Home » » गजलका शेरहरुमा गजलकार मोहन विहानीको अन्तर्वाता विशेष - Download

गजलका शेरहरुमा गजलकार मोहन विहानीको अन्तर्वाता विशेष - Download

NepaliTalim | 12:50:00 PM | 1comments
Gazalka Sherharu from Radio Ekata 92.4mhz
Interview with Gazalkar Mohan Bihani

आदरणिय साथीहरु,
आज मिति २०६९ बैशाख महिनाको ४ गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता उपस्थित हुनुभएको छ ।

आज तपाईहरु माझ रेडियो एकता मेगाहर्जमा साथी गजलकार मोहन बिहानी को जीवनका अन्तरङ कुराकानीको साथ गजलका शेरहरुमा  अन्तर्वाता विशेष  रस्तोता लक्ष्मी ईतिहासको साथमा लिएर आएको छु । यो अन्तर्वाता साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । 


Listen

Download Link : Click Here to Download Inteview with Mohan Bihani


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal
Share this article :

1 comments:

https://mohanbihani.blogspot.com/ said...

आफ्नो ब्लगमा रेडियो एकता 92.4 मेगाहर्ज लालबन्दी सर्लाही मा मोहन बिहानी को जीवनका अन्तरङ कुराकानीको साथ लक्ष्मी ईतिहासको साथमा '' गजलका शेरहरु'' लाई स्थान दिएर गर्नु भएको सहयोगको लागि राम शरण श्रेष्ठ जिलाई धेरै धेरै धन्यवाद !!!

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger