योति एफ एम ८८.२ mhz
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी
(24-05-2014/2071-02-10)
नमस्कार मित्रहरु,
आज मिति 2070-02-24 गते तदनुसार 24-May-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
ध्रुब कुमार कट्टेलका ७ गजलहरू _27-May-2014
NepaliTalim | 3:28:00 PM | 2comments
१. गजलफुल्मा भुल्ने भमराले अझै प्रित ला-को छैन
गरीबको झुप्रो भित्र अझै खुशी छा-को छैन..!!
नेताहरु दिन्छन भाषण,जन्ता सबै पिट्छन ताली
खै त अझै जनताले,नया संबिधान पा-को छैन>!,
एयरपोर्टमा बत्ती जान्छ,भन्छन केही भा-को छैन
सबैमिली खान्छन घुस,भन्छन केही खा-को छैन
सबै भन्छन देशमा अब गणतन्त्र आइ सक्यो..
मलाई लाग्छ आझै पनि लुट तन्त्र गा-को छैन..!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
२. गजल
जिन्दगी को लहर छोडि मनको रहर मा छु,
सुन्दर गाउ छोडि आज धनको शहर मा छु,
चाडै फर्की आफ्नै देश,खुसी बाड्ने कल्पना मा
खुशी हरु को बहार छोडि,दु:खको प्रहर मा छु,
नयाँ सप्ना,नया सोच,नया जिन्दगी जियपनी
अझै पनि मुटु दुख्ने, त्यो पुरानो कहर मा छु.
दिन रात ज्यानै लिने ,प्राणघाती जहर मा छु
बाचे छु भने आफ्नै देश फर्किने ठहर् मा छु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
३. गजल
जनम जनम तिम्रै हुँ भन्दै मुटु भित्र राख्योउ मलाई.
आफन्त को आँखा छली,एकान्त मा डाक्योउ मलाई.
चोउतरी को एक्लो बर,थेन कतै कसैको भर.........
तिमी आइ हात समाइ अन्धा धुन्ध हाक्यौ मलाई.
जिबन को रथ सम्झे,दोउडी रहे हात समाइ..........
जब पायौ जित तिम्ले,फुट पातमा फाक्यौ मलाई
जित हेरे,हित हेरे,मलाई गर्ने तिम्रो प्रित हेरे............
तिमीले हेर्यौ रङी चङ्गी,अन्धकार मा जाक्यौ मलाई
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
४. गजल
खुल्ला निलो गगन मुनी तिम्रो मेरो बास होस्
कम्पित त्यो ओठ भरी,मिठो एउटा प्यास होस्
म चलुम्ला उन्मातमा,प्रतिकारमा ढल्नु तिमी..
सर्माउने मुस्कान भरी अझै थोरै आस होस..
न-सकुन कोइ कसैले, यो मायाको गाठो यो तोडन.
जस्ले बाटो मोडन खोज्छ , उस्को सत्या नाश होस्
तिम्रो खुशी ,तिम्रो चाह सधैं तिम्रो पास होस्.
न हुला म सधैं तिम्रो,याद क्रमस.ह्रास होस्.
म बहुला हावा बनी,तिमी भुल्नु फुल सग...
मेरो मृत्यु तिम्रो लागि,बाच्ने एउटा सा-हस होस्
मैले हेर्दा छितिज बाट,खुसी तिम्रो पास होस्..
तिम्रो मेरो प्रेम कथा,सधैं-सबैको खास होस्...
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
५. गजल
माया गर्ने मायालु लाई कुनै आस न दिनु.!
सक्छौ भने पराइ लाई दिल्मा बास न दिनु.!!
कसै लाई आफ्नो सम्झी माया गरे पनि.!
आफै लाई मारी उस लाई सास न दिनु....!
आफ्नै त आफ्ना हुन्न,पराइ,परै भैगोनी.
आसु झर्छ कतै कसै लाई घात न दिनु....!!
सुन्दर फुल फुल्छ जहाँ,भमराको ताती हुन्छ
जिबन ज्युने साथी लाई,जुठो गास न दिनु..!!
एकै भेट्मा कसै लाई जात न दिनु.....!
..फक्रदै जो योबन को मात न दिनु....!!
मिठास ति शब्दहरु मा बात मिले पनि.!
छोटो भेट्मा कसै लाई रात न दिनु.....!!
भाबना मा बहकिइ कही कतै,कसै प्रती.....!
आफ्नै सम्झी कसै लाई दिलको बात न दिनु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
६. गजल
म मरेर के भो मेरो देश बचाउन पाउ
विश्व माझ ईतिहास रचाउन पाउ..।।
जन्म दिने आमा मेरी कर्म दिने बाबा
संसार देखाउने भगवानलाई हसाउन पाउ।।
गौतम बुद्ध नेपाली कै लुम्बिनी नै हाम्रै.
बुद्ध जन्म नेपाल हो भनी चिनाउन पाउ
पश्चिम किल्ला,कागडा,पुर्बको टिस्टा हाम्रो
चुडेर लाने बैरीको हात छीनाउन पाउ.।।
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
७. गजल
भाबनाको कुरा गर्यौ,खेल भयो जिन्दगी..
मायामा चिट चोर्यौ,फेल भयो जिन्दगी...!!
आसु झार्दै आँखाबाट,दिल दुखै हिंड्नु पर्दा...
खुल्ला आकाश/धर्ती बिच,जेल भयो जिन्दगी.!!
नपाउने ले केरा पायो बोक्रै सित खायो....
खाय पछी तेही कुराले,झेल भयो जिन्दगी.!!
साउन को झरीमा झै,भेल भयो जिन्दगी...
क्षेणिक मात्र खुशी दिने,मेल भयो जिन्दगी.!!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
नयाँ बुलबुल - 35 : (24-05-2014/2071-02-10) : Download
NepaliTalim | 3:09:00 PM | 0
comments
Host : Achyut Ghimire
Date : (24-05-2014/2071-02-10)
FB : Facebook Page
Source :www.ujyaaloonline.com
नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 जेठ 10 गते तदनुसा 24-May-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -35) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com हो
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download
Download : Click Here to Download
Muktak Madhurima (2071-02-08/22-05-2014) - Download
NepaliTalim | 3:51:00 PM | 0
comments
Muktak Madhurima Radio : Radio Arpan 104.5
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Host : Ramu Acharya
Date :(2071-02-08/22-05-2014)
आज मिति 2071 जेठ 08 गते तदनुसार 22-May-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
गजल बिम्ब (2071-02-08/22-05-2014) : Download
NepaliTalim | 3:19:00 PM | 0
comments
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-02-008/22-05-2014)
Email : gajalbimba@gmail.com
नमस्कार साथीहरु,
आज मिति 2071 जेठ 08 गते तदनुसार 15-May-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
Subscribe to:
Comments (Atom)







