Episode 27 - स्वर्णिम साँझ (17-01-2014/2070-10-02) : Download

NepaliTalim | 3:29:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी 
समय बिहिबार ९.१५ बेलुका
मिति : (17-01-2014/2070-10-02) 

नमस्कार साथीहरु,

आज मिति 2070 माघ 02  गते तदनुसार 17-01-2014 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Episode 26 - स्वर्णिम साँझ (09-01-2014/2070-09-25) : Download

NepaliTalim | 1:11:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी 
समय बिहिबार ९.१५ बेलुका
मिति : (09-01-2014/2070-09-25)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 2518  गते तदनुसार 09-01-2014 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (21-01-2014/07-10-2070) - Download

NepaliTalim | 12:02:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (11-02-2014/28-10-2070)



नमस्कार साथीहरु,

आज मिति 2070 माघ 07  गते तदनुसार 21-January 2014  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 

Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2070-09-30/14-01-2014) - Download

NepaliTalim | 10:52:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 

Date : (2070-09-30/14-01-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 30 तदनुसार 14-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

मेरा ५ मुक्तकहरू

NepaliTalim | 10:16:00 AM | 0 comments
1.मुक्तक

भाग्याको परिक्षामा सामेल सब मान्छे ।
हतारमा भेटिन्छन् अचेल सब मान्छे ।

..................................................
सबैलाई जिन्दगीले ठगिरहेकै हुन्छ
समयको दासत्वमा ओझेल सब मान्छे ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


2. मुक्तक
पाइलै पिच्छे सम्झौंता रहेछ जिन्दगी ।
लड्दा लड्दै सकिँदै गएछ जिन्दगी ।
..............................................
तिमी छैनौ जितहरु हार जस्तै लाग्छन्
यादहरुको संग्राहलय बनेछ जिन्दगी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३. मुक्तक
हुन्छन् घमण्डी मान्छेहरु धेरै ।।
अहमताकै बन्दी मान्छेहरु धेरै ।।

फरक हुन अभिमान र स्वाभिमान
सोच सामन्ती मानछेहरु धेरै ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


4. मुक्तक
यो मुटुबाट निस्कासित गर्दैछु ।
अधिकार तिम्रो बर्जित गर्दैछु ।
.................................
मुटु ढुङ्गा बनाउँदैछु अब म
प्रेमको सिमा सिमित गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप


5. मुक्तक
दिलको सबै कित्ता, पास गरिदिएँ मैले ।
मुटु मेरो तिमीलाई, खास गरिदिएँ मैले ।
.................................................
राजिनामा प्राण पनि, चढाएर आजदेखी
आफुलाई तिम्रो नै, दास गरिदिएँ मैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

श्रृंखला 87 - वहकिने मन (2070-10-06/20-01-2014) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-10-06/20-01-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 माघ 06  तदनुसार 20-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 87 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल थुँगा (2070-04-28) पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता : Download

NepaliTalim | 5:32:00 PM | 0 comments
सिटिजन एफ एम 94mhz प्रस्तुति 
नेपाली गजल विशेष कार्यक्रम
कार्यक्रम : गजल थुँगा 
अन्तवार्ता विशेष
प्रस्तोता शितल तामाङ्ग


नमस्कार साथीहरु,

सिटिजन एफ एम ९४ मेजाहर्जको साहित्यि विशेष कार्यक्रम गजलका थुँगा लिएर सितल तामाङ्ग उपस्थित हुनुभएको छ । आजको गजल थुँगको अन्तवार्ता विशेष श्रृंखलामा गजलकार ऋषिराम पाण्डे र पुरुशोत्तम रसुवा हुनुहुन्छ । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालिका सितल तामाङ्ग लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-10-01/15-01-2014) : Download

NepaliTalim | 5:27:00 PM | 0 comments
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-10-01/15-01-2014)

नमस्कार साथीहरु,

आज मिति 2070 साल माघ महिनाको 01 गते तदनुसार 15-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

Thank you 

चार लाईन मुक्तक (2070-10-03/2014-01-17) : Download

NepaliTalim | 5:17:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-10-03/2014-01-17) 


नमस्कार साथीहरु,

आज मिति 2070 माघ 03  गते तदनुसार 17-January-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

मेरो रचना (2070-10-05/19-01-2014) : Download

NepaliTalim | 11:47:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-10-05/19-01-2014)


नमस्कार साथीहरू,

आज मिति 2070 माघ 05 गते तदनुसार 19-01-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger