Muktak Madhurima- 23-12-2068 (Download)

NepaliTalim | 11:07:00 AM | 0 comments
Muktak Madhurima Episode of 05-04-2012 (2068-12-23) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 23 गते तदनुसार 2012 April 05  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 

Listen 

Download Link : Click Here to Download - 2068-12-23

नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक

समस्या नाचिरहेछ वरिपरि, समाधान देउ भन्दै ।।
समाधान हकार्दै धमास दिन्छ, नआउ छेउ भन्दै ।।
 

उस्ले पनि लत्याएर, गयो आज फेरी मलाई
टिपी फूलहरु बाँकि रहेका, काँडा लेउ भन्दै ।।

राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स.–६, रामेछाप ।

BULBUL : EPISODE 136

NepaliTalim | 1:56:00 PM | 0 comments
FM Gazal Program BULBUL Episode 136
(04-April-2012/ 22-12--2068)

(आजको बुलबुल तपाईहरुकै गजल र सुमधुर हिन्दी गजलहरु  विशेष रहनेछ
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2068 चैत्र महिनाको 22  गते बुधवार तदनुसार April 04th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 136  भाग लिएर (BULBUL EPISODE - 136,  4th, April 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।



Listen

Download Link : Click Here to Download Episode 136

Thanks 

Episode - 20 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:59:00 PM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 20  - Listen & Download)



आज मिति 2068 साल चैत्र महिनाको  22  गते तदनुसार 2012-April- 21 बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 20 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु 
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ मा प्रसारण हुन्छन् ।

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ
त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  



Listen 

Download Link : Click Here to Download Episode 120 


Thank you, 
Chisapani Nepal
Ram Sharan Shrestha
  

Episode 8 - Srijana Gazal (Download)

NepaliTalim | 5:22:00 PM | 0 comments
Episode 8  - Srijana Gazal 
















Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।

 Listen


Source: Srijana Gazal
Thank you, 
Chsiapani Nepal

स्रुति संबेगबाट कथाहरु बाचन (2068-12-17) - Download

NepaliTalim | 11:21:00 AM | 0 comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
AD-30-03-2012 (B.S.-2068-12-17)






(२० मार्च २०१२  & १७ चैत्र २०६८)

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुतिसंबेगको आजको सृङ्खलामा हामी केहि कथाहरुको बाचनहरु लिएर आएका छौं । गोरखापत्रक प्रकासित १०० बर्षका एक सय एक कथा संगालोबाट केहि कथाहरु बाचन हुनेछन्  जसमा, १. जगमोहन शाक्यको कथा–"अब्यक्त प्रेम", २.केदार मान अमात्यको कथा–"मर्करीको उज्यालोमा चिसो रात" , इन्द्रकुमार श्रेष्ठको कथा - "डेरा", ४. प्रमिला उपाध्ययको कथा - "घर"
हुनेछन् । ।
यस कथा संग्रहलाई कमल दिक्षित, शिब रेग्मी र शिव प्रसाद भट्टराईले सम्पादन गर्नुर्भको हो । 
Listen  

Download Link : Click Here to Download - 20-03-2012

Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal

गजल- नयाँ वर्ष विशेष

NepaliTalim | 5:33:00 PM | 0 comments
शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।

नयाँ बर्ष 2069 सालको उपलक्षमा सम्पूर्ण साथीहरुलाई सुख सान्ति र संवृद्धि तथा उत्तरोत्तर प्रगतिकोे हार्दिक मंगलमय शुभकामना

राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप

Muktak Madhurima- 16-12-2068 (Download)

NepaliTalim | 9:28:00 AM | 0 comments
Muktak Madhurima Episode of 29-03-2012 (2068-12-16) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 16 गते तदनुसार 2012 मार्च 29  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen 

Download Link : Click Here to Download - 16-12-2068

Thank you,
नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक 
ब्यर्थै धेरै नसोच्नु बा ले भनेका ।।
त्यसै जोरी नखोज्नु बा ले भनेका ।।

दाँयाँ बाँयाँ बाटातिर, काँडा हुनसक्छन्
आफ्नो बाटो नछोड्नु बा ले भनेका ।। ,
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स. बडा नं. ६,
रामेछाप

BULBUL : EPISODE 135 (Interview with Pustak Prasad) (Download)

NepaliTalim | 1:10:00 PM | 0 comments
FM Gazal Program BULBUL Episode 134
(28-March-2012/ 15-12--2068)


(आजको बुलबुल
पुस्तक प्रसादको अन्र्तबार्ता विशेष रहनेछ
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2068 चैत्र महिनाको 15  गते बुधवार तदनुसार मार्च 28th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 135  भाग लिएर (BULBUL EPISODE - 135,  28st  March 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
(गजल गायक दिनेश गौतम तथा पुस्तक गजल संग्रहका लेखक पुस्तक प्रसादको अन्र्तबार्ता विशेष रहनेछ।


Listen  

Download Link : Click Here to Download Episode 134

Episode - 19 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 11:21:00 AM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 19 - Listen & Download)


आज मिति 2068 साल चैत्र महिनाको  15  गते तदनुसार 2012-March- 28 बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 19 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु 
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ मा प्रसारण हुन्छन् ।

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook :Facebook Page of Yo Sanjh Yo Subash मा गएर लाईक गर्न सक्नुहुनेछ ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद । 

Listen

Download Link : Click Here to Download Episode 19 (28-03-2012)


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal

स्रुति संबेगबाट कथाहरु बाचन (2068-12-10) - Download

NepaliTalim | 12:22:00 PM | 0 comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
AD-23-03-2012 (B.S.-2068-12-10)





उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुतिसंबेगको आजको सृङ्खलामा हामी केहि कथाहरुको बाचनहरु लिएर आएका छौं । गोरखापत्रक प्रकासित १०० बर्षका एक सय एक कथा संगालोबाट केहि कथाहरु बाचन हुनेछन् जसमा बेदकुमारी न्यौपानेको कथा आघात, रत्न प्रजापतिको कथा स्पर्ष सुःख, किशन थापा अधिरको कथा सहश्राब्दीकी प्रेमीका र रोशन थपा निरसको कथा स्थगित आत्महत्या
यस कथा संग्रहलाई कमल दिक्षित, शिब रेग्मी र शिव प्रसाद भट्टराईले सम्पादन गर्नुर्भको हो ।


Listen

Download Link : Click Here to Download - Shrutisambeg-13-03-2012

Thank you,
Ram Sharan Shrestha
Chisapani Nepali

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger