Home » » Muktak Madhurima- 23-12-2068 (Download)

Muktak Madhurima- 23-12-2068 (Download)

NepaliTalim | 11:07:00 AM | 0 comments
Muktak Madhurima Episode of 05-04-2012 (2068-12-23) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 23 गते तदनुसार 2012 April 05  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 

Listen 

Download Link : Click Here to Download - 2068-12-23

नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक

समस्या नाचिरहेछ वरिपरि, समाधान देउ भन्दै ।।
समाधान हकार्दै धमास दिन्छ, नआउ छेउ भन्दै ।।
 

उस्ले पनि लत्याएर, गयो आज फेरी मलाई
टिपी फूलहरु बाँकि रहेका, काँडा लेउ भन्दै ।।

राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स.–६, रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger