जेन तमू (ज्ञानेन्द्र)को गजल सङ्ग्रह 'समर्पण' -पि.डि.एफ डाउनलोड गरेर पढ्नुहोस्: Free Download

NepaliTalim | 11:50:00 AM | 0 comments


















पुस्तक : समर्पण (गजलसङ्ग्रह)
Jane Tamu Gyanendra
गजलकार : जेन तमू (ज्ञानेन्द्र)
प्रकाशक :
भुमिका : डा. कृष्णहरि बराल
प्राविधिक सहयोगी : प्रकाश श्रेष्ठ
प्रेरणा : माहे राज शर्मा  (माहेन)
वितरक : माया श्रेष्ठ ( ९८४१९३४४१२
प्रथम संस्करण : वि. सं. २०६९
संख्या : १००० प्रति
सर्वाधिकार : गजलकारमा
मूल्य : ने.रु. १००।००
आवरण : रमेश पौडेल
लेआउट : रमेश दाहाल
मुद्रक : लष प्रेस , काठमाडैं नेपाल


स्रष्टाको कलमबाट 
सैद्धैान्तिक ज्ञान, रुचि हदुँ मै  कनै पनि विधामा व्यक्ति पारङग् त हुँदैन ।जब मान्छेले दुख पिडा बेदना धोका ईश्र्या, हर्ष उत्सबहरुले कोटी कोटी घचेट्छ उहि ब्यक्तीको मन सुनामीझैं भावनाको सागरमा बहन्छ । अनी एउटा जीवन्त भएर सिर्जना जन्मन्छ । समाज ब्यक्ति रास्ट्रले भन्लान यो पागल हो । मलाई त्योपनि सह्य छ । म पागलै हुँ र पो भावना छताछुल्ला पार्न सम्भव भएको छ । पागल मन पागलै भावना र गजल ।........ ............... ........ .........  ......... ....... .......... .......... बाँकी पढ्नको लागि समर्पण गजल संग्रह पिडिएफमा डाउनलोड गर्नुहोला । 

यो गजल संग्रह यो समर्पणका रचनाकार गजलकार जेन तमु ज्ञानेन्द्रज्यूले न्यूज चिसापानी ब्लगमार्फत सार्वजनिक गरिदिन मिति २०७० असार १ तदनुसार १५ जुन २०१३ मा प्राप्त भएको हो । आज मलाइ पनि धेरै खुसि लागेको छ मित्र गजलकार जेन तमु ज्ञानेन्द्रको गजल न्यूज चिसापानी ब्लगबाट इन्टरनेटको दुनियाँमा सार्वजनिक पाउँदा । SAMARPN GAZAL SANGRAHA COMPOSED BY GAZALKAR JANE TAMU GYANENDRA


पुस्तक डाउनलोड गर्नुहोस :
DOWNLOAD SAMARPAN BOOK

SAMARPAN DOWNLOAD : CLICK HERE TO DOWNLOAD PDF 




Thank you

Ram Sharan Shrestha



नेपालको अन्तरिक संविधान २०६३- Download

NepaliTalim | 11:50:00 AM | 0 comments
Nepal Interim Interim Constitution 2063
नेपालको अन्तरिक संविधान २०६३
PDF Download : Click Here to Download

Source:
नेपलको विधिन्न नीति नियमहरु हेर्नका लागि :
http://www.lawcommission.gov.np/

प्रकाश आङ्गदेम्बेको कथा "बेश्यासँग बिताएको एक साँझ" -Download

NepaliTalim | 9:46:00 AM | 0 comments
listen to “बेश्यासँग बिताएको एक साँझ” a story penned by Prakash Angdembe.
Presenter: Santa Sarowar

Source of Audio :
http://radiosrijana.bhutaneseliterature.com/2012/01/22/srijana-katha-episode-3/
स्वागत छ तपाईहरु सबैलाई रेडियो श्रिजनाको प्रस्तुति अलेखित शब्दहरुमा कथा बाचक शान्त शरोबरका साथमा । आज साहित्यकार आङ्गदेम्बेको कथा बेश्यासँग बिताएका एक साँझ लिएर उहाँ उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ कथा बेश्यासँग बिताएको एक साँझ ।
प्रकाश आङ्गदेम्बे














प्रकाश आङ्गदेम्बेको कथा "बेश्यासँग बिताएको एक साँझ"
Listen

Download Link: Click Here to Download

Click on below Box to Download Other Storie 

Thank you

कृष्णपक्ष थापाको कथा "अर्को मृत्यु" -Download

NepaliTalim | 9:45:00 AM | 0 comments
कृष्णपक्ष थापाको कथा "अर्को मृत्यु"
कथा लेखक र बाचक : कृष्णपक्ष थापा 
अरबको जेलमा कैद भएको एउटा नेपाली युबकको कथा लिएर कृष्ण थापा आफै उपस्थित हुनुभएको छ ।
Source : http://www.radioaudio.hamrosansar.net

Date :17/3/2012

Listen and Download 

Download : Click Here to Download 

Thank you,
Chisapani Nepal

हृदय-स्पन्दन (2070-04-17/01-08-2013) : Download

NepaliTalim | 11:26:00 AM | 0 comments











कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती :(2070-04-17/01-08-2013) 


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। आज र अर्को हप्ता गौरब श्रेष्ठ मनकुराका मनका कुरा प्रसारण हुनेछ ।  कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download

Download :Click Here to Download

Thank you
-->

श्रृंखला 12 : त्रिवेणी TRIBENI (06-08-2013/2070-04-22) - Download

NepaliTalim | 10:36:00 AM | 0 comments
EPISODE 12
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (06-08-2013/2070-04-22)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन २२ गते तदनुसार 06 अगस्ट 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 12 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला । आजको कार्यक्रममा शिवपुरी शन्देस र भाणु मासिकबाट केही गजलहरु बाचन गरिनेछ ।
Listen and Download 

Download : Click Here to Download Episode 12

Thank you

मुक्तक सरोबर (09-08-2013/2070-04-25) - Download

NepaliTalim | 11:47:00 PM | 0 comments

MUKTAK SAROBAR   

कार्यक्रम : मुक्तक सरोबर  
Date :  (09-08-2013/2070-04-25)
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 साउन 24 तदनुसार 09-Aug-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download

Thank you

गजल बिम्ब (2070-04-24/08-08-2013) गजलकार नगेन्द्र शर्मा अकुट सुधामा सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:08:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-04-24/08-08-2013) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन २४ गते तदनुसार ०८ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । 
आज गजलकार नगेन्द्र शर्मा अकुट सुधामा सँगको अन्तर्वाता विशेष हुनेछ  ।
Listen and Download 

Download :Click Here to Download

Thank yoou

Muktak Madhurima (2013-08-08/2070-04-24) - Download

NepaliTalim | 12:50:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-08-08/2070-04-24) 

आज मिति 2070 साउन 24 गते तदनुसार 08-Aug-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank You

गजलका फूलहरू -३ (09-08-2013/2070-04-25) : Download

NepaliTalim | 11:55:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(09-08-2013/2070-04-25)

नमस्कार साथीहरु,
आज मिति २०७० श्रावण २५ गते तदनुसार ९ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम तेस्रो श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Episode 3


यो श्रृंखलामा बाचन भएको मेरो गजल
था छैन कति लड्नुपर्नेछ ।
खुड्कीला धेरै चढ्नुपर्नेछ ।

यो युद्ध पनि टुङ्गिनको लागी
आत्मासबै बुद्ध बन्नुपर्नेछ ।

भिरको बाटो उकाली ओराली
जीन्दगी बोकेर चल्नुपर्नेछ ।

जीन्दगीले सधै सिकाइरहेछ
अझैं के के पो रट्नुपर्नेछ ।

वषौं छु तिम्रै इन्तजारमा
खै अझैं केती बस्नुपर्नेछ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger