BULBUL 220 : (13-11-2013/2070-07-27) गायक तथा संगीतकार हरी लम्साल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:49:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 220
Host : Achyut Ghimire  
Date :   (07-11-2013/2070-07-21)
FB : Facebook Page




आजको गायक तथा संगीतकार हरी लम्साल सँगको अन्तवार्ता बिशेष हुनेछ

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक  27 गते तदनुसा 13-Nov-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 220) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 220




-->

कार्यक्रम 'मेरो रचना' (2070-07-27/13-11-2013) : Download

NepaliTalim | 9:43:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-07-27/13-11-2013)




नमस्कार साथीहरु,

आज मिति 2070 साल कार्तिक महिनाको 27 गते तदनुसार 13-Nov-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download
-->


Gazal Sarobar (2070-07-20/13-11-2013) गजलकार मोहन बिहानी सँगको अन्तर्वाता : Download

NepaliTalim | 9:27:00 AM | 0 comments
सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती 
कार्यक्रम : गजल सरोबर 
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती :  (2070-07-20/13-11-2013)




नमस्कार साथीह,

आज मिति 2070 कार्तिक 27 गते तदनुसार 13-Nov-2013 बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद ।
Listen and DOwnload

Download :Click Here to Download
Gazalkar ; Mohan Bihani

-->

एन.एफ. एम. त्रिवेणी TRIBENI (12-11-2013/2070-07-26) : गजलकारहरु बिबेक बिशालु र ललित सादा सँगको अन्तवार्ता विशेष- Download

NepaliTalim | 5:12:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI




नमस्कार साथीहरु,

आज मिति 2070 कार्तिक 26  गते तदनुसार 12-Nov-2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । आजको बसाईमा युवा गजलकारहरु दोय बिबेक बिसालु र ललित सादा अन्तवार्ता विशेष श्रृंखलामा हुनुहुन्छ र उहाँहरुका गजलहरु सुन्नेछौं साथै साहित्यका बारेमा उहाँहरुका विचारहरु सुन्नेछौं ।  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download :Click Here to Download
                       
बिबेक बिसालु 

ललित सादा 



















-->







श्रृंखला 78 - वहकिने मन (2070-07-26/11-11-2013) - Download

NepaliTalim | 10:39:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-07-26/11-11-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 





आज मिति 2070 कार्तिक 26 तदनुसार 11-ल्यख-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 78 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download :Click Here to Download Episode 78
-->





स्मृतिका पाना (2070-07-25/11-11-2013) : Download

NepaliTalim | 10:22:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 

साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel


फेसबुक : Facebook Page
 (2070-07-25/11-11-2013) 







नमस्कार साथीह,

आज मिति 2070 कार्तिक महिलनाको 25 गते तदनुसार 11-Nov-2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download





-->

नयाँ बुलबुल -07 : (10-11-2013/2070-07-24) प्रबास बिशेष : Download

NepaliTalim | 11:01:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 07
Host : Achyut Ghimire  
Date : (10-11-2013/2070-07-24) 
FB : Facebook Page

नयाँ प्रबास विशेष बुलबुलको आइतवारिय श्रृंखलामा रहनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक 24 गते तदनुसा 10-Nov-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -07) लिएर उपस्थित हुनुभएको छ ।




>बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download :Click Here to Download
कृपया, तल दिएको बिज्ञापनमा एक क्लिक गरेर सहयोग गर्नुहोला, धन्यवाद
-->

मेरो रचना (2070-07-24/10-11-2013) : Download

NepaliTalim | 9:21:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 




नमस्कार साथीहरू,
आज मिति 2070 कार्तिक 24 गते तदनुसार 10-Nov- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download

Download :Click Here to Download

कृपया, तल दिएको बिज्ञापनमा एक क्लिक गरेर सहयोग गर्नुहोला, धन्यवाद





Episode 17 - स्वर्णिम साँझ : (07-11-2013/2070-07-21) : Download

NepaliTalim | 11:08:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (07-11-2013/2070-07-21)





नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 21 गते तदनुसार 21-Nov-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 17
-->


स्पर्श : (04-12-2012)-रोहित राना सँगको अन्र्तवार्ता- Download

NepaliTalim | 10:07:00 PM | 0 comments




कार्यक्रम : स्पर्श (SPARSA) श्रीङ्खला
अन्तर्वाता विशेष श्रीङ्खला
मिति : (2069-07-21/06-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो

 

गजल प्रेमी साथीहरु नमस्कार ।
सदाझै आज मिति 2069  मंसिर 19 तदनुसार 04-Dec-012 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको श्रीङ्खलामा हामी गायक तथा गजलकार रोहि रानालाई लिएर आएका छौं । कार्यक्रम भरि
उहाँले गाउनुभएका केहि गीतहरु साथै नेपाली गजलका बारेमा सुमधुर कुराकानीहरु  सँग रमाउनेछौं । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद Special Episode (Interview with Rohit Rana)
Listen and Download 

Download : Click Here   गायक तथा गजलकार रोहित राना

Thank you Ram Sharan Shrestha Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger