Episode - 17 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 10:10:00 AM | 1comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 17 - Listen & Download)


प्रस्तोता : प्रदिप गिरि
















 





आज मिति २०६८ साल चैत्र महिनाको १ गते तदनुसार २०१२ मार्च १४ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 17 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।

A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  

 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  

Listen

Download Link : Click Here to Download Episode 17


यो भागमा बाचन भएको मेरो गजल
यादै ... भरि.. थियो र पिएँ ।।
आँसु.. झरि.. थियो र पिएँ ।।

प्यूनुको मज्जा, के था नप्यूनेलाई,
नसा.. अजम्बरी.. थियो र पिएँ ।।

लोकल मात्र, कति पिउँनु सधै,
आज सहरि... थियो र पिएँ ।।

रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।

मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।

वियोगका यि आँसुहरु, उनकालागि,
पानी.....सरि ... थियो र पिएँ ।।

निष्ठुरीको त्यो, बनावटी प्रेम,
जादु गरि... थियो र पिएँ ।।

साहारा छ सराब, भएपनि खराव,
पिडा ..घरि. घरि थियो र पिएँ ।।
राम शरण श्रेष्ठ
Thank you,

क्षितिजपारीका सपनाहरु (शेखर ढुङ्गेल) -Download

NepaliTalim | 11:05:00 AM | 0 comments
Kshitjparika Samanaharu - Shekhar Dhungel
क्षितिजपारीका सपनाहरु (शेखर ढुङ्गेल)

क्षितिजपारीका सपनाहरु जसका लेखक शेखर ढुङ्गेल हुनुहुन्छ । जसलाई पि.डि.एफ.मा डाउनलोड गरेर पढ्न सक्नुहुन्छ । (ग्लोबल नेपाल बाट साभार )

Download : Click Here to Download


Thank you,

Chisapani Nepal

कृष्ण धराबासीको “साइँली सानीमा" - Download

NepaliTalim | 1:05:00 PM | 0 comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार



Story-Sahili Sanima  written by Krishna Dharabasi
कृष्ण धाराबासीको आँधि नआउने घर बाट साँहिली सानीमा सुन्नुहोस् ।

कथा संसारमा  हामी कृष्ण धराबासीको निबन्ध संग्रह “आंधी नआउने घर”बाट “साइँली  सानीमा”" शिर्षकको  निबन्ध बाचन गर्दै छौ|
कथा संसार न्यु योर्कबाट तयार हुने  नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथाहरुको संग्रह हो|
निबन्ध बाचन गर्दै छन् सहदेव|
हाम्रा अन्य रेडियो कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com मा
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक
(नेपाली रेडियो डट ओआरजी बाट साभार )


Listen 

Download Link : Click Here to Download - Sahili Sanima

Thank you, 
Ram 

Muktak Madhurima- 25-11-2068 (Download)

NepaliTalim | 10:17:00 AM | 0 comments
Muktak Madhurima Episode of 08-03-2012 (2068-11-25) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
 













आज मिति 2068 फाल्गुन 26 गते तदनुसार 2012 मार्च 08 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।


LISTEN

Download Link : Click Here to Download -25-11-2068


नोट
यो भागमा बाचन भएका मेरा मुक्तक

मुक्तक एक

मान्छेले मान्छे मार्दैछ अचेल ।।
विरामी समाज पार्दैछ अचेल ।।

दुरुपयोग अति भयो विज्ञानको
ठाउँठाउँमा बम झार्दैछ अचेल ।।
मुक्तक दुई

बिचैमा उस्को, सवारी भेटियो ।।
मायाँको यौटा, फुलबारी भेटियो ।।

जुधाए पछी, नजरमा नजर
प्रेमको ठुलै, विमारी भेटियो ।।
........................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


 

कथा - होटेलकी केटी - Download

NepaliTalim | 3:42:00 PM | 0 comments
 हिमाली स्वरहरुको प्रस्तुती कथा संसार

कथा संसारमा स्वागत छ. सुन्ने कथाहरुको संग्रह कथा संसारमा आज रबि भट्टको कथा “होटेलकी केटी” प्रस्तुत गर्दै छौ.कथा संसार नेपाली अनलाइन रेडियो न्यूयोर्कको प्रस्तुति हो.कथा संसारमा आफ्नु कथा सुनाउन चाहनु हुन्छ भने आफ्नो कथा हामीलाई ईमेल मार्फ़त पठाउनु होला.
कथा सुन्नु भएकोमा धेरै धेरै धन्यबाद.
email:nepaliradio@gmail.com or info@nepaliradio.org

(नेपाली रेडियो डट ओआरजी बाट साभार )

Listen 

Download Link : Click Here to Download Episode



Thank you,
Ram 

देउकी कथा - Download

NepaliTalim | 3:28:00 PM | 0 comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार


कथा संसारमा आज हामी राशी पाण्डेले पठाउनु भएको कथा “देउकी” वाचन गर्दै छौ|यो अंकमा तपाई “देउकी” कथाको पहिलो भाग  सुन्नुहुने छ| (कथा “देउकी” गरिमा, वर्ष  ४, अङ्क  ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष १८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७ )
कथा वाचन गर्दै हुनुहुन्छ आस्था तुलाधर|कथा संसारको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com (नेपाली रेडियो डट ओआरजी बाट साभार )


Listen 
Part one - 1 

Download Link : Click Here to Download Part 1

Part Two - 2


Download Link : Click Here to Download Part 2 (Final)

Thank you,
Ram 

भारती गौतमको स्मृतिमा भीमू

NepaliTalim | 3:19:00 PM | 0 comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
 


कथा संसारमा हामी भारती गौतमको संस्मरणात्मक कृति  “स्मृतिमा भीमू ” बाट केहि संस्मरणहरु सुन्ने छौ|आजको अंकमा हामी भारती गौतमको भीमू संग कसरी परिचय भयो त  भन्ने जान्न “भीमूसंग सुरु भएको मेरो जीबन” लेखक आफै आफ्नो संस्मरण सुनाउदै हुनुहुन्छ|यो  पुस्तक  हालै  सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुरस्कारबाट  सम्मानित भएको थियो| स्मृतिमा भीमूको अर्को संस्मरण हामी अर्को अंकमा सुनाउने छौ|
कथा संसार हिमाली स्वरहरु अनलाईन रेडियोको सुन्ने कथाहरुको संग्रह हो|
आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
(नेपाली रेडियो डट ओआरजी बाट साभार )


Listen

Download Link :  Click Here to Download 
 


Thank you 

अनमोलमणीको कथा निलो रुमाल हराए पछी - Download

NepaliTalim | 3:02:00 PM | 0 comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार


कथा संसारमा हामी कथाकार अनमोलमणीको  सुन्ने किताब संग्रहबाट  कथा “निलो रुमाल हराए पछी ” प्रस्तुत गर्दै छौ | यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब  सिडी बाट  साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै  हुनुहुन्छ अच्युत घिमिरे | कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,निबन्ध ,संस्मरण हामीलाई nepaliradio@gmail.com मा लेखि पठाउनु होला!
हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ  र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत  सुनाउछौ ।
हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ  र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत  सुनाउछौ! नेपाली मन र नेपाली पन संग नजिक  यो हो हिमाली स्वरहरु ।
(नेपाली रेडियो डट ओआरजी बाट साभार )

Listen 

Download Link : Click Here to Download


Thank you,

Episode - 16 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 5:08:00 PM | 1comments
Episode 16   - Yo Sanjh Yo Subash 
 
यो साँझ यो सुबाश  






















 

आज मिति २०६८ साल फाल्गुन महिनाको २४ गते तदनुसार २०१२ मार्च ७ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 16 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।


A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  


 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ
। आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
 

Listen 

Download Link : Click Here to Download Episode 16 


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal



BULBUL : EPISODE 132 (Download)

NepaliTalim | 10:02:00 AM | 0 comments
FM Gazal Program BULBUL Episode 132
(7th March-2012/24-11-2068)

(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा चित्रा सिंह गजल विशेष रहनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

 
आज मिति 2068 फाल्गुन महिनाको
24 गते बुधवार तदनुसार मार्च 7th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 132  भाग लिएर (BULBUL EPISODE - 132,
 4th  March 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा चित्रा सिंह गजल विशेष रहनेछ
LISTEN

Download Link : Click Here to Download Episode 132


Thank you, 
Ram Sharan Shrestha

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger