Episode 26 - स्वर्णिम साँझ (09-01-2014/2070-09-25) : Download

NepaliTalim | 1:11:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी 
समय बिहिबार ९.१५ बेलुका
मिति : (09-01-2014/2070-09-25)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 2518  गते तदनुसार 09-01-2014 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (21-01-2014/07-10-2070) - Download

NepaliTalim | 12:02:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (11-02-2014/28-10-2070)



नमस्कार साथीहरु,

आज मिति 2070 माघ 07  गते तदनुसार 21-January 2014  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 

Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2070-09-30/14-01-2014) - Download

NepaliTalim | 10:52:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 

Date : (2070-09-30/14-01-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 30 तदनुसार 14-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

मेरा ५ मुक्तकहरू

NepaliTalim | 10:16:00 AM | 0 comments
1.मुक्तक

भाग्याको परिक्षामा सामेल सब मान्छे ।
हतारमा भेटिन्छन् अचेल सब मान्छे ।

..................................................
सबैलाई जिन्दगीले ठगिरहेकै हुन्छ
समयको दासत्वमा ओझेल सब मान्छे ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


2. मुक्तक
पाइलै पिच्छे सम्झौंता रहेछ जिन्दगी ।
लड्दा लड्दै सकिँदै गएछ जिन्दगी ।
..............................................
तिमी छैनौ जितहरु हार जस्तै लाग्छन्
यादहरुको संग्राहलय बनेछ जिन्दगी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३. मुक्तक
हुन्छन् घमण्डी मान्छेहरु धेरै ।।
अहमताकै बन्दी मान्छेहरु धेरै ।।

फरक हुन अभिमान र स्वाभिमान
सोच सामन्ती मानछेहरु धेरै ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


4. मुक्तक
यो मुटुबाट निस्कासित गर्दैछु ।
अधिकार तिम्रो बर्जित गर्दैछु ।
.................................
मुटु ढुङ्गा बनाउँदैछु अब म
प्रेमको सिमा सिमित गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप


5. मुक्तक
दिलको सबै कित्ता, पास गरिदिएँ मैले ।
मुटु मेरो तिमीलाई, खास गरिदिएँ मैले ।
.................................................
राजिनामा प्राण पनि, चढाएर आजदेखी
आफुलाई तिम्रो नै, दास गरिदिएँ मैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

श्रृंखला 87 - वहकिने मन (2070-10-06/20-01-2014) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-10-06/20-01-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 माघ 06  तदनुसार 20-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 87 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल थुँगा (2070-04-28) पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता : Download

NepaliTalim | 5:32:00 PM | 0 comments
सिटिजन एफ एम 94mhz प्रस्तुति 
नेपाली गजल विशेष कार्यक्रम
कार्यक्रम : गजल थुँगा 
अन्तवार्ता विशेष
प्रस्तोता शितल तामाङ्ग


नमस्कार साथीहरु,

सिटिजन एफ एम ९४ मेजाहर्जको साहित्यि विशेष कार्यक्रम गजलका थुँगा लिएर सितल तामाङ्ग उपस्थित हुनुभएको छ । आजको गजल थुँगको अन्तवार्ता विशेष श्रृंखलामा गजलकार ऋषिराम पाण्डे र पुरुशोत्तम रसुवा हुनुहुन्छ । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालिका सितल तामाङ्ग लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-10-01/15-01-2014) : Download

NepaliTalim | 5:27:00 PM | 0 comments
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-10-01/15-01-2014)

नमस्कार साथीहरु,

आज मिति 2070 साल माघ महिनाको 01 गते तदनुसार 15-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

Thank you 

चार लाईन मुक्तक (2070-10-03/2014-01-17) : Download

NepaliTalim | 5:17:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-10-03/2014-01-17) 


नमस्कार साथीहरु,

आज मिति 2070 माघ 03  गते तदनुसार 17-January-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

मेरो रचना (2070-10-05/19-01-2014) : Download

NepaliTalim | 11:47:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-10-05/19-01-2014)


नमस्कार साथीहरू,

आज मिति 2070 माघ 05 गते तदनुसार 19-01-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2070-10-02/16-01-2014) कैफियत संयुक्त गजल शंग्रह बिशेष : Download

NepaliTalim | 11:31:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-10-02/16-01-2014)
Email : gajalbimba@gmail.com

आज कैफियत संयुक्त गजल शंग्रह बिशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 माघ 02 गते तदनुसार 16-01-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger