शब्द शरोबर :(04-03-2013/2069-11-21)- Download
NepaliTalim | 1:24:00 PM | 0
comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (04-03-2013/2069-11-21)
Fm: Radio Manaslu 103.9mhz
Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar
नमस्कार साथीहरु आज मिति 2069 फगुन 21 तदनुसार 24-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि 10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download -04-03-2013
Thank you
Episode : 62 (यो साँझ यो सुबाश-05-03-2013) - Download
NepaliTalim | 12:50:00 PM | 0
comments
EISODE 62 - YO SANJH YO SUBASH (05-03-2013 / 2069-11-22)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com
Facebook : YSYS Facebook Page
Phone : 9808826116
आज मिति 2069 साल फागुन महिनाको 12 गते तदनुसार 05-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-62 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

Download : Click Here to Download Episode 62
Listen All Previous Episodes:
Thank you
बहकिने मन (2069-11-21/04-03-2013) मुक्तक सिद्धान्त विशेष- Download
NepaliTalim | 9:26:00 AM | 0
comments
बहकिने मन BAHAKINE MAN
DATE :(2069-11-21/04-03-2013)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
आज मुक्तक सिद्धान्त विशेष प्रस्तुति रहनेछ ।

आज मिति 2069 फागुन 21 तदनुसार 04-03-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 65 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download
Download ; Click Here to Download
Listen All Previous Episodes
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक
.................................................
उस्को बिहेको निम्तो आएको छ ।।
लाग्छ मर भनि खबर पठाएको छ ।।
मुटु भित्र वषौं राखिसकेपछी आज
एक्कासी त्यहाँबाट हटाएको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
७ जनवरी २०१२
हृदय-स्पन्दन-2069-11-17 Download
https://mohanbihani.blogspot.com/ | 5:38:00 PM | 0
comments
कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोता- अनु अर्पन
रेडियो- सामुदायिक रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069-11-17 गते बिहिबार
प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen HERE

Download : Click here to Download
गजल शरोबर (02-03-2013/2069-11-19) - Download
NepaliTalim | 12:27:00 PM | 0
comments
INTERVIEW SPECIAL
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (02-03-2013/2069-11-19)
FM : Kalika FM
तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु । आज मिति २०६९ फागुन 19 गते शनिवार तदनुसार 02-March-2013 ,आजको बसाईमा अन्तर्वाता विशेष गजल प्रस्तुति लिएर आएका छौं आजको वसाइमा सुदुर पस्चिमका गजलकार धिरज त्रिवेणी सँगको सुमधुर अन्तर्वाता विशेष प्रस्तुति रहनेछ ।

Download : Click Here to Downlod
Thank you
नेपाली–अंग्रेजी शब्दकोश -Download
NepaliTalim | 11:09:00 AM | 0
comments
नेपाली–अंग्रेजी शब्दकोश
पुस्तकालय डट ओआरजीमा भेटिएको नेपाली–अंग्रेजी शब्दकोश अत्यन्तै उपयोगी जस्तो लाग्यो त्यहि भएर डाउनलोड गर्नसजिलो हुनेगरी तपाईहरुको लागि ब्लगमा ल्याएको छु ।
(स्रोत पुस्तकालय डट ओआरजीबाट )
Download Nepali English Dictionery 2007
Download Link : Click Here to Download (Nepali English Dictionery)
Thank you,
Ram

सिर्जनाका लहरहरु :- Episode 103 -Download
NepaliTalim | 10:50:00 AM | 0
comments
Date : 18-Feb-2013
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari
आज मिति 18-February 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 1032 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो । कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।

Download : Click Here to Download 103
Thank you
Episode 3 (गजल सागर) - Download
NepaliTalim | 10:38:00 AM | 0
comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 01-03-2013/2069-03-18
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR
नमस्कार साथीहरु,
आज मिति २०६९ तदनुसार चिसापानी नेपाल डट ब्लगस्पोट डटकमको साहित्यिक कार्यक्रम गजल सागरको तस्रो श्रृंखला लिएर म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आजको कार्यक्रममा गजलकार जिवन सरोबर, गौरब श्रेष्ठ मनकुरा, रोहित राना, चंकी श्रेष्ठ, नविन नेपाल र श्याम रानाभाटका गजलहरु बाचन भएका छन साथमा सुमधुर सांगितिक गजलहलरु विशेष रहेका छन् ।
Listen and Downloadकार्यक्रम : गजल सागर

Download : Click Here to Download Episode 3
Thank you
मुक्तक सरोबर (27-02-2013/2069-11-16) - Download
NepaliTalim | 9:41:00 AM | 0
comments
MUKTAK SAROBAR कार्यक्रम : मुक्तक सरोबर
Date : (27-02-2013/2069-11-16) रेडियो : देबदह 106.6 मेगाहर्ज

समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 फागुन 27 तदनुसार 16-02-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।

Download :
Subscribe to:
Comments (Atom)