कार्यक्रम 'मेरो रचना' (2070-04-23/07-08-2013) : Download

NepaliTalim | 1:37:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org

फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-04-16/31-07-2013)


नमस्कार साथीहरु,

आज मिति २०७० साल साउन महिनाको २३ गते तदनुसार ०७ अगस्ट २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download


Thank you

गजल गंगा -2 : (07-08-2013/2070-04-23) : Download

NepaliTalim | 1:10:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज
गजल बिशेष कार्यक्रम 

गजल गंगा श्रृंखला १ 
मिति  : (07-08-2013/2070-04-23)
प्रस्तोता : शुरज थापा मगर

नमस्कार साथीहरू,



आज मिति २०७० श्रावण २३ गते तदनुसार ०७ अगस्ट २०१३ बुधवारका दिन, नेपाली साहित्यलाइ टेवा पुर्याउने उदेश्य लिएर रेडियो मलमला ८८.६ मेगाहर्जले नेपाली गजल बिशेष रेडियो  कार्यक्रम  गजल गंगा लिएर  हरेक बुधवार बेलुकी ९.१५ देखी तपाइहरू समक्षा प्रस्तोता शुरज थापामगर आउनुहुनेछ । आज Episode 2 श्रृंखला के कस्तो लाग्यो प्रतिकृया पठाउन नभुल्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी शुरज थापामगर लाइ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you

BULBUL 206 : (07-08-2013/2070-04-23) अन्तर्वाता विशेष : Download

NepaliTalim | 12:55:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 206
Host : Achyut Ghimire  
Date : (31-07-2013/2070-04-16) 
FB : Facebook Page

आज बुलबुलमा ३ गजलकारहरुसँगको अन्तर्वाता विशेषमा सुर्खेतका बासुदेभ गौतम आश्रृत, गुल्मीका शेखर बिकल्प र मकवानपुरका धर्मराज स्याङ्तान रहनुहुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 16 गते तदनुसा 31-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 206) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 206

Click on below box To download other Bulbul Episode 

Thank you

गजल शरोबर (20-07-2013/2070-04-05) - Download

NepaliTalim | 12:02:00 AM | 0 comments
KALIKA FM PRESENTS

GAZAL SHAROBAR
Date :  (20-07-2013/2070-04-05)
FM : Kalika FM  



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको प्रशारण हुन्छ । 
 आज मिति 2070-04-05 गते शनिवार तदनुसार 20-07-2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।    आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download :Click Here to Download

Thank you

गजल गुञ्जन (2070-04-23/08-08-2013) : Download

NepaliTalim | 10:57:00 PM | 0 comments
GAZAL GUNJAN : 

सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :  (2070-04-09/24-07-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 साउन महिनाको 23 गते तदनुसार 08 AUG 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 6 : गजल साँझ (05-08-2013/2070-04-21) : Download

NepaliTalim | 2:02:00 PM | 0 comments

रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (05-08-2013/2070-04-21)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको २१ गते तदनुसार ०५ अगस्ट २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 5 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download

Thank you

श्रृंखला ६५ - वहकिने मन (2070-04-21/05-08-2013) - Download

NepaliTalim | 10:42:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-04-21/05-08-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 साउन 21 तदनुसार 05-Aug-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 65 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download

Thank you

मेरा १० मुक्तकहरू (2070-04-21)

NepaliTalim | 11:24:00 AM | 0 comments
१. मुक्तक
अभिनय प्रेमको जारी रहेछ ।
मलाई फसाउने तयारी रहेछ ।
मुटुमा बसेको आफ्नै मान्छे
बिध्वंशक हतियार धारी रहेछ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२. मुक्तक
मुस्किल उस्तै छ आज सम्म पनि
तर उ मुटुमै छ आज सम्म पनि
एकै पल्ट गरिन्छ प्रेम फेरी हुँदैन
याद भुपुकै छ आज सम्म पनि ।
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप

३. मुक्तक
घट्नै छैन माया, पृथ्वी रहुन्जेल । 
कुरेरै बसुँला ,जिन्दगी रहुन्जेल । 
अपरम्पार छ यो, सिमा मायाको
तिमीनै चाहिन्छ, ढुकढुकी रहुन्जेल ।
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप


४. मुक्तक
फूलहरु विष बोकेर हिँड्छन् अचेल । 
काँडाहरु ब्यथा पोखेर हिड्छन् अचेल । 
लाग्छ जमाना उल्टै खुब दोडिरहेछ 
बाँदरहरु पनि बोलेर हिँड्छन् अचेल ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५. मुक्तक
समय अनुसार बाध्यताहरु पनि ।
छन् आ आफ्नै कथाहरु पनि ।
सहयोग गरिदिन्छन् नपर्नेलाइनै
देखेर बास्तबिकता पर्दाहरु पनि ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



६.मुक्तक
बेफ्वाँकमा उस्ले शंका गरेर । 
आज गएको छ हमला गरेर । 
तबसम्म लडिरहेछु म पनि 
अतिन्जेल उम्कला दंगा गरेर । 
राम शरण श्रेष्ठ

७. मुक्तक
झुक्याउँछ सरकार बारम्बार । 
जताततै पर्छ मार बारम्बार । 
कति कायरहुन् मान्छेहरु पनि 
पिठ्युमा गर्छ प्रहार बारम्बार । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

८. मुक्तक
अभिनय प्रेमको जारी रहेछ । 
मलाई फसाउने तयारी रहेछ । 
मुटुमा बसेको आफ्नै मान्छे 
बिध्वंशक हतियार धारी रहेछ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

९. मुक्तक
कसरी गरुँ अनुबाद लज्जाहरुको । 
म बुझ्दिँन भाका आँखाहरुको । 
कोही पनि आएनन् गरिबको बस्तिमा
विश्वासै लाग्दैन यि मोर्चाहरुको ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१०. मुक्तक
घट्नै छैन माया, पृथ्वी रहुन्जेल । 
कुरेरै बसुँला ,जिन्दगी रहुन्जेल । 
अपरम्पार छ यो, सिमा मायाको
तिमीनै चाहिन्छ, ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Muktak Madhurima (2013-08-01/2070-04-17) - Download

NepaliTalim | 12:32:00 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-08-01/2070-04-17)

आज मिति 2070 साउन 17 गते तदनुसार 25 01-Aug-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you

मुक्तक सरोबर (02-08-2013/2070-04-18) - Download

NepaliTalim | 12:14:00 AM | 0 comments
MUKTAK SAROBAR   

कार्यक्रम : मुक्तक सरोबर  
Date :(02-08-2013/2070-04-18) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 साउन 18 तदनुसार 02-Aug-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger